मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ १९ को विवरण
आज

२०८३ भदौ १९ का समाचार

सेप्टेम्बर ४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८ हप्ता अघि

१२ बजे १२ समाचार: ग्यासमा उद्योगीको मनोमानी, उद्धार कोषमा जुट्यो १० अर्ब

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. ग्यासमा उद्योगीको मनोमानी पृथ्वी राजमार्गअन्तर्गत कृष...

ratopati.com८ हप्ता अघि

अमेरिकी व्यापार घाटा वृद्धि

काठमाडौँ । जुलाईमा अमेरिकी व्यापार घाटा सन् २०२५ मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । एआई प्रविधिको तीव्र विस्तारका कारण आयात बढेको तथ्याङ्कले देख...

baahrakhari.com८ हप्ता अघि

कांग्रेस संस्थापनइतर समूहको महाधिवेशन मंसिर २१ देखि २३ सम्म

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै महाधिवेशन गर्ने भएको छ । सो समूहले आउँदो मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेस संस्थाप...

setopati.com८ हप्ता अघि

एनभिडियाका सिइओले नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

विश्वकै प्रमुख प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सन ह्वाङले नेपाललाई १ करोड अमेरिकी डलर सहयोग गरेका छन्। ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरे...

barnanmedia.com८ हप्ता अघि

मदुरोद्वारा मुद्दा खारेज गर्न माग

भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालतसमक्ष माग गर्नुभएको छ । म...

ratopati.com८ हप्ता अघि

लागुऔषधसहित सुर्खेतमा चार पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध हिरोइनजस्तो देखिने १९ ग्राम ५१० मिलिग्राम धुलो पदार्थसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगरका दिपेन्द्र बैग...

ratopati.com८ हप्ता अघि

टोखामा सिसी क्यामेरा जडान गरिँदै

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले रु चार करोड लागतमा सिसी क्यामेरा जडान गर्ने भएको छ । टोखाले नगर क्षेत्रभित्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुशासनलाई थप प्रभावकारी बनाउन अत्याधुनि...

ratopati.com८ हप्ता अघि

भोटेकोशी बाढी : पाँच हजार ३८४ जनाको उपचार

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढीका कारण ठुलो मानवीय क्षति हुनुका साथै हजारौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

ratopati.com८ हप्ता अघि

काठमाडौँको पेप्सीकोलामा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोलामा भीषण आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, ब...

ratopati.com८ हप्ता अघि

रुसी सैन्य भर्ती गर्ने नयाँ योजना छैन: पुटिन

काठमाडौँ । रुसले युक्रेन आक्रमणका लागि अहिले थप मानिसलाई परिचालन गर्न आवश्यक नभएको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार अर्को सैन्य भर्तीको अडकललाई युक्रेनी ‘अफवाह’ भने । राष्ट्रप...

barnanmedia.com८ हप्ता अघि

मिनियापोलिसमा गोली चल्दा तीनको मृत्यु

अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने गोली चलाउने संदिग्ध पनि मारिएका छन् । घटनामा दुई प्रहरी अधिकारीसहित पाँच जना घाइते भएक...

ratopati.com८ हप्ता अघि

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम । इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत उत्पादन हुने बहुगुणी तरकारी स्कुसबाट राम्रो आम्दानी गरिरहेका छन् । कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान स्कुस खेतीतर्फ आकर्षि...

deshsanchar.com८ हप्ता अघि

बागमती सरकारले रसुवा विपत्तिमा परेका अभिभावकहीन बालबालिकाको अभिभावकत्व’ लिने

वागमती प्रदेश सरकारले भोटेकोशी-त्रिशुली बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकालाई संस्थागत अभिभावकत्व दिने निर्णय गरेको छ।

deshsanchar.com८ हप्ता अघि

कांग्रेस संस्थापन इतर समूहले गर्‍यो मंसिर २१-२३ मा १५ औँ महाधिवेशन गर्ने निर्णय

काठमाडौँ- नेपाली कांग्रेस संस्थापन इतर समूहले १५ औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

deshsanchar.com८ हप्ता अघि

स्याउखेतीमा कर्मको छलाङ

मुस्ताङ – व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना स्याउ किसानको परिचय बनाएका छन्। आधा शताब्दीदेखि स्याउखेतीमा सक्रिय रहेका घरपझोङ–५ का गुरुङ पछिल्लो साढे दुई दशकदेखि ...

deshsanchar.com८ हप्ता अघि

ट्रम्पको धम्कीको बावजुद इरानद्वारा अमेरिकी सैन्य आधारमा आक्रमण

राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको छ महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले बिहीबार कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ।

deshsanchar.com८ हप्ता अघि

एरिका लगातार तेस्रो पटक वर्ष उत्कृष्ट खेलाडी, कस्ले कुन विधामा मारे बाजी ?

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा एरिका गुरुङ लगातार तेस्रो बर्ष वर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छिन्। उनी महिला तर्फ वर्ष उत्कृष्ट खेलाडी घोषि...

deshsanchar.com८ हप्ता अघि

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

संयुक्त राष्ट्रका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य (एसडीजी)लाई अगाडि बढाउन लचिलो पूर्वाधार, विविध क्षेत्र साझेदारी र यातायात, ऊर्जा, व्यापार र डिजिटल प्रविधिमा बृहत्तर क्षेत्रीय सञ्जालमा...

deshsanchar.com८ हप्ता अघि

हेटौँडालाई साइकलको सहर बनाउने अभियानमा हिमालयन राइडर्स

बागमती – हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले बागमती प्रदेशको राजधानी हेटौँडालाई साइकलको सहर (साइकल सिटी) का रूपमा विकास गर्ने लक्ष्यअनुरुप अभियान अघि बढाएको छ।

deshsanchar.com८ हप्ता अघि

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु – कपिलवस्तुका महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन छठ्ठी पर्व मनाएका छन्।

deshsanchar.com८ हप्ता अघि

रसुवा विपत्तिबारे विश्व समुदायलाई बताउन प्रधानमन्त्री शाह राष्ट्रसंघीय महासभामा आफैँ जाने

काठमाडौं- रसुवा विपत्तिबारे विश्वलाई थाहा दिन प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा जाने भएका छन्।

deshsanchar.com८ हप्ता अघि

स्याउ पाक्यो, ढुवानी समस्या

बाजुरा – बाजुराका कृषकका बगैँचामा लटरम्म स्याउ पाकेका छन्। पछिल्लो समय व्यावसायिक रूपमा स्याउ खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ। आम्दानीको राम्रो स्रोतका रूपमा...

deshsanchar.com८ हप्ता अघि

रसुवा विपत्तिमा एनभिडियाको १ करोड डलर सहयोग, प्रधानमन्त्री कोषमा जम्मा भयो १० अर्बभन्दा बढी रकम

काठमाडौँ- अमेरिकी एआई कम्पनी एनभिडियाले रसुवा विपत्तिको सहयोगका लागि १ करोड डलर सहयोग दिने भएको छ।

barnanmedia.com८ हप्ता अघि

ड्रोनमा अमेरिकाको नयाँ कर

अमेरिकाले चीनमा निर्भरता घटाउने र स्वदेशी ड्रोन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहीबारदेखि ड्रोन तथा केही उपकरणमा १०० प्रतिशतसम्म नयाँ कर लागू गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ...

barnanmedia.com८ हप्ता अघि

नेतान्याहुलाई आफ्नै आधारको मत विभाजनको चुनौती

अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयास गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रमुख विपक्षीभन्दा आफ्नै समर्थक दलबीचको मत विभाजन ठूलो चुनौती बनेको छ । नि...

barnanmedia.com८ हप्ता अघि

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मित्र राष्ट्रहरू विपद्को घडीमा दरिलो खम्बा बनेर उभिएको बताएका छन्। फेसबुकमा बिहीबार राति स्टाटस लेख्दै बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न कि...

barnanmedia.com८ हप्ता अघि

अमेरिकाको आक्रमणमा इरानका ३ सैन्य पाइलटको मृत्यु

इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले दुई रातअघि अमेरिकाले गरेको आक्रमणमा इरानका तीन सैन्य पाइलट मारिएको बताएको छ। रिभोलुसनरी गार्ड्सनिकट मानिने समाचार एजेन्सी तस्निमले पाइलटहरूको मृत्यु कहाँ...

barnanmedia.com८ हप्ता अघि

नाइजेरियामा शङ्कास्पद विषाक्त धुवाँबाट करिब ४० जनाको मृत्यु

नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाँका कारण बिहीबार बिहान करिब ४० जनाको मृत्यु भएको आशङ्का स्थानीय अधिकारीहरूले गरेका छन् । रिभर...

barnanmedia.com८ हप्ता अघि

पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी, नियन्त्रण प्रयास हुँदै

काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोलामा आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी भएको हो । प्रहरी वृत्त, काँडाघारीका असई रमेश ओलीका अनुसार, राति साढे १२ बजे कटेजमा आगला...

barnanmedia.com८ हप्ता अघि

बाढीपछि जलवायु प्रभावको विषय उठाउन प्रधानमन्त्री वालेन्द्र राष्ट्रसंघको महासभामा जाने

अन्ततः प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने तयारीमा जुटेका छन्। यस अगाडि सो महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल जाने तयारीमा थिए। अब प्रध...

barnanmedia.com८ हप्ता अघि

एसिया कप छनोटको यात्रामा नेपाल बलियो बन्दै

मलेसियामा जारी एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपाली बलरको उत्कृष्ट प्रदर्शन र ओपनर अर्जुन कुमालको संयमित ब्याटिङको मद्दतमा नेपालले बिहीबार ...

barnanmedia.com८ हप्ता अघि

जलवायु परिवर्तनविरुद्ध नेपालसँग सहकार्य गर्छौं : चीन

चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जलवायु...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको