मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार १५ को विवरण
आज

२०८३ असार १५ का समाचार

जून २९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com१८ हप्ता अघि

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनु...

setopati.com१८ हप्ता अघि

प्रधानमन्त्रीको टिमले राहदानी ठेक्का 'तुरून्त रद्द गर्नू' भन्दै चर्को दबाब दिएपछि विभागका कर्मचारीले गुहारे परराष्ट्रमन्त्री

प्रधानमन्त्री बालेन शाहको सचिवालयले राहदानी विभागमाथि जर्मन कम्पनीहरूसँगको राहदानीको ठेक्का तुरून्त रद्द गर्नू भन्दै दबाब बढाएको छ। प्रधानमन्त्रीको सचिवालयका सदस्य माधव खनालले शनिबार साँझ राहदानी ...

onlinekhabar.com१८ हप्ता अघि

अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीको ब्रान्ड एम्बासडर नियुक्त

१४ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सी प्रालीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीले २० वर्षे अर्जुनसँग हालला...

barnanmedia.com१८ हप्ता अघि

भदौ २३ र २४ को घटनाको प्रतिवेदन माग्दै पूर्वमन्त्री गुरुङले आयोगमा दिए निवेदन

१४ असार । एमाले उपाध्यक्ष एवं पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन् । उक्त घटनामा आफूलाई समेत दोषी देखाइएको भन्ने विभिन्न सञ्...

onlinekhabar.com१८ हप्ता अघि

पहिलो हाफ गोलरहित बराबरिमा क्यानडा र दक्षिण अफ्रिका

१५ असार, काठमाडौँ । फिफा विश्वकप २०२६ को पहिलो नकआउट खेलको पहिलो हाफमा सहायेजक क्यानडा र दक्षिण अप्रिकले बराबरी खेलेका छन् लस एन्जलस रंगशालामा जारी खेलमा क्यानडा र दक्षिण अप्रिकले पहिलो हाफमा दुवै...

barnanmedia.com१८ हप्ता अघि

नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन

काठमाडौं । सङ्घीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत्रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ । सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै दलका सदस्...

onlinekhabar.com१८ हप्ता अघि

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलोपटक प्रिक्वार्टरफाइनलमा प्रवेश

१५ असार, काठमाडौँ । सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफ...

deshsanchar.com१८ हप्ता अघि

नेपाल टेलिकमद्वारा प्रिपेड प्रयोगकर्ताका लागि स्वतः नवीकरण हुने ‘सब्सक्रिप्शन बेस्ड’ प्याकेज सार्वजनिक

काठमाडौँ- नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा स्वतः नवीकरण हुने ‘सब्सक्रिप्शन-बेस्ड मोडेल’ अन्तर्गत विभिन्न नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको छ।

deshsanchar.com१८ हप्ता अघि

रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न

नेपालगञ्ज- नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रा.लि. ले ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सफलतापूर्वक आयोज...

deshsanchar.com१८ हप्ता अघि

नेपालकै शक्तिशाली TVS Apache RTR 160 4V सार्वजनिक, प्रविधि र रेसिङ प्रदर्शनमा नयाँ मापदण्ड

काठमाडौँ — विश्वस्तरमा ख्यातिप्राप्त दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माता TVS मोटर कम्पनी (TVSM) ले नेपालमा पूर्ण रूपमा नयाँ TVS Apache RTR 160 4V सार्वजनिक गरेको छ।

deshsanchar.com१८ हप्ता अघि

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

चन्द्रपुर (रौतहट) – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ।

deshsanchar.com१८ हप्ता अघि

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ।

deshsanchar.com१८ हप्ता अघि

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ।

deshsanchar.com१८ हप्ता अघि

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ।

deshsanchar.com१८ हप्ता अघि

सिमकोट विमानस्थल विस्तारका लागि विनियोजित बजेट फिर्ता हुने

हुम्ला – सिमकोट विमानस्थल विस्तारका लागि विनियोजित बजेट फिर्ता हुने भएको छ। यसका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट फिर्ता जाने निश्चित भएपछि सो काम अगाडि नबढ्ने भएको हो।

deshsanchar.com१८ हप्ता अघि

आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोध

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसमी गतिविधि बढ्न गई जनधनको क्षति हुन सक्ने आकलन गरी सतर्कता अपनाउन अनुरोध गरेको छ।

deshsanchar.com१८ हप्ता अघि

‘स्वास्थ्य सेवा सुधारका लागि सामूहिक पहल आवश्यक’

सुदूरपश्चिम – सुदूरपश्चिमको समग्र स्वास्थ्य सेवा सुधारका लागि सरकारी स्वास्थ्य सेवाप्रदायक संस्था, निजी क्षेत्र र नियमनकारी निकायको सामूहिक पहल जरुरी रहेकामा जोड दिइएको छ।

deshsanchar.com१८ हप्ता अघि

कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता

दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरूले आइतबार कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आफ्नो देशको प्रतिबद्धतालाई पुनः दोहोर्‍ याएका छन्। उत्तर कोरियाले आफ्नो आणविक हतियार भण्डार विस्तार ...

deshsanchar.com१८ हप्ता अघि

नेपाली साहित्यकारका सिर्जना अमेरिकी लाइब्रेरी अफ कंग्रेसको अभिलेखमा

काठमाडौँ –नेपाली साहित्यका डेढ दर्जन स्रष्टास्वराङ्कित रचनाका अङ्श अब विश्वकै सबैभन्दा ठूलो पुस्तकालय अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित लाइब्रेरी अफ कंग्रेसको स्थायी अभिलेखका हिस्सा बनेका छन्।

barnanmedia.com१८ हप्ता अघि

सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धा...

barnanmedia.com१८ हप्ता अघि

नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइएको दाबी गरेका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्...

barnanmedia.com१८ हप्ता अघि

जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छ : पूर्व राष्ट्रपति भण्डारी

काठमाण्डु – पूर्व राष्ट्रपति विद्या भण्डारीले समयानुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यास परिष्कृत गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाएर लैजानुपर्ने बताएकी छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म...

barnanmedia.com१८ हप्ता अघि

उत्साहित प्रचण्डको ‘कम्युनिष्ट एकता’ प्रस्तावमा केपी ओलीको ‘ब्रेक’

काठमाण्डु – नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीहरू बिचको गठजोड, टुटफुट र फेरि एकताको प्रयास कुनै नौलो विषय होइन । तर हालै सम्पन्न निर्वाचन र विकसित नयाँ राजनीतिक धु्रवीकरणबिच आईतबार राजधानीमा आयोजित...

barnanmedia.com१८ हप्ता अघि

धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङकरबाट पानी वितरण गर्ने गरेको छ । संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार दुईवटा ट्याङ्क...

barnanmedia.com१८ हप्ता अघि

सोनम वाङचुकले अनिश्चितकालीन आमरण अनशन सुरु गरे, अभिजित दिपकेले प्रहरीमाथि लगाए आरोप

सामाजिक तथा वातावरणीय कार्यकर्ता सोनम वाङचुकले आइतबार दिल्लीको जन्तरमन्तरमा अनिश्चितकालीन आमरण अनशन सुरु गरेकी छिन्। NEET-UG पेपर लीक भएको घटनालाई लिएर ककरोच जनता पार्टी (CJP) ले देशका शिक्षामन्त्...

barnanmedia.com१८ हप्ता अघि

कराँची आक्रमणपछि भारतले पाकिस्तानको आरोप अस्वीकार गर्‍यो

कराँची आक्रमणपछि भारतले पाकिस्तानको आरोप अस्वीकार गर्‍यो शनिबार राति कराँचीमा रहेको पाकिस्तान रेन्जर्सको सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । पाकिस्तानी सेनाले पनि जवाफ...

barnanmedia.com१८ हप्ता अघि

महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुग्न असफल भारत, अष्ट्रेलियासँग ६ विकेटले पराजित

भारतीय महिला क्रिकेट टोली टी-२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेको छैन। समूह ए को अन्तिम खेलमा अष्ट्रेलियाली टोलीले भारतलाई ६ विकेटले पराजित गर्‍यो। भारतलाई सेमिफाइनलमा पुग्न अष्ट्रेलियालाई हराउन ...

hamrakura.com१८ हप्ता अघि

क्यानाडाले रच्यो इतिहास, पहिलो पटक विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा

काठमाडौँ । सहआयोजक क्यानाडा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा पुग्न सफल भएको छ । आज बिहान सम्पन्न पहिलो नकआउट चरणको खेलमा दक्षिण अफ्रिकामाथि १–० को जित हासिल गर्दै क्यानाडा अन्तिम १६ मा पुग्न सफल...

rajdhanidaily.com१८ हप्ता अघि

सिंहदरबारभित्र समानान्तर सरकार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विज्ञ सदस्यमार्फत काम गराउने नाममा विश्वासपात्रलाई अर्बौंको डीपीआर, मास्टरप्लान र सफ्टवेयरको जिम्मा दिन थालेको छ । विश्वासपात्रलाई अर्बौको ...

hamrakura.com१८ हप्ता अघि

सांसदसहित ४७ अधिकारी भ्रष्टाचार विरुद्धको अभियानमा पक्राउ

बग्दाद । इराकी सुरक्षा निकायले भ्रष्टाचार विरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा संसद्का सदस्यसहित ४७ जना अधिकारीलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । हालै प्रधानमन्त्री नियुक्त भएका अ...

barnanmedia.com१८ हप्ता अघि

सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका–६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर का...

barnanmedia.com१८ हप्ता अघि

चितवनको स्पष्टीकरणले पुगेन, बालेनसँग सदनमै खण्डन खोज्दै ओली !

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको दबाब अझै कायम रहेको छ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चितवनमा दिएको प्रधानमन्त्रीको स्पष्टीक...

rajdhanidaily.com१८ हप्ता अघि

राष्ट्रिय धान दिवस: ६० वर्षमा कृषकका खेतमा ७० जातका धान

काठमाडौं । धान उत्पादनमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य बर्षेनि दोहोरिए पनि नेपाल अझै धानको बीउमा परनिर्भर छ । ६० वर्षमा नेपालले ७० भन्दा बढी धानका जात विकास गरी राष्ट्रियरूपमा सिफारिस गरिसकेको छ ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको