२०८३ भदौ २२ का समाचार
सेप्टेम्बर ७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
काठमाडौं। लगातार तेस्रो जित निकाल्दै नेपाल जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपालले अन्तिम एक खेल खेल्न अगावै अन्तिम चारमा स्थान बनाएको हो ...

१२ बजे १२ समाचार : कांग्रेसलाई एकजुट बनाउन निर्णायक प्रयास, विपद्मा राजनीतिक पार्टीको भूमिका
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. विपदमा राहत र उद्धारका लागि कसरी काम गर्दैछन् दलहरू ? भोटेकोशी बाढीपछि प्रमुख ...
भेलोसिटी फुटसल सुरु
काठमाडौं। द भेलोसिटी स्कुलको आयोजनामा दोश्रो भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिता आइतबारदेखि हरहरमहादेव इभेन्ट्स एन्ड स्पोर्ट्समा सुरु भएको छ । प्रतियोगिताको भेलोसिटीकी प्रिन्सिपल रेखा ...
सगेन्द्र बने छैठौं मिस्टर काठमाडौं
काठमाडौं। काठमाडौँ बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा सम्पन्न छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोट्र्स च्याम्पियनसिप–२०८३ को मुख्य उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जितेका ...
अविरल च्याम्पियन
काठमाडौं। नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन् । जापानको नागोयास्थित करिया हलमा भएको प्रतियोगिताको पुरुष ७० केजीमा ‘हिमालयन चितुवा’ उपनामले...

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता
नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ । शनिबार विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा ६४ वर्षीया महिलालाई ११ दिनपछि सकुशल उद्धार गरिएको थिय...

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीका कारण जकार्तास्थित सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा रद्द गरिएका छन् ।...

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने
रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले भैरहवास्थित भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले आवश्यक पहल र सहयोग गर्ने बताएका छन् । हालको अस्पतालको ५० शय्य...

‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी
रुपन्देही । भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ । बाढी, पहिरो तथा भग्नावशेषमा पुरिएका वा ब...

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी
युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो समयसम्म हुने विद्युत कटौतीबाट जोगिन सर्वसाधारण सौर्य ऊर्जातर्फ आकर्षित हुन थालेका छन् । तर, सौर्य प्यानल, ब्याट्री र इन्भर्टर जडानको उच्च...

बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु
रसुवा – बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन आज स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्याइएको रसुवाका सहायक प्रमुख ...

रसुवा बाढीः दराज नेपालद्वारा राहत सहयोगको पहल
काठमाडौं – दराज नेपालले रसुवा बाढी प्रभावितका करिब ६ सय परिवारलाई लक्ष्य गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरका राहत सामग्री उपलब्ध गराएको छ। साथै, थप आवश्यक सहयोगको योजना तथा तयार...

सुरक्षाकर्मीको साहसको कदर गर्दै प्रधानमन्त्री शाह लेख्छन्, ‘उनीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन’
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका बेला सुरक्षाकर्मीहरूले देखाएको अदम्य साहस, धैर्य र समर्पणको उच्च प्रशंसा गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा
काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सह...

गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
गाजा पट्टीबाट प्यालेस्टिनीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूले व्यक्त गरेका योजनाहरूको यस क्षेत्रका विभिन्न आठ इस्लामिक र अरब मुलुकहरूले आइतबार निन्दा गरेका छन् । उनीहरूले यी योजनाहरूले अमेरि...

विश्वव्यापी चुनौतीबीच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि
दक्षिण कोरियाको निर्यातले यस वर्ष तीव्र वृद्धि कायम राख्दै नयाँ कीर्तिमान बनाएको छ। शनिबारसम्म देशको कुल निर्यात ७०९.४ अर्ब अमेरिकी डलर पुगेको छ, जुन गत वर्ष कायम भएको ७०९.३ अर्ब अमेरिकी डलरको वार्...

पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्याउँदै धादिङका किसान
धादिङ – बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्याउन बाध्य भएका छन्।

गृहमन्त्री गुरुङद्वारा ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ शिलान्यास
काठमाडाैँ – सिंहदरबारस्थित संघीय संसद भवन परिसरमा ‘जेन–जी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ।

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु
काठमाडौँ – ०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार उत्तर दलानको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनःसुरु भएको छ। गुठी संस्थानअन्तर्गत रहेको गीता स्वाध्याय सङ्गम सनातन धार्मिक...

अमेरिका–इरान तनाव चर्किँदै, पानीजहाजमाथि आक्रमणको दाबी
इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो । इरानका अनुसार अमेर...

प्रधानमन्त्री शाहले असोज ८ गते गर्दै छन् महासभामा सम्बोधन,राष्ट्रसंघले संशोधन गर्यो वक्तासूची
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपालबाट प्रस्ताव गएपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर...

अमेरिकालाई इरानको चेतावनी: खेलका नियम परिवर्तन भएका छन्
इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले इरानविरुद्ध हमला गर्नेहरूलाई अब पहिलेभन्दा तीव्र र पीडादायी जवाफ दिइने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘सीमित जवाफको चरण सकिएको छ र खेलका नियम परि...

पुटिन र ट्रम्पका दूतबिच बन्द कोठाभित्र ३ घण्टा वार्ता
अमेरिकाले रुस-युक्रेन युद्ध अन्त्य गर्न फेरि प्रयास तीव्र पारेको छ। यस क्रममा अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूले शनिबार मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। ...

भोटेकोशी बाढीः एक हजार ३५३ शव फेला
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेला परेको छ । बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरणअनुसार फेला परेका शव...

बङ्गलादेशको त्रैमासिक रेमिट्यान्स प्रवाह ६ अर्ब अमेरिकी डलर
विदेशमा बस्ने र काम गर्ने लाखौँ बङ्गलादेशीहरूले जुलाई–अगस्टको तीन महिनाको अवधिमा करिब छ अर्ब अमेरिकी डलर रेमिट्यान्स स्वदेश पठाएका सरकारी तथ्याङ्कले देखाएको छ । आधिकारिक तथ्याङ्क उद्धृत गर्दै बङ्ग...

इसरोको निजीकरणको समाचारको बारेमा एक विज्ञप्ति बाहिर आयो, स्पष्टीकरणमा के भनिएको थियो
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यसलाई निजीकरण नगरिने स्पष्ट पारेको छ। आइतबार, इसरोले मिडियामा प्रसारित निजीकरण सम्बन्धी समाचार र अनुमानहरूलाई पूर्णतया 'निराधार र झूटा' भन्यो। एजेन्सीले...

जर्जिया मेलोनीले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफलाई किन 'धन्यवाद' भनिन्?
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले इटालीका प्रधानमन्त्री जर्जियो मेलोनीलाई दोस्रो विश्वयुद्ध पछि इटालीको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएकोमा बधाई दिएका छन्। मेलोनीले उनलाई...

दिल्लीमा सत्य निकेतन भवन भत्किँदा प्रधानमन्त्री मोदीले गरे बयान
प्रधानमन्त्री कार्यालय (पीएमओ) ले दिल्लीको सत्य निकेतनमा भवन भत्किँदा प्रधानमन्त्री नरेन्द्र मोदीको विज्ञप्ति जारी गरेको छ। पीएमओले ट्विटरमा प्रधानमन्त्री मोदीको बयान पोस्ट गर्यो : "दिल्लीको सत्य...
भावना र सुनिताको जोडीलाई रजत पदक
सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडीले रजत पदक जितेको छ । आइतबार भुटानको थिम्पुमा सम्पन्न फाइनलमा यो जोडीले भारतका पवित्रा र दीपिकाको ज...

माथिल्लो त्रिशूली–३बीमा ठूलो उपकरण, कुनमा कस्तो छ प्रगति ? [सूचीसहित]
गत भदौ १० को रसुवागढी बाढीका कारण सबैभन्दा प्रभावित भएको क्षेत्र हो, जलविद्युत आयोजना । रसुवा र नुवाकोटमा सञ्चालिन र निर्माणधीन गरी ११ वटा आयोजनामा क्षति पुगेको सरकारी तथ्यांक रहेको छ । त्यहाँबाट ...

महाविपद्मा राजनीतिक चित्र: जिम्मेवार सरकार, गैरजिम्मेवार विपक्षी
महाविपद्का बेला सरकारको परीक्षा हुन्छ। तर त्यति नै ठूलो परीक्षा विपक्षको पनि हुन्छ। सरकारसँग राज्यशक्ति हुन्छ, स्रोत–साधन हुन्छ, निर्णय गर्ने अधिकार हुन्छ। विपक्षसँग त्यो हुँदैन। तर विपक्षसँग एउटा ...

राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व
सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन् । जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेक...

रसुवाका सीडीओ परियार दुई महिनामै तानिए, पाण्डेलाई नयाँ जिम्मेवारी
गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई फिर्ता बोलाएको छ। भदौ १० मा भोटेकोसीमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका नदेखिएपछि परियार...
३३ समाचार देखाइएको