मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ २२ को विवरण
आज

२०८३ जेठ २२ का समाचार

जून ५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२२ हप्ता अघि

दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत

काठमाडौँ । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी लखनउ पुगेका छन् । गत जेठ १८ गतेदेखि भारत...

ratopati.com२२ हप्ता अघि

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. रविको भारत भ्रमण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

ratopati.com२२ हप्ता अघि

सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन

काठमाडौँ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले सशस्त्र प्रहरीका ७ जना डिआइजीहरूको सरुवा र बढुवा भएका ७ जनाको पदस्थापन गरेका छन् । काठमाडौँ उपत्यका स्थित नम्बर–९ पशुपतिनाथ बाहिनीका डिआइजी...

ratopati.com२२ हप्ता अघि

सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी

काठमाडौँ । सचिव कृष्णहरी पुष्करलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोधपुछ गरेर छाडिएको छ । त्यसअघि उनलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो । बिहीब...

ratopati.com२२ हप्ता अघि

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ ।रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि फ...

ratopati.com२२ हप्ता अघि

प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई

कर्णाली । कर्णाली प्रदेशस्तरीय ‘प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८३’ को उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रङ्गशालामा बिहीबार सम्पन्न प्रतियोगिताको फा...

deshsanchar.com२२ हप्ता अघि

‘एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन आवश्यक छ’

माेरङ – विराटनगरमा कोशी प्रदेशस्तरीय एक महिला कार्यशाला गोष्ठीको आयोजना गरिएको छ। दुई दिने गोष्ठीको बिहीबार समापन गर्दै प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा पालुङ्गा चेम्जोङले पितृसत्ता...

deshsanchar.com२२ हप्ता अघि

म राजनीति होइन, समृद्धिको ढोका खोल्न दिल्ली आएँः रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू नेपालमा समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको बताएका छन्।

deshsanchar.com२२ हप्ता अघि

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीसँग संविधान संशोधन कार्यदलले गर्‍यो छलफल

काठमाडौँ – संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव सङ्कलन गरेको छ। नेपाल...

deshsanchar.com२२ हप्ता अघि

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ।

deshsanchar.com२२ हप्ता अघि

एसईई कप अन्तरविद्यालय रनिङ सेल फुटबल प्रतियोगिताः महेन्द्र मावि क्वाटरफाइनलमा प्रवेश

माेरङ – महेन्द्र मावि विराटनगर, कोशी मोडेल, आदर्श मावि, विराटनगरमा जारी एसईई कप अन्तरविद्यालयस्तरीय रनिङ सेल फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

deshsanchar.com२२ हप्ता अघि

पहिरो पन्छाउन सडक आयोजनालाई दुई वटा भ्याकुलेटर सहयोग

हुम्ला – कर्णाली करिेडोरको दक्षिण खण्ड कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको सडक स्तरोन्नति गर्दै आएको सो सडक आयोजना बाजुरा कोल्टीलाई दुई वटा भ्याकुलेटर मेशिन सडक बिभागले प्रदान गरेपछ...

deshsanchar.com२२ हप्ता अघि

छरुवा विधिबाट धान रोपाइँ, उत्पादन बढाउने अपेक्षा

दाङ – राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई दाङले सहभागीतात्मक सिकाइ केन्द्र कार्यक्रमअन्तर्गत छरुवा विधिबाट धान रोपाइँको प्रदर्शन गरेको छ।

deshsanchar.com२२ हप्ता अघि

यु-२० नाइन ए साइड फुटबल प्रतियाेगिताकाे उपाधि धम्बाेझी क्लबलाई

नेपालगन्ज – जेनजी सहिद सुलभराज श्रेष्ठ र आयुष थापाकाे सम्झनामा आयाेजित यु-२० नाइन ए साइड फुटबल प्रतियाेगिताकाे उपाधि धम्बाेझी क्लवले जितेकाे छ।

deshsanchar.com२२ हप्ता अघि

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता

सुरुङ्गा (झापा) – प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको छ। गत वर्षदेखि देखिन थालेको यो किराको सङ्क्रमण यस वर...

deshsanchar.com२२ हप्ता अघि

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

चितवन – डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ। कार्यालयले ढलेका, सुकेका (सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो।

deshsanchar.com२२ हप्ता अघि

गलेश्वरको सडक स्तरोन्नतिः स्लेट ढुङ्गा बिछ्याइयो

म्याग्दी – बेनी नगरपालिका-९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यकरणका लागि बजारभित्रको सडक स्तरोन्नति थालिएको छ। सडक स्तरोन्नतिका क्रममा ढुङ्गा बिछ्याइ आकर्षक र सुविधा सम...

corporatenepal.com२२ हप्ता अघि

राशिफलः आज (जेठ २२) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८३ साल जेठ महिनाको २२ गते शुक्रबार, अधिक ज्येष्ठ कृष्णपक्षको पंचमी तिथि । आज विश्व वातावरण दिवस । मेष अचानक प्रशासनिक निकायको अनुगमनका कारण पेशा व्यवसायमा जटिलत...

ratopati.com२२ हप्ता अघि

नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्...

corporatenepal.com२२ हप्ता अघि

प्रमलाई जथाभावी म्यासेज पठाएका कारण पक्राउ परेका सचिव कृष्णहरि पुस्कर केरकारपछि रिहा

काठमाडौं । चेन अफ कमाण्डविपरित प्रधानमन्त्रीलाई जथाभावी म्यासेज पठाएका कारण पक्राउ परेका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले केरकार गरी रिहा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्दे...

ratopati.com२२ हप्ता अघि

रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा

नवलपरासी । बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राममा सांस्कृतिक भवन तथा सूचना केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । रामग्राम नगरपालिका–१४ मा रु ५४ लाखको लागतमा सो केन्द्र निर्माण सम्पन्न गर्न ला...

ratopati.com२२ हप्ता अघि

शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ २२ गते । शुक्रबार । इस्वी सन् २०२६ जुन ५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–पञ्चमी, ४१ घ...

ratopati.com२२ हप्ता अघि

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास र वातावरण ...

ratopati.com२२ हप्ता अघि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै वातावरणमैत्री स्रोत, साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् । विश्व वातावरण दि...

ratopati.com२२ हप्ता अघि

उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकै दिन रु २६ लाख बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिश...

khabarhub.com२२ हप्ता अघि

आज २०८३ साल जेठ २२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि। सन् २०२६ जुन ५ तारिख। विश्व वातावरण दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार न...

ratopati.com२२ हप्ता अघि

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर । कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए । जिल्ला प्रहरी कार...

ratopati.com२२ हप्ता अघि

शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिए...

khabarhub.com२२ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि। सन् २०२६ जुन ५ तारिख। विश्व वातावरण दिवस।

ratopati.com२२ हप्ता अघि

‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य

सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना...

baahrakhari.com२२ हप्ता अघि

अमेरिकी डलरको मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएक...

gorkhapatraonline.com२२ हप्ता अघि

पर्यावरणमैत्री विकास नै उत्तम विकल्प

यस वर्षको विश्व वातावरण दिवसले विकासलाई जलवायु परिवर्तनमैत्री बनाउने उद्घोष गरेको छ । जथाभाबी पूर्वाधारको विकास हुँदा बाढीपहिरोमा बग्ने, भत्कने क्रमसँगै दिगो विकास लक्ष्य प्राप्तिमै असर पर्ने गरेक...

nepaltvonline.com२२ हप्ता अघि

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ- विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरम...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको