२०८३ कार्तिक २० का समाचार
नवेम्बर ६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी, दुई महिनामा ११ जनाले पाए नागरिकता
बैतडी : बैतडीमा शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकता बनाउनबाट वञ्चित नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले ...

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ । पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उहाँविरुद्ध औपचारिक रूपमा ...

हुकाहुकी पर्वका लागि सीमित बन्दै जुट खेती
झापा । तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका लागि आवश्यक सन्ठी (जुटको सुकेको डाँठ) जुटाउन झापाका आदिवासी समुदायलाई मुस्किल हुन थालेको छ । कुनै समय गाउँघरमै सहजै पाइने सन्ठी अहिले खोज्दै ...

बैंक धराशायी भएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाको राजीनामा
काठमाडौं : बैंकिङ संकटसँग जोडिएको राजनीतिक विवाद चर्किएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाले पदबाट राजीनामा दिएका छन् । बैंक धराशायी भएपछि उत्पन्न विवाद र महाभियोगको प्रक्रिया अघि बढेसँगै उ...

सूर्यविनायक नगरपालिका वडा नं. ९ को प्रशासनिक भवनको उद्घाटन
सूर्यविनायक नगरपालिका वडा नं. ९ को नवनिर्मित वडा प्रशासनिक भवन उद्घाटन गरिएको छ । नङखेलस्थित नवनिर्मित वडा प्रशासनिक भवनको बिहीबार सूूर्यविनायक नगरपालिकाका प्रमुख बासुुदेव थापाले उद्घाटन गर्नुुभएको...

सयपत्री फूल खेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण
बागमती । सयपत्री फूलमा एक दशकभन्दा बढीको निरन्तर लगावले मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंले विशिष्ट पहिचान बनाइसकेका छन् । सयपत्री फूलको व्यावसायिक उत्पादनमा निरन्तर समर्पित हेटौँडा उपमहा...

आजको राशिफल : यी ३ राशिलाई खुल्दैछ भाग्यको ढोका, आर्थिक लाभको योग
चन्द्रमा:सिंह राशि नक्षत्र: उत्तर फाल्गुनी तिथि: एकादशी (कृष्ण पक्ष) तिथि: एकादशी (कृष्ण पक्ष) मेष पाँचौं भाव (सिंह) को चन्द्रमाले मनलाई एकाग्र हुन दिँदैन, चञ्चलता बढ्नेछ। त्यसैले ग्रह गोचर त्य...

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ । गत असोज ११ गते...

पत्नीको शव टुक्रा–टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार
काठमाडौं – अमेरिकामा नेपाली मूलका नरेश भट्टले आफ्नी पत्नी ममता काफ्ले भट्टको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन् । पत्नीको शव बेडरुमको भुइँमा मृत अवस्थामा भेटेपछि आफूले शव टुक्राटुक्रा पारेको ...

बैङ्क अफ इङ्गल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण ब्याजदर वृद्धि गर्ने निर्णय
काठमाडौँ । बैङ्क अफ इङ्गल्यान्डले सन् २०२३ यता पहिलो पटक ब्याजदर बढाएको छ । बेलायतको केन्द्रीय बैङ्कले बिहीबार आफ्नो प्रमुख ब्याजदर चार प्रतिशतमा पुर्याएको हो । यो तीन वर्षभन्दा बढी समयपछिको पहि...

सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी सडकमा
पर्सा । पर्साको पोखरिया बजारक्षेत्रमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थानीय विद्यार्थीले जनचेतनामूलक र्यालीको आयोजना गरेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाको आयोजना र पोखरिया वीर...

१२ बजे १२ समाचार : अख्तियारको मुद्दापछि करोडौँ लगानी जोखिममा, विनोद चौधरीको योग्यतामाथि प्रश्न
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. कांग्रेसमा तरंग नेपाली कांग्रेसले पार्टी सभापति गगन थ...
१२ समाचार देखाइएको
१२ समाचार देखाइएको · यही दिनका सबै समाचार