नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
शक्तिशाली र आकर्षक प्राणी पाटे बाघ मुख्य रूपमा दक्षिण एशियामा पाइन्छ। हाम्रो देशमा पाटे बाघलाई विशेष महत्व दिइन्छ, किनभने यो जैविक विविधता र पर्यावरणीय सन्तुलनको सूचक पनि हो। बाघ, एसियाली मुलुकका भारत र बङ्गलादेश जस्ता राष्ट्रको राष्ट्रिय जनावर पनि हो । “बाघ” भन्नाले शक्ती र साहषको प्रतिक पनि हो । हिन्दु धर्ममा बाघलाई देवी दुर्गाको वाहनको रूपमा पूजा गरिन्छ ।
चितवन राष्ट्रिय निकुञ्ज ,बर्दिया राष्ट्रिय निकुञ्ज ,शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ,पर्सा वन्यजन्तु आरक्षण र बाँके राष्ट्रिय निकुञ्ज लगायत नेपालका तराई क्षेत्रका राष्ट्रिय निकुञ्जहरू यसको मुख्य बासस्थान हुन्। नेशनल टाइगर सर्वेको अनुसार सन् २००९ मा १२१ वटा पाटे बाघ गणना गरिएको हाम्रो नेपालमा सन् २०२२ मा ३५० भन्दा धेरै बाघहरू छन् । नेपाल बाघको जनसंख्यामा यसरी उल्लेखनीय वृद्धि गर्ने उदाहरणीय देश बनेको छ।

चिडियाखानामा वा कुनै राष्ट्रिय निकुञ्जमा बाघ देख्नु भएको छ ?





#मकालु हिमाल

काठमाडौं । यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउण्डको मूल्य तीस वर्षको उच्...

यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ। न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउन्डको मूल्य तीस वर्षको उच्च मूल्य स्त...

इनरुवा (सुनसरी) – जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन्। धानपछि उत्पादन बढी ह...
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सुदूरपश्चिम रोयल्सले नेपाल एयरलाइन्ससँग प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र नेपाल एयरलाइन्सका कर्...

कमल खत्री धम्बोझी, मंसिर १२ गते । नेपालगन्जमा दुर्घटना न्युनीकरणका लागि ई–रिक्सा चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने उद्देश्यसहित सचेतनामुलक अभियान सुरु भएको छ । अटो टेम्पो तथा ई–रिक्सा ...

काठमाडौँ : बेटिङ एप्लिकेसनमार्फत विश्वभरि खेलाइने अनलाइन खेलअन्तर्गत ५५ करोड बराबरको जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैरकानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राईलाई प्रहरीले पक्राउ गरेको छ। पा...
नेपाली खेलाडीले इलाइट बक्सिङमा भाग लिने काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले थाइल्याण्डको चियाङ–माइमा हुने इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा भाग लिने भएका छन्। ४ खेलाडीसहित ६ सदस्...