दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।


कार्तिक स्नान
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमा सम्म स्नान गरि घरघरमा विशेष रुपमा विधीविधान पूर्याएर गरिने तुलसीपूजा पनि आजैदेखि शुरु भएको छ । यसरी कार्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ ।
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।
के तपाईंहरू कार्तिक स्नानको समयमा आफ्नो घरमा तुलसीको पूजा गर्ने गर्नुहुन्छ ?
कार्तिक स्नानको शुरुवात, आकाशेदिप प्रज्वलन आजबाट शुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्शाउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरुपको अर्चना गरिँदै जाग्राम गरेर भजन किर्तन गर्दै मनाइन्छ । अब हिँउद शुरु भइसक्यो, शीतका थोपाहरु खस्न थालेका अनि रातहरु छोटा हुन थालेका छन्, दशैंको अन्तसंगै अब तिहारका दिनहरुको हामी सबैलाई प्रतिक्षा छ ।
सबैको जय होस्





Read in English Facebook Messenger Whatsapp Viber Twiter Copy Link लुम्बिनी — थाई भिक्षु धन्तोचित्तो खाली खुट्टा दैनिक बिहान लुम्बिनी आसपासका गाउँ घुमेर भिक्षा मागेर विहारमा ल्याउँथे । उनीसँ...

वासिङ्टन । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्। कार्नी अप्रिलपछि ओभल अफिसमा दोस्रो पटक पुगेका हो । अन्य अमेरिकी स...

काठमाडौ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । ...

पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ। हिमालपारिको चुमनुब्री गाउँपालिका–१ साम्दोमा सोमबार हिमपात भएको हो। असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको...

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल र निर्वाचनको वातावरण बनाउन सर्वदलीय बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।

वीरगन्जको भानुचोकस्थित एक होटलमा दुई जना भारतीय नागरिक मृत फेला परेका छन्। होटल शाह पाराडाइजमा पश्चिम भुवनम बस्ने ६७ वर्षीय सजल अचार्जी र २४ वर्षीय सागर अचार्जी मृत भेटिएका हुन्। पश्चिम भुवनम भार...

टेकु दोभानमा एक महिला मृत अवस्थामा फेला १९ मिनेट अघि काठमाडौं : काठमाडौं महानगरपलिका–१२ टेकुस्थित टेकु दोभानमा आज एकजना महिलाको शव फेला परेको छ। काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी ...

काठमाडौँ — २०८१ सालका लागि पद्मश्री गौरव, पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा प्राध्यापक अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार, प्रा...