मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ १६ को विवरण
आज

२०८३ जेठ १६ का समाचार

मे ३०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२३ हप्ता अघि

शुभमन गिलको सानदार शतकः गुजरात आइपिएलको फाइनलमा, उपाधिका लागि बेङ्गलुरुसँग भिड्ने

काठमाडौं । कप्तान शुभमन गिलको विष्फोटक शतकीय पारीको मद्दतले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग २०२६ को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पाखा लगाउँदै गु...

clickmandu.com२३ हप्ता अघि

हवाईजहाजमा भ्याट यथावत्, अन्तर्राष्ट्रिय उडान गर्न चाहने वायुसेवालाई दिएन प्रोत्साहन

काठमाडौं । सरकारले सबै प्रकारका वायुयान हवाईजहाजमा भ्याट यथावत् राखेको छ । आर्थिक वर्ष २०८०/८१ देखि लागेको मूल्य अभिवृद्धि कर (भ्याट) लगाएकै कारण अन्तर्राष्ट्रिय उडान गर्न चाहने नेपाली वायुसेवालाई ...

clickmandu.com२३ हप्ता अघि

सरकारले वृद्धभत्ता के गर्यो ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सामाजिक सुरक्षा भत्तामा नयाँ अभियान सुरू गरेको छ । सो अभियान हो ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौं’ । यसको अर्थ सरकारले सामाजिक सुरक्षा भत्ता वृद्धि...

ratopati.com२३ हप्ता अघि

१२ बजे १२ समाचार: आगामी आर्थिक वर्षको बजेट सार्वजनिकदेखि सीडीओ सर्वेसर्वासम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. बजेट भाषण सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि...

onlinekhabar.com२३ हप्ता अघि

स्रोत दबाबले विकास बजेट स्थिर, साधारण खर्च र ऋण भुक्तानी चाप

१५ जेठ, काठमाडौं । कुल बजेटमा पूँजीगत खर्चको हिस्सा घटाउँदै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर...

ratopati.com२३ हप्ता अघि

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारो...

ratopati.com२३ हप्ता अघि

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने शुक्रबार बताएका छन् । “अन्तिम निर्णय गर्न म अब ‘गोप्य कोठा’मा बैठक...

ratopati.com२३ हप्ता अघि

राइड–सेयरिङ सेवामा एक प्रतिशत अग्रिम कर

काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत राइड–सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस...

ratopati.com२३ हप्ता अघि

आर्थिक विधेयकमा जलविद्युत् प्रवर्द्धकलाई छुट

काठमाडौँ । सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो...

ratopati.com२३ हप्ता अघि

मेचीनगरमा १०० आवासीय भवन निर्माण गरिने

झापा । सरकारले मेचीनगर–८ मा राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा १०० भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले...

onlinekhabar.com२३ हप्ता अघि

राजनीतिक हैसियत अनुसार ‘डिपार्चर’ भुलेको बजेट

१५ जेठ, काठमाडौं । इतिहासकै सबैभन्दा बलियो सरकार बनेपछि अर्थतन्त्रमा ठूलो ‘डिपार्चर’ हुने अपेक्षा धेरैको थियो । तर, तपाईंले सडक वा यातायातमा कुनै रूपान्तरणकारी परियोजना देख्नुभयो ? अहँ, देख्नुभएन ।...

setopati.com२३ हप्ता अघि

नयाँ बजेटले जन्मायो दुई नयाँ कर, ३६० वस्तुमा अन्तःशुल्क हटाएर सयौं वस्तुमा नयाँ शीर्षकको कर

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबाट थप दुईवटा नयाँ कर लागू गरेका छन्। अघिल्लो वर्ष लागू गरिएको हरित करलाई पनि थप विस्तार गरेका छन्। यो बजेटबाट एकै पटक ३६० वस्तुमा अन्तःशुल्क ...

barnanmedia.com२३ हप्ता अघि

रुसी ड्रोन रोमानियामा खस्यो

युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ । युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन् । घटनापछि रोमानिय...

deshsanchar.com२३ हप्ता अघि

शिक्षाको महत्व बुझाउने ‘लालीबजार’

काठमाडौँ – नेपाली चलचित्र ‘लालीबजार’ पछिल्ला दिनमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायबाट आउने विरोध–समर्थन र एउटी आमाको सङ्घर्षको कथालगायत विषयवस्तुका कारण चर्चामा छ।

deshsanchar.com२३ हप्ता अघि

इरान–अमेरिका युद्धविराम विस्तार

तीन महिनादेखि जारी युद्धलाई ६० दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरूबीच अस्थायी सम्झौता भएको छ।

deshsanchar.com२३ हप्ता अघि

स्वास्थ्य मन्त्रालयमा १८०८ पुल दरबन्दी स्वीकृत, छिट्टै लोक सेवा खुल्ने

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गरेको छ।

deshsanchar.com२३ हप्ता अघि

कुन मन्त्रालयलाई कति बजेट? सूचीसहित

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ।

deshsanchar.com२३ हप्ता अघि

खाँदबारीमा अम्पायर तालिम

खाँदबारी (सङ्खुवासभा) –ब्याडमिन्टन खेलका ‘अम्पायर’को क्षमता अभिवृद्धि तथा अन्तरराष्ट्रिय मापदण्डअनुसारको ज्ञान र सीप विकास गर्ने उद्देश्य ‘अम्पायर तालिम’ सुरु भएको छ।

deshsanchar.com२३ हप्ता अघि

गर्मी बढेसँगै मोहीको माग बढ्दो

चितवन – गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्याधिक वढ्दै गएको छ। बजारमा पाइने अन्य पेयपदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ।

deshsanchar.com२३ हप्ता अघि

लक्ष्यअघि नै योजना सम्पन्न गर्ने कम्पनी पुरस्कृत

म्याग्दी – म्याग्दीमा विकास आयोजना समयमै सम्पन्न गर्ने ११ निर्माण कम्पनी तथा व्यवसायीलाई गणतन्त्र दिवस–२०८३ का अवसरमा आज सम्मान गरिएको छ।

deshsanchar.com२३ हप्ता अघि

बजेटबारे उद्योगीदेखि श्रमिकसम्मका प्रतिक्रिया, बजेट सकारात्मक तर कार्यान्वयन पक्ष हेर्न बाँकी

मोरङ – औद्योगिक नगरी विराटनगरका उद्योगी तथा श्रमिक पक्षले केन्द्र सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

deshsanchar.com२३ हप्ता अघि

गणतान्त्रिक व्यवस्थाले नागरिकका जीवनमा सार्थक परिवर्तन ल्याउनुपर्छ : भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र व्यवस्था परिवर्तनमात्र नभई राज्य सञ्चालनको पद्धति र नागरिकको जीवनस्तरमा सकारात्मक रुपान्तरण ल्याउनुपर्ने बताउनुभएको छ। १९औँ गणतन्त्र दिवसका...

deshsanchar.com२३ हप्ता अघि

कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी नेपाल भित्रिए

मुस्ताङ –एक सातामा नेपाल-चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। कोरलानाकास्थित लोमन्थाङ गाउँपालिका-१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय...

deshsanchar.com२३ हप्ता अघि

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

धरान (सुनसरी) – सुनसरीको रामधुनी नगरपालिका-६ स्थित शङ्करबेली सिमसार यतिबेला ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले भरिभराउ देखिन्छ। सेता तथा हल्का पिङ (गुलाबी) रङका फूलले सिमसार क्षेत्रलाई मनमोहक र ...

barnanmedia.com२३ हप्ता अघि

परेवाको दिशाबोधमा कलेजोको भूमिका

परेवाहरू घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने दीर्घकालीन वैज्ञानिक रहस्यमा नयाँ अनुसन्धानले अप्रत्याशित निष्कर्षतर्फ सङ्केत गरेको छ । अध्ययनअनुसार यी चराहरूले दिशानिर्देशनका लागि केवल आकाशीय सङ्...

barnanmedia.com२३ हप्ता अघि

विश्वकप सट्टेबाजी बजार ५० अर्ब डलर नाघ्ने अनुमान

आगामी विश्वकपले विश्वव्यापी सट्टेबाजी बजारमा अभूतपूर्व उछाल ल्याउने अपेक्षा गरिएको छ । सट्टेबाजी विज्ञहरूले प्रतियोगिताबाट मात्रै ५० अर्ब अमेरिकी डलरभन्दा बढी राजस्व सङ्कलन हुने अनुमान गरेका छन्, ...

barnanmedia.com२३ हप्ता अघि

बजेटमा नछुटेको विषय- ‘बंकर टु ब्यारेक’ कार्यक्रम

पछिल्लो दशक यता रक्षा मन्त्रालयको बजेटमा एउटा विषय निरन्तर आइरहेको हुन्छ- ‘बंकर टु ब्यारेक’ कार्यक्रम । विशेषगरी नेपाली सेनाको जवान आवासलाई बंकरबाट ब्यारेकमा स्थानान्तरण गरिने भन्दै यो कार्यक्रमअन...

barnanmedia.com२३ हप्ता अघि

पाकिस्तानमा राज्य विरोधी सामग्री प्रसार गरेको आरोपमा ११ जना पक्राउ

पाकिस्तानको नेसनल साइबर क्राइम इन्भेस्टिगेसन एजेन्सी (एनसिसिआईए) ले पञ्जाबका विभिन्न सहरहरूबाट ११ जना सामाजिक सञ्जाल प्रगोग कर्तालाई राज्य विरोधी प्रचार गरेको र शान्ति भड्काएको आरोपमा पक्राउ गरेको ...

barnanmedia.com२३ हप्ता अघि

म्यानमारमा पुराना सवारी साधनलाई विद्युतीयद्वारा प्रतिस्थापन गर्न अनुमति दिइने

म्यानमारको वाणिज्य मन्त्रालयले पुराना र काम नलाग्ने सवारी साधनका मालिकलाई आयातित विद्युतीय सवारी साधन (इभी) ले प्रतिस्थापन गर्न अनुमति दिने नयाँ कार्यक्रम घोषणा गरेको छ । मे २८ को सूचनामा मन्त्राल...

barnanmedia.com२३ हप्ता अघि

डोनाल्ड ट्रम्पले इरानसँग यी मुद्दाहरूमा सम्झौताको घोषणा गरे, 'अन्तिम निर्णय' मा यसो भने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले 'कहिल्यै पनि आणविक हतियार वा बम बनाउने छैन' भन्ने कुरा स्वीकार गर्नुपर्ने बताएका छन्। उनले इरानसँग सम्झौता भएको र 'अन्तिम निर्णय' लिन बैठक गर्ने पनि बताए...

barnanmedia.com२३ हप्ता अघि

कर्नाटक: कांग्रेस व्यवस्थापिका दलको बैठक शनिबार बस्ने, डीके शिवकुमारले के भने?

कर्नाटकको अर्को मुख्यमन्त्रीको रूपमा कांग्रेस नेता डीके शिवकुमारलाई चयन गर्न कांग्रेस व्यवस्थापिका दलको औपचारिक बैठक भोलि अर्थात् शनिबार दिउँसो ४ बजे बस्नेछ। कांग्रेस व्यवस्थापिका दल (सीएलपी) का स...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको