मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

बुधाष्टमी व्रत
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
बुधाष्टमी श्रद्धा, भक्ति र आध्यात्मिक महत्वले भरिएको पर्व हो। यस दिन विशेष रूपमा भगवान शिव र माता पार्वतीको पूजा–आराधना गरिन्छ। भक्तजनहरू व्रत बस्ने, मन्दिर दर्शन गर्ने तथा ईश्वरसँग सुख, समृद्धि र कल्याणको कामना गर्ने गर्छन्। सनातन परम्पराअनुसार बुधाष्टमीको व्रत श्रद्धापूर्वक गर्ने व्यक्ति मृत्युपछि नर्क जानु पर्दैन भन्ने धार्मिक विश्वास छ। साथै, यस दिनको पूजा–आराधनाले जीवनमा सुख, शान्ति, समृद्धि र मंगल प्राप्त हुने जनविश्वास रहेको छ।

आज के गरिन्छ?
यस दिन बुध ग्रहलाई विशेष नैवेद्य अर्पण गरिन्छ र पूजा सकिएपछि मात्र यी नैवेद्यहरू लगायत प्रसादीहरु वितरण गर्न र भोजन गर्न दिइन्छ । यसका अलावा भगवान बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ । बुद्ध अष्टमी व्रतका महिमाहरू ब्रह्माण्ड पुराणमा पाइन्छ, बुध ग्रहको दोष भएका मान्छेहरूका लागि यस दिन विशेष फल दिने दिन रहन्छ । सबै जनालाई बुद्धअष्ठमीको अनेक शुभकामना ।





काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्ना सेवा तथा कार्य प्रगतिको विवरण सार्वजनिक रूपमा उपलब्ध गराउने उद्देश्यले वेबसाइटमा एकीकृत ड्यासबोर्ड सञ्चालनमा ल्याएको छ । नयाँ ड्...

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय भएपछि आज (बुधबार) सातै प्रदेशमा मौसम बदली भई वर्षा भएको छ । पछिल्लो २४ घण्टाको विवरणअनुसार कास्कीमा भारी वर्षा (१०२ मिलिमिटर) भएको छ । यस्तै, अन्य स्थानमा समेत भार...

काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी-मार्च) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपो...

काठमाडौं । राहदानी विभागले प्रणाली स्तरोन्नतिका लागि दुई दिन सेवा बन्द गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै विभागले सोमबार यही २५ र २६ असारमा राहदानी सम्बन्धी सेवाहरू बन्द रहने जानकारी दिएको ह...

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी करिब रु दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरे...

उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ रामपुरमा बुधवार मिटर बक्सको तार जोड्नेक्रममा विद्युत् कर्मचारीको करेन्ट लागेर ज्यान भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार असार २४ गते ब...

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहको तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्य, प्रदेश महामन्त्री, जिल्ला सभापति तथा विभिन्न तहका नेताहरूले आफ्नो धारणा राखेका छन्। संस्थापन इतर समूहका नेता मी...

काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुहरूलाई दुःख र हैरानी दिने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। विगत लामो समयदेखि बल्खु क्षेत्रमा हिँडिरहेका यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान...