२०८३ जेठ ११ का समाचार
मे २५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमादेखि सङ्कटमा मधेस सरकारसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. मुख्यमन्त्रीले विश्वासको मत लिएको दुई दिनमै मधेस सरकार संकटमा दुई दिनअघि विश्व...
टोटनहम रेलिगेसनबाट जोगियो
टोटनहम रेलिगेसनबाट जोगियो एजेन्सी – टोटनहम हटस्परले एभर्टनलाई १-० ले हराउँदै अर्को सिजन पनि प्रिमियर लिगमा रहने निश्चित गरेको छ। घरेलु मैदानमा भएको निर्णायक खेलमा जोआओ पाल्हिन्याले गरेको एकमात्र ...

अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित
कञ्चनपुर । अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका स्थानीय पालिहरूले विद्यालयमा बिदा दिन थालेका छन् । विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा हुने गरी विद...

पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको...

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा शनिवार सुरु भएको छ । सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता प्रमु...

भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ । भारतमा गर...

रुबियोको दिल्ली भ्रमण
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करसँग उच्चस्तरीय वार्ता गर्नुभएको छ । वार्ताको उद्देश्य वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला वर्षहरूमा कमजोर हुँदै गएको विश्वा...

शनिबार साँझ ‘गोली चलाउने व्यक्ति’ गत वर्ष ह्वाइट हाउस छिर्ने प्रयास गरेकै युवक
अमेरिकाको राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) नजिकै शनिबार साँझ ‘गोली चलाउने व्यक्ति’को पहिचान भएको छ। एक अनुसन्धान अधिकारीले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार गोली हान्ने व्यक्ति नासिर बेस्ट नामक...

पाकिस्तानका गृहमन्त्री इरानबाट स्वदेश फर्किएपछि इरानी राजदूतले यसो भने
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी इरानको भ्रमणपछि शनिबार आफ्नो देश फर्किएका छन्। यसपछि पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मुकाद्दमले पाकिस्तानको प्रयासका कारण हालैका वार्ता सफल भएको बताए। ...

रुसले युक्रेनमा हान्यो हाइपरसोनिक मिसाइल
रुसले युक्रेनमा भीषण आक्रमण गरेको छ, सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किएभ मुख्य निसानामा परेको बताएका छन्। अन्य क्षेत्रमा पनि...

अमेरिकासँगको सम्झौतामा इरानमा अन्तिम निर्णय कसले लिनेछ?
इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आइतबार भने कि इरानका तेस्रो सर्वोच्च नेता मोज्तबा खामेनीको "अनुमति" बिना "कुनै पनि निर्णय" लिइने छैन। यस हप्ताको सुरुमा कट्टरपन्थी इरानी सांसद कामरान गजनफारीले ...

ट्रम्पले भने, "मैले मेरा प्रतिनिधिहरूलाई इरानसँग कुनै पनि सम्झौतामा हतार नगर्न भनेको छु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई इरानसँग हतारमा कुनै पनि सम्झौता नगर्न भनेका छन्, 'किनकि समय अमेरिकाको पक्षमा छ'। आफ्नो ट्रुथ सोसल पोस्टमा ट्रम्पले लेखेका छन्, "वार्ताहरू ...
काभा महिला भलिबल च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा
काठमाडौँ – नेपालले लगातार दोस्रो जित निकाल्दै काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।

बागमती नदीमा डुबेका दुई युवकको शव भेटियो
बरहथवा – नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ। बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्न दुई युवक बेपत्ता भएका थिए।

परराष्ट्रमन्त्री खनालले दिए आर्थिक कूटनीतिमा जोड
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
मिल्स गोल्डकपः प्रहरीसँग पेनाल्टीमा पराजित हुँदै साविक विजेता लेटाङ बाहिरियो
मोरङ – विराटनगरमा जारी मिल्स गोल्डकपमा साविक विजेता लेटाङ फुटबल क्लब पहिलो खेलमा पराजित हुँदै बाहिरिएको छ। गोल्डकपको दोस्रो दिन आइतबार भएको खेलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीसंग पेनाल्टी सुटम...

कांग्रेसको क्रियाशील अध्यावधिक गराउन मोरङका समिति गठन
मोरङ –मोरङ जिल्लामा नेपाली कांग्रेसले निर्वाचन क्षेत्रमा नवीकरण भएका सदस्यता अध्यावधिक गराउनका लागि समिति गठन गरेको छ। जिल्लाका सभापति डिगबहादुर लिम्बूका अनुसार केन्द्रको निर्देशन अनुसार अध्यावधिकक...
आइपिएल: पूरा भयो प्लेअफ समिकरण राजस्थान शीर्ष चारमा उक्लिएसँगै बाहिरियो पञ्जाब
इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ। आइतबार साँझ सम्पन्न खेलमा राजस्थानले मुम्मबइ इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो। राजस्थ...

कर्णाली करिडोरको धुलाचौरको सडक सुचारु
हुम्ला – कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउजाउ गर्ने यातायातका साधनहरु सुचारु भएका छन्। बन्दको आयोजना हिमाली युवा क्लवका मागहरु पुरा भएको जनाउदै...

रणनैतिक अस्पतलाका लागि स्थानीयद्वारा पाँच रोपनी जग्गा सहयोग
हुम्ला – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका– ३ को एक जना ब्यक्तिले पाँच रोपनी भन्दा बढी जग्गा सहयोग गरेका छन्। उक्त गाउँपालिकाको रणनैतिक अस्पताल निर्माणका लागि जग्गा नभएको अवस्था सो वडाका जनबबहा...

सुर्तीजन्य पदार्थमा करको दर बढाउन सांसदको आग्रह
काठमाडौँ – सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

सम्भावित सम्झौताबारे इरान र अमेरिकाको फरक फरक व्याख्या
संयुक्त राज्य अमेरिका र इरान मध्यपूर्वमा फैलिएको र विश्व तेल बजारमा अवरोध पुर्याउने युद्धको अन्त्य गर्ने सम्झौताको नजिक देखिएका छन्।

अमेरिकी समुद्री किनारमा भागदौड मच्चिँदा १९ जना घाइते
अमेरिकाको साउथ क्यारोलिना राज्यको एट्लान्टिक बिचमा आइतबार बिहान भागदौड मच्चिँदा कम्तीमा १९ व्यक्ति घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । होरी काउन्टी अग्नि नियन्त्रण तथा उद्धार सेवाले सामाजिक ...

गण्डकी माग्यो सुझाव र प्रतिबद्धता ,सरकारले लगानी आकर्षित गर्न निजी क्षेत्रसँग वातावरण
गण्डकी प्रदेश सरकारले लगानी आकर्षित गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । प्रदेशको आर्थिक विकास र लगानी बढाउनका लागि निजी क्षेत्रको सहयोग मागेको हो । छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले लगा...

एमाले केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ। आइतबार बसेको सचिवालय बैठले असार दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उपमहास...

विपिन र दिपकलाई लिएर दिल्ली जाँदै रास्वपाका सभापति
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा नयाँदिल्ली जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन आचार्य र प्रतिनिधिसभा सदस्य दिपक ब...

देशका यी स्थानमा हुनेछ वर्षा
सोमबार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञ...

ट्रम्पले गरे ओबामाकालीन आणविक सम्झौताको आलोचना
मध्यपूर्वमा जारी तनाव र युद्ध अन्त्यका लागि अमेरिका र इरानबिच नयाँ सम्झौताको खाका तयार भइरहेका चर्चाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति सार्वजनिक भएको छ। राष्ट्रपति ट्रम्पले आफ्ना कू...

एमालेले संविधान संशोधनसम्बन्धी बनायो आन्तरिक कार्यदल
नेकपा एमालेले संविधान संशोधनसम्बन्धी आन्तरिक कार्यदल गठन गरेको छ। आज (आइतबार)को सचिवालय बैठकले विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहास...

चीनले गर्यो अन्तरिक्ष यान ‘शेन्जोउ–२३’ को सफल प्रक्षेपण
चीनले आफ्नो नयाँ मानवसहितको अन्तरिक्ष अभियान ‘शेन्जोउ–२३’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । आइतबार राति उत्तर पश्चिमी चीनको जिउछुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२ एफ’ रकेटमार्फत तीन अन्...

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल
काठमाडौँ – आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ मे २५ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त...

फिर्के : एकैदिन भत्काइयो २० संरचना
फिर्केको खोलाघर क्लियर गर्ने क्रममा आइतबारदेखि डोजर चलाइएको छ । पोखरा महानगरपालिकाले विभिन्न चरणमा छलफल र संवादपछि डोजर चलाउन थालेको हो । आइतबार एकै दिन २० संरचना भत्काइएको मेयर धनराज आचार्यले जान...

पशु ढुवानीमा चरम क्रूरता
विक्रम संवत् २०८१ जेठ ९ गते कर्णाली नदीमाथिको झोलुङ्गे पुल हल्लिरहेको थियो । खाद्यान्न बोकेका १३ वटा खच्चड एकपछि अर्को गर्दै पुल पार गर्दै थिए । अचानक पुलको तार चुँडियो । खच्चड पुलको बिचमै अड्किए ।...

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?
काठमाडौँ – आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ मे २५ तारिख ।

अमेरिकी डलर स्थीर, अरु विदेशी मुद्राको विनिमयदर कति ?
११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम ...
३५ समाचार देखाइएको