मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ ११ को विवरण
आज

२०८२ जेठ ११ का समाचार

मे २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com७६ हप्ता अघि

एमालेले बोलायो सचिवालय बैठक

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेले आइतबार २ बजे सचिवालय बैठक बोलाएको छ। बैठक काठमाडौंको पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ। बैठकमा पछिल्लो राजनीतिक विकास...

hamrokhelkud.com७६ हप्ता अघि

कोशीको पहिलो जित

कोशीको पहिलो जित पोखरा (हाम्रो खेलकुद)- कोशी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ पहिलो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३-१ ले हराउँदै कोशीले पहिलो जित निकालेको हो। पोखरा रंगशालास...

hamrokhelkud.com७६ हप्ता अघि

दिल्लीले पञ्जाबलाई हरायो

दिल्लीले पञ्जाबलाई हरायो एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिवार भएको खेलमा दिल्ली ६ विक...

barnanmedia.com७६ हप्ता अघि

लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियाँै वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक...

barnanmedia.com७६ हप्ता अघि

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

चितवनको खैरहनी नगरपालिका–१२ स्थित चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर अर्यालले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभयो । सुरुवाती...

barnanmedia.com७६ हप्ता अघि

गाउँमै मोतियाबिन्दुको उपचार

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाड्नुभएको थियो । खर्चको व्यवस्थापन र ठूलो सहरमा पुगेर आँखाको शल्य...

barnanmedia.com७६ हप्ता अघि

मोहम्मद युनुसको अन्तरिम सरकारले कस्तो संकटको सामना गर्नुपर्‍यो कि उनले राजीनामा दिने बारेमा सोच्नुपर्‍यो?

बंगलादेशको अन्तरिम सरकार अचानक एउटा महत्वपूर्ण मोडमा पुगेको छ। प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले राजीनामा दिने विचार गरिरहेको रिपोर्टहरू बाहिर आएपछि यो सरकारको भविष्यको बारेमा अनिश्चितता छ।...

barnanmedia.com७६ हप्ता अघि

अघियुक्रेनले भन्यो- 'रुसी हवाई आक्रमणमा १३ जनाको मृत्यु, ५६ जना घाइते'

युक्रेनका धेरै ठाउँमा रुसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन्। यो जानकारी युक्रेनी अधिकारीहरूले दिएका हुन्। युक्रेनी वायुसेनाले रुसले देशको राजधानी कीभमा २५० ड्...

barnanmedia.com७६ हप्ता अघि

इन्जिनियरिङको निःशुल्क पढाइका साथै तालिम सुरु

धादिङको धुनीवेशी नगरपालिकाको ढकाल खोलामा सुरु भएको जर्मन प्राविधिक शिक्षालयले प्राविधिक शिक्षाको अभावमा विदेशिनुपर्ने बाध्यतालाई अन्त्य गर्न जुनियर इन्जिनियरिङको निःशुल्क पढाइका साथै तालिम सुरु गरे...

barnanmedia.com७६ हप्ता अघि

सुन र चाँदीजस्तो देखिने धातु र लाखौँ नगदसहित एक जना पक्राउ

काठमाडौंको कोटेश्वर क्षेत्रबाट सुन र चाँदीजस्तो देखिने धातु र लाखौँ नगदसहित एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार जेठ ९ गते साँझ ५ः३० बजे कोटेश्वरस्थि...

barnanmedia.com७६ हप्ता अघि

सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । आज चितवनको कालिका नगर...

deshsanchar.com७६ हप्ता अघि

मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु

दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत...

barnanmedia.com७६ हप्ता अघि

भिजिट भिसा ठगीमा कर्मचारीमाथि मात्र होइन रमेश लेखक र नारायणकाजीमाथि अनुसन्धान हुनुपर्छ

रोजगारीको खोजीमा भौंतारिरहेका नेपाली नागरिकलाई खाडी मुलुक अनि युरोप लगिन्छ। कामदार भिसामा होइन भिजिट भिसा अर्थात् घुमफिर। घुमफिर उद्देश्य होइन उतै बसेर काम गर्ने योजना। यसरी सोझासाझा नागरिक सिधै भि...

barnanmedia.com७६ हप्ता अघि

कांग्रेस मन्त्रीहरुको ज्यादतीको भारी कति बोकिरहने प्रधानमन्त्रीज्यू?

यतिखेर गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसाको सेटिङमा मुछिएका छन् । उनले आफ्ना सबैभन्दा प्रिय सहसचिव र आफ्नै सचिवालयका केही कर्मचारीमार्फत मानव त...

barnanmedia.com७६ हप्ता अघि

प्रेस काउन्सिलमा कडाई, आचारसंहिता ८ मातृभाषामा, हरेक दिन अनुगमन हुन्छ: अध्यक्ष बस्नेत

पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन प्रेस काउन्सिल नेपालले नेपालले विभिन्न ८ भाषामा जारी गरी लागु गरेको छ । शुक्रवार विभिन्न ५ मातृभाषामा अनुवाद गरी सार्वजनिक गरेको छ । भने अन्य ३ मातृभाषाका ...

deshsanchar.com७६ हप्ता अघि

कचनकवलको पथरिया माविमा कर्मचारी नियुक्ति विवाद: अध्यक्ष र गाउँपालिका अध्यक्षद्वारा आ-आफ्ना मान्छे नियुक्त गर्ने प्रयास

झापा– झापाको कचनकवल गाउँपालिका–३ मागुरमारीस्थित पथरिया माध्यमिक विद्यालयमा शिक्षक र कर्मचारी नियुक्तिका लागि तय भएको परीक्षा स्थगित भएपछि विवाद चुलिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारा...

barnanmedia.com७६ हप्ता अघि

हजुरबुवा पूर्वराजा शाहसँगै किन नारायणहिटी परिसरस्थित पुगे हृदयेन्द्र ?

हालै अमेरिकाबाट नेपाल आएका हृदयेन्द्र शाह पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हुन् । उनै हृदयन्द्र पूर्वराजासँगै शनिबार नारायणहिटी पुगेका छन् । शनिबार आफ्नो हजुरबुवा पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष ह...

barnanmedia.com७६ हप्ता अघि

इजरायली हवाई आक्रमणमा एक डाक्टरका नौ सन्तानको मृत्यु

गाजाको खान युनिसस्थित नासेर अस्पतालले इजरायली हवाई आक्रमणमा आफ्ना एक डाक्टरका १० मध्ये नौ सन्तानको मृत्यु भएको बताएको छ। अस्पतालका अनुसार डा. अल्ला अल-नज्जरको घरमा इजरायली हवाई आक्रमणमा उनका एक छो...

barnanmedia.com७६ हप्ता अघि

एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने

आइतबार नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो । बैठकमा समसामयिक विषयबारे छलफल हुने...

setopati.com७६ हप्ता अघि

३० वर्षदेखि काठमाडौंको जिब्रोमा झुन्डिएको गुच्चा म:म

काठमाडौंका पुराना म:म पसल कसरी चलिरहेका छन् भनेर हेर्न मैले यो शृंखला लेख्न थालेकी हुँ। अघिल्लो अंकमा काष्ठमण्डपस्थित 'राम म:म कर्नर' को कुरा गरेकी थिएँ। आज कुरा गर्दैछु, गुच्चा म:मको। फुटपाथबाट स...

baahrakhari.com७६ हप्ता अघि

तनहुँको नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय क...

barnanmedia.com७६ हप्ता अघि

बीमा प्रतिबिम्ब प्रकाशन

काठमाडौँ, ११ जेठ : नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्याङ्कको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिबिम्ब’ को प्रकाशन सुरू गरेको छ । बीमा कम्पनीको वित्तीय अवस्था, बीमा...

khabarhub.com७६ हप्ता अघि

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल जेठ ११ गते आइतबार। जेठ कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ मे २५ तारिख।

barnanmedia.com७६ हप्ता अघि

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो

काठमाडौँ, ११ जेठ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री यहाँ पुगेको छ । प्रदेश सरकारले पठाएको पिठो, स...

barnanmedia.com७६ हप्ता अघि

अठारौँ गणतन्त्र दिवसमा राससमा तस्बिर प्रदर्शनी

काठमाडौँ, ११ जेठ : जलवायु परिवर्तनबाट मानव सभ्यतामा देखापरेको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि तस्बिर प्रदर्शनी आय...

gorkhapatraonline.com७६ हप्ता अघि

माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै

काठमाडौँ, जेठ ११ गते । माध्यमिक तहमा शिक्षक अभावको समस्या समाधान गर्न सरकारले एउटै शिक्षकबाट दुई वटा विषय पढाउन सक्ने गरी नीतिगत व्यवस्था गर्न लागेको छ । यो व्यवस्थालाई कार्यान्वयन गर्न सहज हुने गर...

khabarhub.com७६ हप्ता अघि

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको ...

setopati.com७६ हप्ता अघि

डलरको मूल्य स्थिर, अन्य मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ। युरोपियन...

barnanmedia.com७६ हप्ता अघि

‘सहकारी अपचलमा संलग्नलाई कानुनी कारबाहीमा ल्याइने’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कानुनी कारबाहीमा ल्याइने बताउनुभएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘सहकारी ऐन र सोस...

barnanmedia.com७६ हप्ता अघि

लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमत...

३० समाचार देखाइएको

३० समाचार देखाइएको