२०८३ असार २३ का समाचार
जुलाई ७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’ नेपाल दुरसञ्चार प्रा...
७ हजार मिटरभन्दा अग्ला हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको बताएका छन्।

टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १५ जनालाई सफाइ, को–को भए दोषी ठहर?
काठमाडौँ – विशेष अदालत काठमाडौँले बहुचर्चित दूरसञ्चार ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद प्रकरणमा फैसला सुनाएको छ।

गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा
गाजाको प्रशासनको जिम्मेवारी पाएको प्यालेस्टिनी प्राविधिक समितिले गाजाको सबै हतियारको नियन्त्रण आफ्नो हातमा लिनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको शान्ति समितिले सोमबार बताएक...

दुई वटा कार्यालयको संयुक्त भवन निर्माण गरिँदै
हुम्ला – दुई वटा कार्यालय सञ्चालन हुने गरी भवन निर्माण कार्य अगाडि बढेको छ। सम्झौतामा उल्लेख भएको मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्न लागिएको निर्माण कम्पनीले जनाएको छ।

सुकुम्बासीप्रति सरकार गैरजिम्मेवार बनेको भन्दै सत्तारूढ सांसदकै आपत्ति
काठमाडौँ- सरकारले सुकुम्बासी व्यवस्थापनमा संवदेनशीलता, योजना र जिम्मेवारी देखाउन नसकेको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् तथा प्रतिनिधिसभाकी सचेतक क्रान्तिशिखा धितालले चिन्ता व्यक्...

अदालतले छाडेसँगै अभिषेक गिरी सिआइबीको नियन्त्रणमा, राति नै लगियो काठमाडौं
माेरङ – आपराधिक लाभ मुद्दामा थुनामुक्त भएका विराटनगरका अभिषेक गिरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पुनः पक्राउ गर्दै काठमाडौं लगेको छ।
नाटोमा बढ्दै युरोपको भूमिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोप्रति अमेरिकाको परम्परागत सुरक्षा प्रतिबद्धतामाथि बारम्बार प्रश्न उठाउन थालेपछि युरोपेली देश आफ्नै सुरक्षाको जिम्मेवारी बढाउने दिशामा तीव्र रूपमा अघि बढेका छ...

सुकुम्वासीको चेतावनीः पुनःस्थापना नगरे कीर्तिपुर होल्डिङ सेन्टर छाड्दैनौँ
काठमाडौँ – कीर्तिपुरस्थित राधास्वामी सत्संगको होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीले पुनःस्थापना नगरेसम्म होल्डिङ सेन्टर नछाड्ने चेतावनी दिएका छन्।

पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा महिला व्यवसायी सक्रिय
काठमाडौँ – पूर्वी नेपालको पर्यटन परवद्र्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान सुरु गरेको जनाएका छन्।

रास्वपाकै सांसद धितालले भनिन्- सुकुम्वासी व्यवस्थापनमा सरकार चुक्याे
काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद क्रान्तिशिखा धितालले सुकुम्वासी व्यवस्थापनमा सरकार चुकेकाे बताएकी छन्।

करेन्ट लागेर वडा सचिवको मृत्यु
दाङ – दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

देवरले खुकुरी हानेर भाउजुको गरे हत्या
मोरङ । मोरङ ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीलाई उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग सम्बन्धित एक तस्बिर पोस्ट गर्दै उहाँप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसलमा ...
पहिलो हाफमा गोलरहित बराबरीमा पोर्चुगल र स्पेन
२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा पोर्चुगल र स्पेन प्रतिष्पर्धा गरिरहेका छन् । अमेरिकाको डलास स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हाे । पहिलो...
विश्वकपमा फिफाका विवादास्पद निर्णय : गरिन्चादेखि बालोगन प्रकरणसम्म
काठमाडौं। संयुक्त राज्य अमेरिकाको विश्वकप अभियान अहिले ठूलो विवादमा तानिएको छ। कारण हो, स्ट्राइकर फोलारिन बालोगनलाई रातो कार्ड पाएपछि पनि बेल्जियमविरुद्ध अन्तिम–१६ को खेल खेल्न अनुमति दिइएको निर्णय...

मुम्बईमा भारी वर्षाबीच भवन भत्किँदा बालबालिकासहित छ जनाको मृत्यु
भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण आवासीय भवन भत्किँदा पाँच बालबालिकासहित छ जनाको मृत्यु भएको छ । लगातारको वर्षाले सडक जलमग्न बनेपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले सो...
मिकेलको गोलमा स्पेनलाई अग्रता
२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनले पोर्चुगलविरुद्ध अग्रता लिएको छ । अमेरिकाको डलास स्टेडियममा जारी खेलमा मिकेल मेरिनोको गोलमार्फत स्पेनले अग्रता लिएको हो ।...
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
२३ असार, काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पारजित गर्दै क्वार्टरफाइ...
मेरिनोको निर्णायक गोलमा स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रा अन्त्य
काठमाडौं । मिकेल मेरिनोको इन्जुरी समयको निर्णायक गोलमा स्पेनले पोर्चुगललाई पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान बनाएको छ। डलास स्टेडियममा भएको अन्तिम १६ को प्रतिस्पर्धात्मक खेलम...

नेपाल सरकार र एडीबीबीच दुई सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच खानेपानी, ढल व्यवस्थापन तथा भन्सार र लजिस्टिक्स सुधारका लागि कुल १६५ मिलियन अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियतपूर्ण ऋण सम्झौताम...
बालोगुनको ‘रेड कार्ड’ फिर्ता गराएका ट्रम्पको दाबी: ती रेफ्रीको विगत शंकास्पद
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी ‘स्ट्राइकर’ फोलारिन बालोगुनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शंकास्पद’ रहेको आरोप लगाएका छन्। ट्रम्पले फिफालाई रातो कार्ड दिने निर्णय ...

टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
नेपाल दूरसञ्चार प्राधिकरणको 'टेरामक्स' खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित ३ जनालाई भन...

मंगलबार लेखा समितिको बैठक बस्दै
सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने तय भएको छ । बिहान ९ बजे बस्ने तय भएको बैठकमा राहदानी छपाइमा भएको अनियमितता प्रकरण र राहदानीको नयाँ प्रणालीबारे छलफल हुने आकलन गरिएको छ । परराष्ट्रमन्त्री ...
ट्रम्पले भने- बालोगुनको रातो कार्डमाथि पुनर्विचार गर्न आग्रह गरेको हूँ
२३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकपमा अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आफूले फिफासँग आग्रह गरेको स्वीकार गरेका छन् । २५ व...

एप्पलले २०२७ मा ६ ओटा नयाँ आईफोन मोडेलहरू प्रस्तुत गर्ने
एप्पलले २०२७ मा ६ ओटा नयाँ आईफोन मोडेलहरू प्रस्तुत गर्ने भएको छ। आईफोन १८ प्रो म्याक्स, आईफोन १८ प्रो र एप्पलको पहिलो फोल्डेबल फोन आईफोन अल्ट्रा अब लगभग आउने भइसकेका छन्। साथै २०२७ क्युपर्टिनोको ल...

रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
जिल्ला प्रशासन कार्यालय रामेछापले राहदानी (पासपोर्ट) सम्बन्धी सम्पूर्ण सेवा आगामी तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने भएको छ । राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह गर्ने तयारी गरिरहेक...

रास्वपा सचेतककै ठोकुवा : बालेन सरकार पुरै असक्षम भयो
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले बालेन शाह नेेतृत्वको आफ्नै दलको दुईतिहाइको सरकार असक्षम सावित भएको बताउनु भएको छ । सोमबार सामाजिक सञ्जालमा ल...

सिंहदरबारमा आगो लगाउनेहरू सत्तामा बसेका छन् : दुर्गा प्रसाईं
नागरिक बचाउ अभियानका संयोजक एवम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समिक्षा अहिले गर्ने समय नआएको बताएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रसाईंले सर...
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर...

पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
पूर्वी चीनको जियाङ्सु प्रान्तको नान्जिङ विकास क्षेत्र प्रशासनिक समितिका पूर्व कार्यकारी उपनिर्देशक याङ योउलिन लाई घुसखोरी गरेको अभियोगमा सोमबार मृत्युदण्डको फैसला सुनाइएको छ । जियाङ्सुको चाङझाउ शह...

थुनामुक्त आदेशलगत्तै पुनः पक्राउ परे अभिषेक गिरी
मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीलाई थुनामुक्त गर्न जिल्ला अदालत मोरङले आदेश दिएलगत्तै उनलाई पुनः पक्राउ गरिएको छ । नेपाल प्रहरी...
३२ समाचार देखाइएको