२०८३ भदौ १५ का समाचार
अगस्त ३१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: कांग्रेसमा समानान्तर महाधिवेशनको सङ्केत, ११ जलविद्युत आयोजनाका ८९८ जना सम्पर्कविहीन
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कांग्रेसमा समानान्तर महाधिवेशनको सङ्केत दुई ध्रुवमा विभाजित देखिएको नेपाली कां...

कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका ...

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । गोदाममा गोलाबारुद तथा बारुदी सुरुङ भण्डारण गरिएको र आक्रमणपछि भएको विस्फ...

नेलम्बोद्वारा पाँच लाख ५५ हजार सहयोग
कास्की । पोखरामा रहेर शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील सामाजिक संस्था नेलम्बो नेपालले भोटेकोशी बाढी प्रभावितका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गरेको छ । विनासकारी बाढी तथा प्रा...

भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा
काभ्रेपलान्चोक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण काभ्रेपलान्चोक ४१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन ४७ मध्ये हालसम्म आठ जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग
हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारीसाधनको चाप बढेको छ।

बाढीका कारण सेवा प्रभावित ग्राहकलाई सुबिसुद्वारा ७ दिनको सेवा अवधि थप
काठमाडौँ- हालैको अविरल वर्षा र बाढीका कारण इन्टरनेट सेवा अवरुद्ध भएका आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै सुबिसुले ७ दिनको थप सेवा अवधि (भ्यालिडिटी) उपलब्ध गराएको छ।

एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग
काठमाडाैं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेक...

रुमखोलामा लेदोसहितको बाढी आउँदा ६० बाख्रा बगे
मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–११ उदारीचौरस्थित रुमखोलामा लेदोसहितको बाढी आउँदा ६० वटा बाख्रा बगेका छन्।

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता
नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको विपत्तिमा परी करिब ८५ अमेरिकी अझै बेपत्ता रहेका अमेरिकी विदेश मन्त्रालयले आइतबार जनाएको छ।

केरुङ नाकाबाट गएका मानसरोवर कैलाशका पर्यटक हिल्साबाट फिर्ता
सिमकोट – काठमाडौं हुँदै रसुवाको केरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न गएका पर्यटक हुम्ला जिल्लाको हिल्सा नाकाबाट फिर्ता भएका छन्। भोटेकोशी बाढीको कारण केरुङ नाका पूर्ण रुपमा अवरुद्ध भएपछि पर्य...

उजाड र निर्जन बनेको बेत्रावती बजार (तस्बिरहरू)
बेत्रावती- पाँच दिनअगाडि चहलपहल थियो बेत्रावतीको परिचय।

इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशबीच एकताका लागि आह्वान
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आइतबार क्षेत्रका मुस्लिम देशहरूलाई अमेरिका र इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन्। यो आह्वान मध्यपूर्व युद्ध सुरु भएको छ महिनापछि जारी गरिएको लिखित सन्देशम...

देउखुरीमा पठन संस्कृतिको पुनर्जागरणको बहस
दाङ– पुस्तक पढ्ने बानी कमजोर हुँदै जाँदा ज्ञान आर्जन गर्ने, विषयवस्तुको विश्लेषण गर्ने र समाजलाई गहिराइमा बुझ्ने संस्कृति ओझेलमा पर्न थालेको भन्दै देउखुरीमा पठन संस्कृतिको पुनर्जागरण आवश्यक रहेकोमा...

रसुवा विपत्तिबारे सद्गुरु र मनीषाबीच गहिरो संवाद, १ करोड सहयोग गर्ने घोषणा
नेपाल–तिब्बत सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न मानवीय संकटप्रति ऐक्यबद्धता जनाउँदै आध्यात्मिक गुरु सद्गुरु (जग्गी वासुदेव) ले नेपाललाई अन्तर्राष्ट्रिय समुदायले निरन्तर साथ दिनुपर्न...

लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै
मध्यपूर्वमा लामो तैनाथी पूरा गरी घर फर्किरहेको अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कन आइतबार बिहान सिङ्गापुर जलमार्गहुँदै अघि बढेको छ । उक्त युद्धपोत बन्दरगाह भ्रमणका लागि थाइल्यान्डमा रोकिने अपेक...

पाकिस्तानमा शिशु वार्डमा १४ नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित
पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन नि...

बाढीपीडितको उद्धार र राहतमा रास्वपा २४ घण्टा खटिरहेको छ : प्रवक्ता खरेल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ ।रास्वपाका प्रवक...

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
बझाङ । खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि ...

विश्वका ठूला सुरुङ घटनाः ६९ दिनसम्म गरिएको छ सफल उद्धार
रसुवामा आएको विनाशकारी बाढीको आज पाँचौं दिन । बाढीका कारण हालसम्म ७ सय ८८ जनाको शव फेला परेको छ भने सयौं वेपत्ता छन् । प्रभावित क्षेत्रमा भएको मानविय, आर्थिक भौतिक क्षतिको आँकलन गर्न सक्ने अहिलेसम्...

उद्योगी व्यवसायी थुनिएपछि देश बन्छ ?
‘बुधेकन भुन्ड्याई मारूँ कि विष दिइकन मारौँ ? अथवा तरबारले शिर कलम गरिदिऊँ कि ज्युँदै फाँचोमा कोचेर कालीगण्डकीमा बगाइदिऊँ ?’ ‘महाराजको मर्जी । बुधेको लास देख्न पाएदेखि मेरा मनका घाउमा मलम लाग्ने थि...

४० जना माथिल्लो त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धार के-के भयो प्रगति? सुरू
भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धार सुरू गरिएको छ। नेपाल विद्युत प्राधिकरणद्वारा प्रवर्द्धित ६० मेगावाट क्षमताको उक्त आयोजनामा ३५ देख...

भारतको फोरेन्सिक टोली नेपाल पुग्यो, परराष्ट्र मन्त्रालयले विवरण साझा गर्यो
विदेश मन्त्रालयले आइतबार राति नेपालमा रहेका भारतीय नागरिकहरूको सुरक्षा र राहत तथा उद्धार प्रयासहरूको बारेमा अद्यावधिक जानकारी जारी गर्यो। भारतीय विदेश मन्त्रालयका अनुसार भारतको १९ सदस्यीय विशेष फ...

आइसल्याण्डवासीहरूले ईयूमा प्रवेश वार्ताको विपक्षमा मतदान गरे
आइसल्याण्डका जनताले युरोपेली संघ (EU) मा सामेल हुन वार्ता पुनः सुरु गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन्। जनमत संग्रहमा, ५२.८ प्रतिशतले वार्ता पुनः सुरु गर्ने विपक्षमा मतदान गरे भने ४७.२ प...

चीनबाट राहतको पहिलो खेप काठमाडौं आइपुग्यो, चार सुरुङ उद्धारकर्मी पनि नेपालमा
चीनले नेपालका विपद् प्रभावितका लागि पठाएको उद्धार तथा राहत सामग्रीको पहिलो खेप आइतबार काठमाडौं आइपुगेको छ। चिनियाँ सैन्य विमानमार्फत तालिमप्राप्त उद्धारकर्मी र राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रि...

सुरुङमा उद्धारका लागि सेनाले हेलिकोप्टरबाट स्काभेटर र डोजर पुऱ्यायो
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर हेलिकोप्टरमार्फत आयोजनास्थलतर्फ लगेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उपकरणला...

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले 'मुस्लिमहरूको वास्तविक शत्रु' कसलाई भने?
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले 'अमेरिका र इजरायलका शासकहरू मुस्लिम समुदायका शत्रु हुन्' भनेका छन्। 'एकता सप्ताह' को अवसरमा जारी गरिएको आफ्नो सन्देशमा, मोज्तबाले पश्चिम एसिया र उत्तर अफ्रिका...

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम रातभर जारी रहने
रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि आज रातभर सुरुङ खन्ने काम निरन्तर सञ्चालन हुने भएको छ । उर्जा मन्त्रालयका अनुसार खन्ने कामसँगै सुरुङभित्र ...

डिजास्टर टुरिजम नगर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई कडा निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ १० गते भोटेकोसीमा आएको विनासकारी बाढीले सिर्जित विपद्को घडीमा खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ ।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
धनुषा । देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठुलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ । व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शै...
एसिसी प्रिमियर कप : नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दै
एसिसी प्रिमियर कप क्रिकेट २०२६ सुरु भएको छ । एसिया कपको छनोटका रूपमा लिएको प्रिमियर कप आइतबारबाट मलेसियामा सुरु भएको हो । १० टिम सहभागी छनोटबाट एक टिम एसिया कपका लागि छनोट हुने एसियन क्रिकेट काउन्स...
३१ समाचार देखाइएको