नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

शनि प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। शनिबारका दिन प्रदोष व्रत परेकाले शनि प्रदोष व्रत भनिएको हो ।

प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल



News Summary Generated by OK AI. Editorially reviewed. दिल्ली क्यापिटल्सले १० जेठमा काठमाडौंमा पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गर्यो। समीर रिज्भीले अविजित ५८ रन बनाएर दिल्लीलाई जित दिलाए। पञ्...

दोहोरो मापदण्डको राजनीति: गृहमन्त्री लेखकको फरक स्वर, फरक तर्क केहि सेकेन्ड अघि A A काठमाडौं : रवि लामिछाने गृहमन्त्री थिए। त्यही बेलामा सहकारीहरुको रकम अपचलनमा छानबिन गर्न संसदीय छानबिन समिति ...

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले आज यहाँ ‘यौम ए—तशकुर’ (कृतज्ञता दिवस) का अवसरमा विशेष समारोह आयोजना गरेको छ । त्यस अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दूतावास प्राङ्...

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामै स्मार्टफोन उत्पादन गर्नुपर्ने भन्दै चीन र भारतमा निर्माण गरिरहेका कम्पनीहरूमाथि कडा चेतावनी दिएका छन् । शुक्रबार सार्वजनिक कार्यक्रममार्फत उन...

कास्की — नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन शुक्रबारदेखि पोखरामा जारी छ । शनिबार राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने तालिका थियो । तर राति पौने १० ब...

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षमा पहिले सुमन पुरीलाई रोजेका थिए। संघको आठौं महाधिवेशनबाट उपाध्यक्ष बनेका पुरी नवौं महाधिवेशनमा...

नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ। २९ सदस्यीय कार्यकारिणीमध्ये १७ जना सदस्यको सहभागितामा बसेको बैठकले पार्टी एकताको पक्षमा स्पष्ट समर्थन जन...
काठमाडौँ– भारतको महाराष्ट्र राज्यमा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको छ। महाराष्ट्रको ठाणेमा कोरोना संक्रमितको ज्यान गएको त्यहाँको नगर निगमले जनाएको हो। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्...