२०८३ भदौ २५ का समाचार
सेप्टेम्बर १०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : कानुनमन्त्री गौतमको तथ्यहीन तर्कदेखि पुराना पार्टीको पुनरागमन सम्भावनासम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ः १. तथ्यहीन तर्क राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सहज बहुमतको सरकारी का...

भारतबाट उद्धार गरिएका बालबालिकालाई परिवारको जिम्मा
रुपन्देही । भारतका विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा उद्धार गरी नेपाल ल्याइएका १५ नेपाली बालबालिकामध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको विश...
फेयेनूर्डविरूद्ध बार्सिलोनाको सानदार जित, राफिन्हाको दुई गोल
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले फेयेनूर्डमाथि ५–१ गोल अन्तरको फराकिलो र सानदार जित निकालेको छ । खेलको सुरुवातमै दबाब बनाएको बार्सिलोनाका लागि राफिन्हाले खेल...

दुई महिनापछि इरान युद्ध अन्त्य हुन्छ : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई महिनापछि इरानसँगको युद्ध अन्त्य हुने बताएका छन् । अमेरिकामा आगामी नोभेम्बरमा हुने 'मिडटर्म' चुनावपछि युद्ध अन्त्य हुने उनले बताएका हुन् । ''...

आयुष्मा राणाको नेतृत्वमा नुवाकोटमा ३०० बाढीपीडितलाई राहत वितरण
नुवाकोट। बाढीपीडितका लागि माया ममता फाउन्डेसनले नुवाकोटको विदुर नगरपालिका–५ मा करिब ३०० जना विपद् प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरेको छ। फाउन्डेसनकी सञ्चालक आयुष्मा राणाको नेतृत्वमा सो राहत...

अमेरिका–इरान तनाव चर्किंदै
इरान र संयुक्त राज्य अमेरिकाबीच सैन्य तनाव थप चर्किएको छ । आफ्ना जहाजमाथि अमेरिकी आक्रमणको जवाफी कारबाहीस्वरूप इरानले बुधबार हर्मुज जलघाँटीमा अमेरिकी जहाज र तेल ट्याङ्करलाई लक्षित गर्नुका साथै जोर्...

सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
सुदूरपश्चिम । भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गतेका लागि तय भएको छ । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यही भदौ ३०...

भोटेकोशी बाढी: ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख राहत पाउने
रुपन्देही । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले रु २५ लाख १० हजार बराबरको राहत तथा सुविधा पाउने भएका छन् । नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण को...
भारी वर्षाले एसियाली खेलकुद प्रभावित
जापानको नागोयामा भएको रेकर्ड भारी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी सयौँ खेलाडीलाई बुधबार केही समयका लागि आफ्नो आवासबाट सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनमा पनि वर्षा जारी रहने पूर्वानुमानबी...

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
बेलायतको हवाई यातायात सेवामा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान रद्द भएका छन् । बेलायतको राष्ट्रिय हवाई यातायात सेवा संस्थाले मंगलबार दिउँसो आफ्नो उडान व्यवस्थापन ...

बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोसी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन (आरडीएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योज...

ग्यासको कृत्रिम अभाव: बालेन सरकार असफल बनाउन किन सक्रिय ?
देश प्राकृतिक विपत्तिको अपूरणीय क्षतिबाट गुज्रिरहेको छ । झण्डै ७ हजार अमूल्य जीवन बाढीले निलेको पीडाको घाउ आलै ताजा छ । नागरिक शोकमा छन्, परिवारहरू आफन्त गुमाएको पीडामा छन् । नागरिकको दुःखमाथि अर्...

२.८ अर्ब मानिसबीच सम्बन्ध सुधार्नुपर्ने बाध्यतामा सी र मोदी
सम्भवत: सी चिनफिङले यही सप्ताहन्तमा नरेन्द्र मोदीलाई भेट्दै छन्। किनभने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन उनी पनि भारत जाने सम्भावना छ। तथापि, यसको घोषणा भइसकेको छैन। २०२० मा दुई देशका सैनिकबीच झड...

इरानको दाबी: हर्मुजमा अमेरिकाको सबैभन्दा आधुनिक पनडुब्बी कब्जा गर्यौँ
इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ। यो दाबी इरानको रिभोलुसनरी गार्ड्सनिकट समाचार एजेन्सी फार्स न्युजले गरेको हो। फार्सका अनुसार यो पनडुब्बी अमेरिकी सेनाको सबै...

यमनमा ४० हुथी विद्रोही निशानामा आक्रमण, होर्मुजमा धेरै जहाजहरूमा आगलागी
समाचार एजेन्सी एएफपीका अनुसार यमनका हुथी विद्रोहीहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा ४० भन्दा बढी हवाई आक्रमण गरेको रिपोर्ट गरेका छन्। यी आक्रमणहरूमा यमनका महत्त्वपूर्ण क्षेत्रहरू सहित धेरै...

विपद्को मौका छोपेर चोलेन्द्रलाई चोख्याए मनोजले
मुलुक विपद्मा छ । बाढी, पहिरो, आर्थिक मन्दी, र राजनीतिक अनिश्चितताको बहुआयामिक संकटले देशलाई घेरेको छ । तर, न्यायपालिकाको सर्वोच्च कुर्सीमा बसेका व्यक्तिको प्राथमिकतामा भने अर्कै विषय छ- पूर्वप्रधा...
शीतल देवीले जितिन् स्वर्ण पदक, भारतीय खेलाडीहरूले विश्व तीरंदाजी पारा शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरे
बुधबार अहमदाबादमा भएको विश्व आर्चरी पारा सिरिज २०२६ चरण ३ मा शीतल देवीले महिला कम्पाउन्ड स्पर्धामा स्वर्ण पदक जितिन्। भारतले प्रतियोगितामा चार स्वर्ण, तीन रजत र आठ कांस्यसहित १५ पदक जित्यो। Olymp...

ओमानको खाडी र अरब सागरको बारेमा इरानले यो महत्त्वपूर्ण बयान दियो
इरानको रिभोलुसनरी गार्ड्सले होर्मुजको जलडमरूमसँगै जोडिएका केही अन्य समुद्री क्षेत्रहरूलाई पनि 'प्रतिबन्धित क्षेत्र' घोषणा गरेको बताएको छ। बीबीसी फारसीका अनुसार इरानले आफ्नो 'प्रतिबन्धित समुद्री क्...
एथ्लेटिको मड्रिडलाई हराउँदै लिभरपूलको जित
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान भएको खेलमा लिभरपूलले एथ्लेटिको मड्रिडमाथि २–१ गोल अन्तरको जित निकालेको छ । खेलमा पहिलो अग्रता भने पाहुना टोली एथ्लेटिको मड्रिडले लिएको थियो । खेलक...
स्लोभान ब्रातिस्लाभामथि पिएसजीको ६-१ गोलको सानदार जित, फेरान टोरेसको ह्याट्रिक
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्लोभान ब्रातिस्लाभामथि ६–१ गोल अन्तरको फराकिलो र सानदार जित निकालेको छ । पिएसजीको जित...
मार्टिन ओडेगार्डको निर्णायक गोलमा नापोलिबिच आर्सनलको सङ्घर्षपूर्ण जित
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा इटालीयन क्लब नापोलिलाई पराजित गर्दै इङ्ग्लिस क्लब आर्सनलले १–० गोलको सङ्घर्षपूर्ण जित निकालेको छ । प्रतिस्पर्धात्मक बनेको यस खेलमा पहिलो हाफस...

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै
बाँके । लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण प्रक्रियालाई व्यावहारिक बनाउने तयारी गरिएको छ । बाँकेको जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालको बुधबार अनुगमन गर्दै लुम्बिनी प्रदे...

सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति
सुदूरपश्चिम । नेपाल सरकारले कार्यान्वयनमा ल्याएको मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्न पटक–पटक ताकेता गरे पनि सुदूरपश्चिमका स्थानीय अधिकांश तहले चासो देखाएका छैनन् । प्रद...
च्याम्पियन्स लिग : एमबाप्पे र हालान्ड चम्किँदा रियल र सिटीको जित
युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस जायन्ट रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेका छन् । सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई...

कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग
काठमाडौँ । कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवसायीले भोटेकोशी बाढी प्रभावितका लागि रु आठ लाख ५४ हजार ३०० बराबरको सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी उक्त स...

हतुवागढी खैराङमा अदुवा खेती विस्तार
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ अदुवा खेती प्रवर्द्धन कार्यक्रम अगाडि बढाइएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा कोशी प्रदेश सशर्त अनुदानमार्फत प्रा...

देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न, कहिलेदेखि सुरू हुन्छ आवतजावत ?
नुवाकोटको देवीघाटमा एक्रो ब्रिज पुल जडान कार्य सम्पन्न भएको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले उक...

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २५ गते । बिहीबार । इस्वी सन् २०२६ सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्दश...

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्रे
तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले गरेको कालोपत्रेका बारेमा जानकारी दिएको हो । उक्त आर्थिक वर्...

यमनमा हुथी विद्रोहीका ४० भन्दा बढी ठेगानामा हवाई आक्रमण, होर्मुज स्ट्रेटमा जहाजहरूमाथि हमला
मध्यपूर्वमा तनाव बढ्दै गएको बेला यमनका हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा ४० भन्दा बढी हवाई आक्रमण भएका छन् । एएफपी समाचार एजेन्सीका अनुसार यी आक्रमणहरूमा यमनका महत्वपूर्ण क्षेत्रसहित ध...

नयाँ ए२० प्रो चिपका साथमा शक्तिशाली ब्याट्री, एप्पलले सार्वजनिक गर्यो आईफोन १८ प्रो सिरिज
एप्पलले आजको इभेन्टमार्फत आफ्नो नयाँ आईफोन सिरिज लन्च गरेको छ। कम्पनीका नयाँ सीईओ जोन टर्नसले आईफोन १८ प्रो सिरिज प्रस्तुत गरे। उक्त सिरिजमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स हुने घोषणा गरे। ...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बिहीबार) बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। आजको बैठकका लागि व...

यस्तो छ आज विदेशी मुद्राको भाउ
२५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्ध...
३३ समाचार देखाइएको