मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार २४ को विवरण
आज

२०८३ असार २४ का समाचार

जुलाई ८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१७ हप्ता अघि

७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो

अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको खेलमा साविक विजेता अर्जेन्टिनाले फुटबल इतिहासकै एक स्मरणीय पुनरागमन जित निकालेको छ। ७८ मिनेटसम्म २–० ले पछि परेर विश्वकपबाट बाहिरिने सँघारमा ...

setopati.com१७ हप्ता अघि

२-० ले पछि परेको अर्जेन्टिना मेसीको उत्कृष्ट प्रदर्शनमा ३-२ को जित निकाल्दै अन्तिम आठमा

सन् २०२६ को विश्वकपमा साविक विजेता अर्जेन्टिनाले फेरि एकपटक हारको मुखबाट उम्किँदै इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा चमत्कारिक जित हात पारेको छ। इजिप्टले सुरुमा उत्कृष्ट खेल प्रदर्शन गर्दै २-० को अग्...

ratopati.com१७ हप्ता अघि

गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए

अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध सानदार पुनरागमन जित निकालेपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सी मैदानमै रोएका छन्। ७८ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनालाई १३ मि...

nagariknews.nagariknetwork.com१७ हप्ता अघि

विश्वकप : अर्जेन्टिनाको ‘म्याजिकल’ १५ मिनेट, इजिप्ट ३-२ ले पराजित

फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) मा साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध ३-२ को अविश्वसनीय पुनरागमन जित दर्ता गरेको छ। खेलको ७९औँ मिनेटसम्म २-० ले पछि परेको अवस्थाबाट अर्जेन्टिनाल...

newsofnepal.com१७ हप्ता अघि

२–० ले पछि परेको अर्जेन्टिनाको शानदार पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा

काठमाडौं। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको १५औँ मिनेटमा यासिर...

annapurnapost.com१७ हप्ता अघि

उत्कृष्ट कमब्याकसहित इजिप्टमाथि जित दर्ता गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गरेको हो। खेल...

ratopati.com१७ हप्ता अघि

१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा पाठकवृन्दलाई स्वागत छ । अर्जेन्टिनाको चमत्कार, रोए मेस्सी फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध सानदार पुनरागमन जित निकालेपछि...

setopati.com१७ हप्ता अघि

दुई गोलले पछि परेको अवस्था उल्टाएर जित निकालेपछि मैदानमै भक्कानिए मेसी

फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको स्थिति उल्टाएर इजिप्टलाई ३-२ गोलले पराजित गरेपछि साविक विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेसी भावुक बनेका छन्। खेल सकिएपछि मेसी...

nepalpress.com१७ हप्ता अघि

अर्जेन्टिनाको अविश्वसनीय पुनरागमनः थामिएनन् मेसीका आँशु

एटलान्टा । एउटा यस्तो म्याच, जुन सकिँदा ३९ वर्षीय लियोनल मेसीले आफ्नो आँसु थाम्न सकेनन् । तर, यी आँसु टिमको हारमा थिएनन्, एउटा अविश्वसनीय पुनरागमन र जितपछिका थिए । विश्वकपको एउटा नाटकीय खेलमा साबि...

newsofnepal.com१७ हप्ता अघि

इजिप्टलाई स्तब्ध पार्दै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को सनसनीपूर्ण खेलमा इजिप्टलाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको खेलको ६७ औँ मिनेटसम्म २-० ले पछि ...

ratopati.com१७ हप्ता अघि

कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय

स्विट्जरल्यान्ड र कोलम्बिया मंगलबार क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा विश्वकप अन्तिम–१६ अन्तर्गत आमनेसामने हुँदैछन् । यस खेलको विजेताले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउनेछ । अन्तिम आठमा पु...

ratopati.com१७ हप्ता अघि

कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि

खोटाङ । दिक्तेल बजारमा आयोजित कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिताको उपाधि झापाका प्रकाशचन्द्र नेपाल ले जितेका छन्। नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा भएको प्रतियोगितामा आठ जिल्लाका ...

ratopati.com१७ हप्ता अघि

‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

इरानको अर्धसरकारी समाचार संस्था फर्सका अनुसार इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजीसी)को नौसेनाले सोमबार राति ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कारबाही गरेको जनाएको छ...

ratopati.com१७ हप्ता अघि

प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाह आज भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिर पुगेर दर्शन तथा अवलोकन गरेका छन्। भलभल अष्टमीको दिन उनी मन्दिर पुगेका हुन्। नवदुर्गा जात्रा व्यवस्थापन समि...

onlinekhabar.com१७ हप्ता अघि

विश्वकपमा सर्वाधिक असिस्टमा पनि मेसीको कीर्तिमान, लगातार ९ खेलमा गोल

२४ असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् । पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै...

barnanmedia.com१७ हप्ता अघि

विश्वकप सट्टेबाजीमा ८५ पक्राउ

विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत भियतनामी प्रहरीले करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध कारोबार सञ्चालन गर्ने दुई ठूला सट्टेबाजी गिरोहक...

ratopati.com१७ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गर...

ratopati.com१७ हप्ता अघि

मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च

आयातमा भएको उल्लेख्य वृद्धिका कारण मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षभन्दा बढी समययताकै उच्चस्तरमा पुगेको छ । विश्लेषकले सम्भावित नयाँ भन्सार महसुल (ट्यारिफ) लागू हुनुअघि व्यवसायहरूले आयात बढा...

ratopati.com१७ हप्ता अघि

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

कास्की । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको छ। तेस्रो पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मङ्सिर १० गतेसम्म अन्तिम समय दिइएको हो। मुग्लिन–पोखरा सडक आयोजना (...

ratopati.com१७ हप्ता अघि

सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा अहिले स्वीट्जरल्याण्ड र कोलम्बियाबिच प्रतिस्पर्धा सुरु भएको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा सुरु भएको यस खेलले क्वार्टरफ...

ratopati.com१७ हप्ता अघि

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली कन्डम युरोपमा भित्र्याउने एउटा सञ्जालको पर्दाफास गरेको जनाएको छ । ईयूको ठगीविरोधी कार्यालय (ओएलएएफ)का अनुसार रोमानिया, सर्बिया र स्पेनमा ...

barnanmedia.com१७ हप्ता अघि

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । सरकारले घटनाको छानबिनका लागि आयोग गठन गर्नुका साथै आपराधिक अनुसन्धान पनि सुरु गरेको छ । सोमबार भएको झडपमा १०...

ratopati.com१७ हप्ता अघि

स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा स्विट्जरल्याण्ड र कोलम्बियाले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन्। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भइरहेको यस प्रतिस्पर...

onlinekhabar.com१७ हप्ता अघि

पहिलो हाफ गोलरहित बराबरीमा कोलम्बिया र स्विट्जरल्यान्ड

२४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउण्ड अफ १६ को अन्तिम खेलमा अहिले कोलम्बिया र स्विट्जरल्यान्ड खेलिरहेका छन् । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा ...

nepalpress.com१७ हप्ता अघि

इङ्ग्ल्यान्डका खेलाडीलाई विज्ञापन बोर्ड ननाघ्न निर्देशन, हौसिएर उत्सव मनाउँदा हेन्डरसनले बोके गम्भीर चोट

काठमाडौं। मेक्सिकोलाई ३–२ ले हराउँदै फिफा विश्वकपको क्वाटरफाइनलमा पुगेको इङ्ग्ल्यान्डलाई उत्सवकै क्रममा ठूलो धक्का लागेको छ। मिडफिल्डर जोर्डन हेन्डरसनले जितको खुसी मनाउने क्रममा नाडीमा गम्भीर चोट ...

barnanmedia.com१७ हप्ता अघि

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढेको जनाएको छ । तर उक्त सुधार सीमित, कमजोर र असमान रहेको भन्दै संस्थाले सावधानी अपनाउन आग्रह गरे...

barnanmedia.com१७ हप्ता अघि

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित को–को दोषी ठहरिए ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सातजनाबाहेक अन्यलाई दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दा चलाइएका सातजनालाई सफाइ दिएको हो । अदालतले एमालेका ...

barnanmedia.com१७ हप्ता अघि

टोपबहादुर रायमाझी र बालकृष्ण खाँड शरणार्थी प्रकरणमा दोषी ठहर (पूर्णपाठ)

भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडले राज्य विरुद्धको कसुर गरेको जिल्ला अदालत काठमाडौंले फैसला गरेको छ। उनीहर...

barnanmedia.com१७ हप्ता अघि

रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संशोधित विधानलाई लिएर गम्भीर प्रश्न उठेको छ । खासगरी सभापतिको निर्देशन पालना नभए संसदीय दलको नेता पदमुक्त हुने प्रावधानलाई लिएर गम्भीर प्रश्न उठेको ह...

barnanmedia.com१७ हप्ता अघि

नक्कली शरणार्थी प्रकरणमा १७ जना दोषी ठहर, ७ जनाले पाए सफाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले १७ जनालाई दोषी ठहर गरेको छ। ७ जनाले सफाइ पाएका छन्। दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सा...

ratopati.com१७ हप्ता अघि

स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको अन्तिम खेलमा स्विट्जरल्याण्ड र कोलम्बियाबीचको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियमम...

barnanmedia.com१७ हप्ता अघि

भाइरल भिडियोपछि उठ्यो ठूलो प्रश्न—सत्य आखिर के हो?

काठमाडौंमा सार्वजनिक भएको एक भिडियोले केही दिनयता सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस सिर्जना गरेको छ। भिडियो भाइरल हुनासाथ सम्बन्धित व्यक्तिमाथि गम्भीर आरोप लागे, आलोचनाको वर्षा भयो, र धेरैले तत्क...

ratopati.com१७ हप्ता अघि

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, च...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको