नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सिथि चःह्रे
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
"सिथि नख: थ्वः थ्वः,
कुलं गु थन न्ह्यः न्ह्यः।
ना ल्हः थ्वन वं थं,
थन म्वं वः थिं थं।"
“सिथि नखः आयो आयो,
कुलाको पानी बग्यो बग्यो।
नगर सफा गरौं,
पानीका मुहान जोगाऔं।"
नेपाल प्राचिन कालदेखि नै चाडपर्वहरुमा धनी देश हो । विश्वमै जात्रा, संस्कृति अनि चाडपर्वको धनी देश नेपाल संस्कारमा अत्यन्त समृद्ध देशका रुपमा चिनिन्छ। विशेषगरी काठमाडौ आसपासमा वसोवास गर्ने नेवा: समुदाय प्राचिन कालदेखि नै आफ्नो संस्कृति अनि परम्पराका लागि प्रसिद्ध छन् र यिनै संस्कार र सभ्यताहरु मध्य आज एउटा महत्वपूर्ण संस्कृति लिएर प्रस्तुत छौं, सिथि चःह्रे ।

तपाईंको विचारमा सिथि चःह्रे पर्व स्कूल र कलेजको पाठ्यक्रममा पढाइनु पर्छ?
चःह्रे अर्थात चतुर्दशी
सिथि चःह्रे अर्थात चतुर्दशी जेष्ठ चर्तुदशी पर्दछ । यस दिन नेवा: समुदायले सिथि चःह्रेको पूजा अर्चना गर्ने चलन छ । नेपाल संवत अनुसार आजको मिति नेपाल संवत ११४५ बछलाथ्व महिनाको चर्तुदशीमा पर्दछ, चर्तुदशीलाई नै नेपालभाषामा चःह्रे भनिन्छ अनि आज सिथि चःह्रे हो । आजको दिन घरघरमा पूजा गर्ने चलन हुन्छ, यस दिन सिथि अर्थात शिवका छोरा कुमार कार्तिके को पुजा गर्ने गरिन्छ । कुमारलाई मात्र पुजा नगरी अन्य देवताहरुको पनि पुजा र अर्चना गरिन्छ ।
सिथि चःह्रे को घोतक
आजको दिन आँउदै गरेको सिथि चःह्रे को घोतक पनि हो भने क्रमश बैशाखबाट शुरु भएको नयाँ वर्ष, जात्रा, उत्साह, उत्सर्ग अनि चाडहरुको शृंखलालाई सिथि चःह्रे ले शंखनाद गरेको मान्न सकिन्छ ।
यस वर्ष नेपाल सवंत ११४५ को सिथि चःह्रेको शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




धनगढी । कैलालीकी एक १३ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ।
काठमाडौं । लिग चरणको आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध ११० रनको फराकिलो जित निकाल्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सुखद अन्त्य गरेको छ । आइतबार राति दिल्ल...
काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२४/२५ को अन्तिम दिनका रोमाञ्चक नतिजासँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले आगामी सिजनको यूईएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका छन्। आइतबार ...

जानु पाण्डे कपिलवस्तु, जेठ ११ गते । कपिलवस्तुमा खाडलमा डुबेर साढे तीन वर्षीय बालकको ज्यान गएको छ । मृतक बालक बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अस्लाम कलाम रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका ...

नान्निङ । दक्षिण चीनको ग्वाङ्शी झुआङ स्वायत्त क्षेत्रको एक गाउँमा शुक्रबार बिहान आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । ग्वेइलिन शहरअन्तर्गत लङसेङ...

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
News Summary Generated by OK AI. Editorially reviewed. साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले नवौँ पीएम कप एनभीए महिला र पुरुष भलिबल लिगमा लगातार चौथो जित हासिल गरे। हे...

प्रारम्भमै सोध्नुपर्ने एउटा प्रश्न छ– के कांग्रेस र एमाले गठबन्धनको अझै अर्थ छ ? यो प्रश्न यसकारण महत्त्वपूर्ण छ कि, हामी परिणाम चाहिरहेका छौं । किनभने, आज देशलाई यथावस्थामा चलाउने शासक चाहिएको होइ...