२०८३ असार २८ का समाचार
जुलाई १२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’...

बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
कञ्चनपुर । बदलिँदो जीवनशैली, असन्तुलित खानपान र शारीरिक गतिविधिमा आएको कमीका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । नगरपालिकाले हालै सञ्चालन गरेको स्...

क्यानभासमा कालिका
गण्डकी । अघिल्तिर सतिसालझैँ उभिएको कालिका भगवती मन्दिर । मन्दिरको चौघेरोमा बसेर कुची र रङसँग खेलिरहेका कलाकार । आफैँमा चित्रमय कालिका मन्दिर क्यानभासमा जीवन्त रूपमा पोतिँदै थियो । सोह्रौँ शताब्दीता...

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
बाँके । वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम सञ्चालनका लागि राज्यले अनुदान तथा सहुलियत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । स्वदेशमै रोजगारीको उपयुक्त वातावरण नहुँदा विदेशमा श...

रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
भरतपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको स्पष्ट गरेकी...

नेपाली नोटसहित ६ लाख रुपैयाँभन्दा बढीको सामग्री बरामद
मोरङ – सशस्त्र प्रहरी बल मोरङको टोलीले स्रोत नखुलेको नेपाली नोटसहित ६ लाख रुपैयाँभन्दा बढीको सामग्री बरामद गरेको छ।
सरकार निरंकुशताको बाटोमा लाग्योः पूर्वमुख्यमन्त्री जम्कट्टेल
काठमाडौँ – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।
अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्ड: फेरि पनि केन्द्रमा मेसी
विश्वकप फुटबलमा साविक च्याम्पियन अर्जेन्टिनाले अन्तिम १६ मा विश्वकप इतिहासकै दुर्लभ पुनरागमनसहित जित निकाल्यो। इजिप्टविरुद्ध विवादीत बनेको उक्त खेलको वहश अझै सकिएको छैन्। यही बीचमा अर्जेन्टिनाले आइ...

हुम्लाको खच्चा सडक स्तरोन्नति गरिँदै
सिमकोट – कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका– १ को बालुकुनादेखि सलीसल्लासम्मको सडक स्तरोन्नति गरिने भएको छ। यो क्षेत्रमा सधैँ सुख्खा पहिरो र पहिरो खसिरहने भएका कारण मेसिनरी...
इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको बताए...

सुकुम्बासीको समस्या बुझ्न जाँदा पक्राउ परेका दुई छुटे, एकलाई उपचारमा लगियो
काठमाडौँ- कीर्तिपुरको सुन्दरीघाटस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीको अवस्था बुझ्न जाँदा पक्राउ परेका तीन जना जेनजी अभियन्ताहरूमध्ये दुई जना छुटेका छन् भने प्रहरीको कुटपिटबाट घाइ...

गगनको प्रश्न- सरकार किन यति धेरै असहिष्णु?
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगाय...

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
कैलाली – कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन्। उनले व्यावसायिक उत्पादनलाई विस्त...
देउखुरी वारियर्सलाई दाङ भ्याकेशनल लिगको उपाधि
दाङ – देउखुरी वारियर्स स्पोर्ट्स एकेडेमी लमहीले त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुल्सिपुरलाई ५ विकेटले पराजित गर्दै नेवा सप्लायर्स दाङ जिल्ला भ्याकेशनल लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

गढवाको बाँकी चोकमा दुई मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते
दाङ – दाङको गढवा गाउँपालिका अन्तर्गत बाँकी चोकमा शनिबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन
फिक्कल (इलाम) – इलाम सदमुकामबाट झापाको व्यापारिक केन्द्र विर्तामोड जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्गा सडक (मेची कोरिडोर) अन्तर्गत माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न भएको छ।
केही दिनअघि विश्वकप खेलेका २५ वर्षीय दक्षिण अफ्रिकी खेलाडी एडम्सको निधन
दक्षिण अफ्रिकी राष्ट्रिय टोली (बाफाना बाफाना) बाट केही दिन अघि मात्र विश्वकप खेलेका २५ वर्षीय युवा मिडफिल्डर जयडेन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ।

भेनेजुएला भूकम्प अपडेट : मृतकको संख्या ४ हजार पुग्यो
भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार पुगेको भेनेजुएला सरकारले जनाएको छ । गत जुन–२४ मा आएको भूकम्पका कारण कम्तिमा ४ हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६ ...

गणेश नेपाली निधन: माइतीघरमा दीप प्रज्वलन
उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै माइतीघरमा दीप प्रज्वलन गरिएको छ । युथ कांग्रेस आवद्द युवाहरुले मुगुका गणेश नेपालीको निधनमा शोक प्रकट गर्दै दीप प्रज्वल...
बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि
२७ असार, काठमाडौं । बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ बेथानचोक गाउँपालिकाले उपाधि जितेका छन् । ललितपुर महानगरपालिकाको सहयोग...

भियतनाममा डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु
भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार दिउँसो पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ...
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
काठमाडाैँ । फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेशका लागि अमेरिकाको मियामी स्टेडियममा हुन लागेको क्वार्टरफाइनल खेलका लागि नर्वे र इङ्गल्याण्डले आ(आफ्नो सुरुआती ११ सार्वजनिक गरेका छन् । नेपाली समय अन...

मेरो बुवाका हत्याराहरूसँग रगतको बदला लिइनेछ: मोज्तबा खामेनी
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना बुबा अयातोल्लाह अली खामेनीको रगतको बदला 'कुनै हालतमा लिइने' बताएका छन्। मोज्तबाको नाममा जारी लिखित सन्देशमा युद्धको पहिलो दिन फेब्रुअरी २८ मा इजराय...

अमेरिकासँग फेरि हानाहान भएपछि इरानका राष्ट्रपतिलाई सरिफको फोन
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले शुक्रबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुराकानी गरेका छन्। सरिफले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार पेजेस्कियासँग छलफलका क्रममा शान...
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
काठमाडाैँ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा नर्वेले इङ्गल्याण्डविरुद्ध सुरुवाती अग्रता बनाएको छ । मियामी स्टेडियममा जारी खेलको ३६औँ मिनेटमा नर्वेका २१ नम्बर जर्सीका मिडफिल्डर आन्द्रेयास से...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको ...

चेरासको एक तीनतारे होटलमा सञ्चालन भइरहेको देह व्यापारको गिरोहमाथि अध्यागमन विभागले आकस्मिक छापा
मलेसियाको क्वालालम्पुरस्थित जालान चेरासको एक तीनतारे होटलमा सञ्चालन भइरहेको देह व्यापारको गिरोहमाथि अध्यागमन विभागले शनिबार बिहान १:०५ बजे आकस्मिक छापा मा'रेको छ। गोप्य सूचना र विशेष निगरानीका आधा...
फिफाका चिफ अफ ग्लोबल फूटबल एवं प्रसिद्ध प्रशिक्षक आर्सेन वेङ्गरले सन् २०२६ को
फिफाका चिफ अफ ग्लोबल फूटबल एवं प्रसिद्ध प्रशिक्षक आर्सेन वेङ्गरले सन् २०२६ को विश्वकपमा फ्रान्सलाई टक्कर दिन सक्ने टोली एउटै मात्र रहेको दाबी गरेका छन् ।उपाधि फ्रान्सले जित्ने सम्भावना रहे पनि उसला...
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
काठमाडााैँ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलको पहिलो हाफको थप गरिएको (इन्जुरी) समयमा गोल गर्दै इङ्गल्याण्डले नर्वेविरुद्ध खेललाई १–१ को बराबरीमा ल्याएको छ । खेलको ४५+२ औँ मिनेटमा इङ्गल्याण्ड...

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सीसीटीभी जडान
कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २६६ स्थानमा सीसीटीभी जडान गरिएको छ । स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले स...

शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु
दशकौँयताकै शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु भएको छ। यस विनाशकारी आँधीको असरका कारण पूर्वी एसियाका धेरै देशमा सतर्कता अपनाइएको छ। झन्डै फ्रान्सजत्रै आकारको आँधी ‘बा...
पहिलो हाफमा नर्वे र इंग्ल्यान्ड बराबरीमा
२८ असार, काठमाडौं । पिफा विश्वकप २०२६ का अन्तिम क्वार्टरफाइनलको पहिलो हाफमा नर्वे र इंग्ल्यान्ड बराबरीमा छन् । मियामी स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवै टोली १–१ को बराबरीमा भएका हु...
विश्वकपमा नर्वे र इङ्गल्याण्ड मैदानमा, मध्यान्तरसम्म १-१ को बराबरी
काठमाडौँ । विश्वकप फुटबलको तेस्रो क्वार्टरफाइनल खेलमा अहिले अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नर्वे र इङ्गल्याण्ड भिडिरहेका छन् । मध्यान्तरसम्मको खेलमा १-१ गोलको बराबरी भएको छ । खेलको ३६ औ...
सूर्यदेवको प्रिय दिनमा राशिफल
आजको पञ्चाङ्ग मिति २०८३ असार २८ गते आइतबार, इस्वीसंवत जुलाई १२ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। ...
३४ समाचार देखाइएको