मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज २१ को विवरण
आज

२०८२ असोज २१ का समाचार

अक्टोबर ७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com५७ हप्ता अघि

दस वर्षदेखि अधुरै पुल बाढीले भासियो

झापा — निर्माण कार्य सुरु भएको झण्डै १० वर्ष बित्दा पनि पूर्ण रूपमा निर्माण सम्पन्न नभएको हुलाकी सडकअन्तर्गत सानो माईखोलाको पुल भासिएको छ । गत शनिबार रातिको अविरल वर्षापछि खोलामा बाढी आउँदा पुल भा...

ratopati.com५७ हप्ता अघि

१२ बजे १२ समाचार: चुनावको पक्षमा उभियो माओवादी, सरकारमा जेनजीको सहभागिता अन्योलमा

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सरकारमा जेनजीको सहभागिता अन्योलमा अन्तरिम सरकारमा आफ्नो प्रतिनिधित्वको सवालमा ...

ratopati.com५७ हप्ता अघि

आदिनाथमा एक महिने मेला सुरु

काठमाडौँ। कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला सुरु भएको छ । काठमाडौँको दक्षिणी भेग चोभारडाँडास्थित आदिनाथ मन्दिरमा उक्त मेला सुरु भएको हो । मन्दिरमा शिव र पार्वतीको संयुक्त ...

ratopati.com५७ हप्ता अघि

नेपालसँग कतार पराजित

काठमाडौँ। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ । ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा ...

ratopati.com५७ हप्ता अघि

सेनाद्वारा फेमे खोलामा अस्थायी पुल निर्माण, एक हजार ३१३ जनाको सकुशल उद्धार

काठमाडौँ। हालैको अविरल वर्षाका कारण पाँचथरको फिदिम नगरपालिका वडा नं १ र ११ को सिमानास्थित फेमे खोलामा पुल बगाएपछि नेपाली सेनाले अस्थायी पुल निर्माण गरी आवागमन सहज बनाएको छ । बाढीले फिदिम–फालाटे सड...

ratopati.com५७ हप्ता अघि

खानेपानीजन्य रोगबाट बच्न विभागको आग्रह

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न आग्रह गरेको छ । सोमबार विभागले एक अनुरोध पत्र जारी गर्दै यस्तो अव...

ratopati.com५७ हप्ता अघि

जुम्लामा दसैँको अवधिमा करिब १० करोडको खसी तथा भेडाको कारोबार

जुम्ला । यस वर्षको दसैँको अवधिमा करिब रु १० करोड बराबरको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोबार भएको हो । चन्दननाथ नगरप...

barnanmedia.com५७ हप्ता अघि

अख्तियार प्रमुख राईलाई भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही गरी काम देखाउने मौका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई अहिलेसम्मकै प्रशासकहरुमा निर्भीक र निष्ठावान् मानिन्छन् । बालुवाटार जग्गा घोटाला प्रकरणलाई निकै ठूलो साहसका साथ उनले आफू गृहसचिव हुँद...

barnanmedia.com५७ हप्ता अघि

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमाथि आक्रमणको प्रयास, प्रधानमन्त्री मोदीले भने, 'यस घटनाबाट प्रत्येक भारतीय आक्रोशित छन्'

सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश बीआर गवईमाथि आक्रमणको प्रयास भएको थियो। अदालतमा उपस्थित वकिल अनस तनवीरले बीबीसी संवाददाता उमंग पोद्दारलाई घटनाको पुष्टि गरे। घटनाको बारेमा जानकारी दिँदै अन...

barnanmedia.com५७ हप्ता अघि

लखीमपुर खेरी हिंसा: साक्षीलाई धम्की दिएको आरोपमा पूर्व केन्द्रीय मन्त्री अजय मिश्रा टेनी र उनका छोरा विरुद्ध एफआईआर

सर्वोच्च अदालतको आदेशमा, खेरी प्रहरीले पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रा टेनी र उनका छोरा आशिष मिश्रा विरुद्ध साक्षीलाई धम्की दिएको आरोपमा मुद्दा दर्ता गरेको छ। सर्वोच्च अदालतबाट आदेश पा...

barnanmedia.com५७ हप्ता अघि

पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब,, सरकारले जोखिम मोल्छ ?

नेपाली राजनीति यति तरल अवस्थामा छ कि कसैले अनुमान नै गर्न सकिरहेका छैनन्। २३ भदौमा जेनजीहरू सडक आन्दोलनमा उत्रिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनि गृहमन्त्री रमेश लेखकसहितका नेताहरूले यति...

barnanmedia.com५७ हप्ता अघि

गाजा शान्ति योजनाको बारेमा छलफल गर्न हमास र इजरायली प्रतिनिधिहरू इजिप्ट पुगेका छन्

हमास र इजरायलबीचको सम्झौतामा नयाँ चरणको वार्ताको एक भागको रूपमा दुवै पक्षका प्रतिनिधिहरूको टोली इजिप्ट पुगेको छ। यस बैठकमा हमासको नेतृत्व खलील अल-हय्याले गर्नेछन्, जसमाथि गत महिना कतारको राजधानी द...

barnanmedia.com५७ हप्ता अघि

कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

काठमाडौँ, २१ असोजः धनधान्यकी देवी महालक्ष्मीको सोमबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार क...

barnanmedia.com५७ हप्ता अघि

बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, २१ असोजः पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जाल एक्समार्फत उहाँले बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्...

barnanmedia.com५७ हप्ता अघि

प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

काठमाडौँ, २१ असोजः जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ...

barnanmedia.com५७ हप्ता अघि

३ जना फरार कैदी धादिङबाट पक्राउ

जेलबाट भागेका ३ जना कैदीबन्दीलाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ । दार्चुला, भिमफेदी र सिन्धुली कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गरिएको धादिङका एसपी भेषराज रिजालले रातोपाटीलाई बताए । पक्राउ ...

barnanmedia.com५७ हप्ता अघि

जेनजी अन्दोलनपछि नेकपा एमालेमा पार्टी निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?

जेनजी अन्दोलनपछि नेकपा एमालेमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बनेको छ । पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएका वेला संविधान र व्यवस्थामै धक्का पुग्नेगरी भएको परिवर्तन, विध्वंश र फ...

barnanmedia.com५७ हप्ता अघि

जाँचबुझ आयोगलाई देखाएर फौजदारी अनुसन्धान रोक्न मिल्दैन

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको अनुसन्धान गर्न गठित न्यायिक जाँचबुझ आयोगले कुनै पनि आपराधिक घटनाको अनुसन्धान गर्न आयोगको काम–कारबाहीले बाधा नपुग्ने स्पष्ट पारेको छ। योसँगै आन्दोल...

deshsanchar.com५७ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

barnanmedia.com५७ हप्ता अघि

हैजा र झाडापखालाबाट बच्न शुद्धीकरण गरेर पानी पिउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बाढी पहिरो तथा डुबानका कारण हैजा ...

ratopati.com५७ हप्ता अघि

सुँगुर फार्ममा बाढी पस्दा रु ८० लाख बराबरको क्षति

सुनसरी । गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु–सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्ग्यानिक कृषि फार्ममा क्षति पुगेको छ । बाढीका कारण फार्ममा रहेका २०० भन्दा...

barnanmedia.com५७ हप्ता अघि

भारतमा प्रधानन्यायाधीशमाथि आक्रमण प्रयास गर्ने अधिवक्ता निलम्बित

भारतका प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार गरेर आक्रमण प्रयास गर्ने अधिवक्ता राकेश किशोर निलम्बित भएका छन् । राकेशलाई बार काउन्सिल अफ इन्डियाले कानुन व्यवसाय गर्न निलम्बन गरेको हो । बार काउ...

barnanmedia.com५७ हप्ता अघि

गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीहरूको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह (हमास) बीच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताए...

ratopati.com५७ हप्ता अघि

मेची राजमार्ग र तमोर कोरिडोर अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग

तेह्रथुम । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण मेची राजमार्ग र तमोर कोरिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रूपमा फिदिम–म्याङ्लुङ–धनकुटा–धरानको रुट प्रयोग गरिएको छ । ताप्लेजुङ, पाँचथर र तेह...

deshsanchar.com५७ हप्ता अघि

क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै

काभ्रेपलाञ्चोक- यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ ।

ratopati.com५७ हप्ता अघि

खुम्बुमा असोजमै हिमपात

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय ...

barnanmedia.com५७ हप्ता अघि

आश्विन शुक्ल पूर्णिमाः आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

काठमाडौँ, २१ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्ति...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको