मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार २२ को विवरण
आज

२०८३ असार २२ का समाचार

जुलाई ६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१७ हप्ता अघि

१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. अदालत जाने तयारीमा कांग्रेस प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि स...

ratopati.com१७ हप्ता अघि

भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बल नेपाल नं २७ गण मुख्यालय रुपन्देहीको संयुक्त टोलीले भैरहवा भन्सार क्षेत्रमा सञ्चालन गरेको डग स्निफिङसहितको स्वीप अपरेसनका क्रममा ४ जनाला...

deshsanchar.com१७ हप्ता अघि

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारी बर्खास्त भएका छन्।

deshsanchar.com१७ हप्ता अघि

कोशी अस्पतालको स्वामित्वको जग्गा एक हप्ताभित्र खाली गृहमन्त्री गुरुङको चेतावनी

मोरङ – गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले विराटनगरस्थित कोशी अस्पतालको जग्गामा निमार्ण भएका संरचनाको निरीक्षण गरेका छन्।

deshsanchar.com१७ हप्ता अघि

सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग

हुम्ला – सामुदायिक विद्यालयलाई स्मार्ट बोड सहयोग गरिएको छ। ती विद्यालयको पठनपाठन कार्य डिजिटल प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड सहयोग गरिएको हो।

deshsanchar.com१७ हप्ता अघि

बर्खा लागेसँगै सर्प उद्धारमा खनाललाई भ्याइनभ्याइ

दाङ – लमही नगरपालिका–६ देउपुर निवासी रामऔतार चौधरीले घरको सुत्ने कोठाभित्र सर्प छिर्दै गरेको देखेपछि उनको परिवार त्रसित बन्यो । एक दिनअघि कोठाभित्र सर्प पसेपछि रातभर निदाउन नसकेको परिवारले सोमबार ब...

deshsanchar.com१७ हप्ता अघि

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

म्याग्दी – म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नति सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित म्याग्दीको रणनीति...

deshsanchar.com१७ हप्ता अघि

सिँचाइको व्यवस्था भएपछि फलफूल बगैँचालाई सहज

हुम्ला – फलफुल बगैँचाका लागि सिँचाइ कुलो निर्माण गरिएपछि सहज भएको छ। सिँचाइ कुलो निर्माण गरिएपछि किसानले लगाएको फलफूका बिरुवालाई सहज भएको हो।

deshsanchar.com१७ हप्ता अघि

धर्म र पर्यटनलाई जोड्दै मझुवागढी

दिक्तेल (खोटाङ) –जिल्ला सदरमुकाम दिक्तेल बजारस्थित हाटडाँडाबाट सिढीँ चढ्दै करिब ४५ मिनेट उकालो पार गरेपछि पुगिन्छ मझुवागढी। प्राकृतिक सुन्दरतासँगै कालिका भगवती मन्दिर, बुधेश्वर महादेव मन्दिर (गुफा)...

deshsanchar.com१७ हप्ता अघि

मुगुमा खाना पकाउने एलपी ग्यासको अभाव

मुगु – हिमाली जिल्ला मुगुमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ। जिल्लाको सदरमुकाम गमगढी बजारमा ग्यास नपाउँदा स्थानीय बासिन्दा दैनिक खाना पकाउन समस्या भोग्न बाध्य भएका छन्।

deshsanchar.com१७ हप्ता अघि

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक प्लस)ले उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ। विश्लेषकले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार...

deshsanchar.com१७ हप्ता अघि

चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती

चीन र रुसले यसै महिनादेखि संयुक्त नौ सैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन्।

deshsanchar.com१७ हप्ता अघि

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ। कन्दाहार प्रान्तमा लामो समयदेखि फस्टाउँदै आएको यो व्यापार पाक...

ratopati.com१७ हप्ता अघि

इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड

काठमाडौँ । विश्व फुटबलका दुई सर्वाधिक रोमाञ्चक आक्रमणकारी खेलाडी भिनिसियस जुनियर र एर्लिङ ब्राउट हालान्ड सोमबार बिहान आमनेसामने हुँदैछन् । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत हुन लागेको यो आकर्...

ratopati.com१७ हप्ता अघि

किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले आइतबार किसानलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३९० फलफूलका बिरुवा वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक...

barnanmedia.com१७ हप्ता अघि

ट्रम्पद्वारा अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख

अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकालाई ‘मानव इतिहासको सर्वोच्च उपलब्धि’ भनेका छन् । यस अवसरमा उनले आफ्ना घरेलु विरोधीहरूलाई ‘कम्युनिस्ट’ भ...

ratopati.com१७ हप्ता अघि

नर्वेविरुद्ध ब्राजिलले गुमायो सुरुवाती सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस

काठमाडौँ । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित प्रिक्वार्टरफाइनल खेलमा पाँच पटकको विजेता ब्राजिल र स्क्यान्डिनेभियाली टोली नर्वे भिडिरहेका छन् । हाल मैदानमा जारी यस खेलको सुरुवाती समयमै रोमाञ्चक मो...

lokaantar.com१७ हप्ता अघि

ब्रुनो गुइमारेसले पेनाल्टी मिस गर्दा ब्राजिल अग्रताबाट चुक्यो

सन् २०२६ को फिफा विश्वकप अन्तर्गत अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) को खेलमा ब्राजिल र नर्वे भिडिरहेका छन्। न्यु योर्क न्यु जर्सी स्टेडियममा जारी खेलको सुरुवाती मिनेटमै ब्राजिलले अग्रता लिने सुवर्ण अव...

barnanmedia.com१७ हप्ता अघि

चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत

चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ विकासतर्फ लैजान तयार रहेको बताएको प्योङयाङको राज्य सञ्चालित सञ्चारमाध्यम ‘क...

nepalpress.com१७ हप्ता अघि

इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै अष्ट्रेलियालाई सातौँ महिला टी–२० विश्वकप उपाधि

काठमाडौं। महिला टी–२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। आइतबार लर्ड्स क्रिकेट मैदानमा २८ हजारभन्दा बढी दर्शकको कीर्तिमानी उपस्थितिमा भएको फाइनलमा अष्ट्रेलियाले घरेलु टोली इङ्ग्ल्यान्डल...

ratopati.com१७ हप्ता अघि

ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त

काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा पाँच पटकको विजेता ब्राजिल र नर्वेबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । अमेरिकाको न्यूयोर्क-न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा...

onlinekhabar.com१७ हप्ता अघि

ब्राजिल पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबर

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा ब्राजिल र नर्वेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा ब्राजिले पह...

lokaantar.com१७ हप्ता अघि

पहिलो हाफमा ब्राजिल र नर्वेको रोमाञ्चक भिडन्त, दुवैतर्फबाट गोल हुन सकेन

अमेरिकाको न्यु जर्सीस्थित स्टेडियममा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा ब्राजिल र नर्वेबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। खेलको सुरुवाती ४५ मिनेट निकै नाटकीय रहे पनि दुवै टोलीले ...

lokaantar.com१७ हप्ता अघि

कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छः महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकता दिएको बताएका छन् । नेपाली कांग्रेस धादिङले आइतबार काठमाडौँमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महामन्त...

nepalpress.com१७ हप्ता अघि

रेड कार्ड खाएका अमेरिकाका बालोगनको प्रतिबन्ध स्थगित, बेल्जियमविरुद्ध खेल्न पाउने

काठमाडौं। अमेरिकाका फरवार्ड फोलारिन बालोगनले फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत सोमबार हुने बेल्जियमविरुद्धको खेल खेल्न पाउने भएका छन्। फिफा अनुशासन समितिले आइतबार जारी गरेको निर्णयअनुसार २५ ...

barnanmedia.com१७ हप्ता अघि

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिक मारिए

यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा १४ जना सैनिक मारिएका छन् । विरोधी पक्षमा कति मारिए भन्ने सङ्ख्या नखुलाइकन लडाइँमा हुथी समूहतर्...

lokaantar.com१७ हप्ता अघि

मैदान छिरे नेइमार, अब होला ब्राजिलको गोल?

फिफा विश्वकप २०२६ को अन्तिम १६ को निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिल र नर्वेबीचको भिडन्त गोलरहित बराबरीमा अगाडि बढिरहेको छ। खेलको ७० मिनेट पुग्नै लाग्दा पनि गोलको खडेरी अन्त्य हुन नसकेकै बेला ब्र...

barnanmedia.com१७ हप्ता अघि

एनपीएलको अक्सनमा को-को भए छनोट? (सूचीसहित)

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको अक्सनमा १५५ खेलाडीहरू छनोट भएका छन्। आज (आइतबार) नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले प्रेस विज्ञप्ति जारी गर्दै नाम दर्ता गरेका ३४७ खेलाडीमध...

ratopati.com१७ हप्ता अघि

७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि

काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा नर्वेले पाँच पटकको विजेता ब्राजिलविरुद्ध १–० को महत्त्वपूर्ण अग्रता लिएको छ । खेलको ७९औँ मिनेटमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हाला...

barnanmedia.com१७ हप्ता अघि

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख रात दिने मन्त्री गौतमको घोषणा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिका–२३, बेल...

barnanmedia.com१७ हप्ता अघि

गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले आइतबार विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गाको निरीक्षण गरेका छन्। निरीक्षणका गर्दै स्वास्थ्यमन्त्री मेहताले एक हप्ताभित्र सार्वजनिक जग...

onlinekhabar.com१७ हप्ता अघि

हालान्डको गोलमा ब्राजिल विरुद्ध नर्वेलाई अग्रता

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा एर्लिङ हालान्डको गोलमा नर्वेले ब्राजिल विरुद्ध अग्रता लिएको छ । अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा हालान्डले ७९औं मिनेटमा गोल गर्दै न...

onlinekhabar.com१७ हप्ता अघि

हालान्डको दोस्रो गोलमा नर्वेको अग्रता दोब्बर

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा एर्लिङ हालान्डको गोलमा नर्वेले ब्राजिल विरुद्ध अग्रता दोब्बर बनाएको छ । अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा हालान्डले ९०औं मिनेटमा गोल...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको