२०८२ जेठ १० का समाचार
मे २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
हैदराबादले आरसीबीलाई ४२ रनले हरायो, ईशान किशनले ४८ बलमा बनाए ९४ रन
नयाँदिल्ली – प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ६५औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ४२ रनले पराजित गरेको छ। लखनऊको इकाना स्टेडिय...

शिवसताक्षीमा आयुर्वेदका उपचार निःशुल्क
आयुर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागि आयूर्वेद उपचार सेवा निःशुल्क गरेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयुर्वेद औष...
बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र
सरकारले क्रिकेट स्टेडियम निमार्णका लागि पर्याप्त बजेट विनियोजन नगर्दा महेन्द्रनगरमा क्रिकेट खेलमैदान निर्माण अलपत्र परेको छ । विसं २०७४ सालमा महेन्द्रनगरस्थित कर्वडहलमा अन्तराष्ट्रियस्तरको क्रिकेट...

जुन्को तावेइको सगरमाथा आरोहणको स्मरण
काठमाडौँ, १० जेठः नेपालका लागि जापानी राजदूत माइदा तोरुले आधा शताब्दीअघि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेईका सम्मानमा शुक्रबार ताहाचलस्थित आफ्नो निवासमा स्मरणार्थ क...

पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ । स्वाँत गाउँको नजिकै रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मनमोहक छहरे झर...

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार
काठमाडौँ, १० जेठः लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरक...

रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु
काठमाडौँ, १० जेठः म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशास...

सूचना प्रविधि क्षेत्रका सस्थाद्वारा सरकारलाई सुझाव
काठमाडौँ, १० जेठः सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१’मा सूचना प्रविधि क्षेत्रका तीन प्रमुख संस्थाले ४१ बुँदे...

राष्ट्र बैंकमा गभर्नर नियुक्त भएसँगै पौडेलले तोके डेपुटी गभर्नरहरुको जिम्मेवारी बाँडफाँट
नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त भएसँगै डेपुटी गभर्नरहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ । नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यविभ...

हार्वर्ड विश्वविद्यालयले विदेशी विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्ध लगायो भने भारतीयहरूलाई कस्तो असर पर्छ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रवेश अधिकार खारेज गरेका छन्। ट्रम्प प्रशासनको यो निर्णय विरुद्ध हार्वर्ड विश्वविद्यालयले मुद्दा दायर ...

अघियुक्रेन र रुसबीचको सबैभन्दा ठूलो कैदी आदानप्रदान
२०२२ मा रुसी आक्रमण पछि युक्रेन र रुसबीच भएको यो सबैभन्दा ठूलो कैदी आदानप्रदान हो। दुवै देशले ३९० सैनिक र सर्वसाधारणलाई एकअर्कालाई हस्तान्तरण गरेका छन्। एक हप्ता अघि टर्किएमा भएको प्रत्यक्ष वार्ता...

रवि लामिछाने थुनामै रहने, उच्चको आदेश सर्वोच्चबाट सदर { पूर्णपाठसहित}
सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरे...

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटर्स समिट’ को तयारी अन्तिम चरणमा
काठमाडौँ १० जेठः नेपालमा अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको छ । एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा यही जेठ १३ गते काठमाडौँमा पहिलो पटक अन्तरराष्ट्रिय एभरेस्ट समिटर्स ...

विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली तस्करी, शंकामा गृह प्रशासन
काठमाडौँ १० जेठः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह प्रशासन पनि शंकाको घेरामा परेको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव ती...

रविले सहकारीकै ऋणबाट गोर्खा मिडियाको १५ प्रतिशत सेयर किनेको सर्वोच्चको ठहर, थुना बाहिरै बसेर मुद्दा लड्ने योजनामा ब्रेक
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका रवि लामिछानेबारे अनेकौं भ्रम फैलाइएका थिए। उनी र उनका समर्थकको तर्क थियो, रवि सहकारीका सञ्चालक, सदस्य वा ऋणी होइनन्। जिबी राईको गोर्खा मिड...

विश्व पौडेलले आफैँ प्रमाणित गरे आफ्नो अयोग्यता
नवनियुक्त गभर्नर विश्व पौडेलले गभर्नरजस्तो जिम्मेवार र मर्यादित पदका लागि आफैँ अयोग्य रहेको प्रमाणित गरेका छन् । उनी कानुनी रुपमा आयोग्य त छँदै थिए, आचरणगत, सोच र शैलीमा पनि देशको मौद्रिक नीति सञ्च...

डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला
पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् । बिहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका–३ तिनाउखोला ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज...

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ...

अमेरिकामा आईफोन उत्पादन नगरे २५% कर लाग्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एप्पललाई अमेरिकामै आईफोन उत्पादन गर्न दबाब दिएका छन् । शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले हाल अमेरिकामा बिक्री हुनुअघि...

रवि र छवि मुद्दा टुंगो नलागेसम्म थुनामा नै रहन
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्चअदालत बुटवल इजलासको आदेशलाई सदर गरिदिएको छ । उनका व्यावसायिक साझेदार छविलाल जोशीलाई पनि थुनामै राख्नेगरी मातहत अदालतबाट ...

राजावादीको सनातनविरुद्धको षड्यन्त्र चिर्ने कसले ?
आगामी जेठ १५ गते पुनः एकपटक ‘ठूलै’ केही हुने हल्ला चलेको छ । यसपटक त संसद्मा राष्ट्रिय राजनीतिक दलका रूपमा मान्यता प्राप्त राष्ट्रिय प्रजातन्त्र पार्टी औपचारिक रूपमै आन्दोलनमा ओर्लिंदै छ । पुराना प...

इजिप्टमा सवारी दुर्घटना हँुदा सात जनाको मृत्यु, सात घाइते
काठमाडौँ १० जेठः इजिप्टको राजधानी कायरोको दक्षिणतर्फ पर्ने मिन्या प्रान्तको मरुभूमि सडकमा शुक्रबार यात्रुबाहक सानो बस पल्टिँदा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् ...

ओलीलाई मानसिक अस्पतालमा जान प्रचण्डको सल्लाह
पोखरा । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई एकपल्ट मानसिक अस्पताल गएर जँचाउन भन्दै गम्भीर आक्षेप लगाएका छन् । शुक्रबार साँझ पोखराम...
पाचौं रारा ट्रेल रनको उपाधि युवकराज र सुनमायाले जिते
मुगु । मुगु जिल्लाको रारातालमा सुरु भएको पाँचौ रारा ट्रेलरनको उपाधी जुम्लाका युवक राज बुढा र सुनमाया बुढाले हात पारेका छन् । पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका ३ लुम गाउँका युवक राज बुढा र महि...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल जेठ १० गते शनिबार। जेठ कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ मे २४ तारिख।

ग्राहकको पर्खाइमा रामघाटको तरबुजा
कपिलवस्तु । बाणगंगा नदी किनारको हरियाली छिचोलेर जब तपाईँ बुद्धभूमि नगरपालिका–१० स्थित रामघाट पुग्नुहुन्छ, आँखा अगाडि फिँजिएका फाँटहरूले तपाईँलाई लोभ्याउँछ। यही उर्वर जमिनमा अहिले तरबुजाको सिजन चलिर...

जागरण अभियान राष्ट्रिय एकताको अभियान बन्न पुग्यो : अध्यक्ष दाहाल
काठमाडौँ १० जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताउनुभएको छ ...

ताप्लेजुङ दुर्घटनामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही हुन्छ : ऊर्जामन्त्री खड्का
काठमाडौँ १० जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताउनुभएको छ ...

लुम्बिनी प्रदेश सभाको आठौं बैठक शनिबार बस्दै
दाङ- लुम्बिनी प्रदेश सभाको आठौं बैठक शनिबार दिउँसो २ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार छैठौं अधिवेशनकाे आठौं बैठकमा विशेष समयमा विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोख बहादुर महर...

राजविराज नगरपालिकाका सरसफाईकर्मी काम छाडेर धर्नामा
राजविराज । २ दिनदेखि काम बन्द गरी सरसफाईकर्मी आन्दोलनमा उत्रेपछी राजविराज नगरक्षेत्रको फोहर संकलन कार्य बन्द भएको छ । फोहर नउठ्दा बजारक्षेत्र दुर्गन्धीत बन्न पुगेको छ । गत असार महिनाको १७ दिनको बक...

‘कलाको प्रवर्द्धनबाट मुलुकको पहिचान अन्तरराष्ट्रियस्तरमा पुर्याउन सकिन्छ’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सबै समुदायका कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनबाट मुलुकको पहिचान अन्तरराष्ट्रियस्तरमा पुर्याउन सकिने बताउनुभएको छ । आज नेपाल कला परिषद्मा कलाकार...

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतले जनयुद्...
३२ समाचार देखाइएको