२०८३ भदौ ४ का समाचार
अगस्त २०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १.बागमती सरकारले राप्रपामा लफडा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ...

ललितपुरको चक्रपथ खण्डमा बल्न थाल्यो स्मार्ट सडक बत्ती: बालकुमारीदेखि बल्खुसम्म झिलिमिली (तस्बिरहरू)
काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ७.९ किलोमिटर चक्रपथ खण्डमा अत्याधुनिक स्मार्ट स्ट्रिट लाइट सञ्चालनमा ल्याएको छ । बालकुमारी पुलदेखि बल्खुसम्मको खण्डमा जडान गरिएका स्मार्ट...

सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीहरूसँगको हालैको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र स...

ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीय: गृहमन्त्री गुरुङ
ललितपुर । गृहमन्त्री सुधन गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् । ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रि...

चीनलाई पहिलोपटक भूमिमा रकेटको पुनः प्राप्तिमा सफलता
चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको छ। अन्तरिक्ष प्रविधिमा पुनः प्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ। रा...
युएईले इरानसँग कारोबार रोक्यो
संयुक्त अरब इमिरेट्स (युएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाएपछि तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को सूचना नभएसम्मका लागि रोक्ने घोषणा गरेको छ।

सीमास्तम्भसम्म जाने सडक निर्माण नहुँदा सुरक्षाकर्मीलाई अनुगमनमा कठिनाइ
हुम्ला – नेपाल र चीनको सिमाना छुट्याउने सीमास्तम्भको अनुगमन गर्न सुरक्षाकर्मीलाई कठिनाइ हुने गरेको छ।

संरक्षण अभावमा जीर्ण बन्दै कान्तिताल
राँझा (बाँके) – नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरुप बन्द...

इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताएका छन्।

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै
काठमाडौँ – भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ। परिसरको पुनर्निर्माण परम्परागत वास्तुशैलीमा भइरहेको छ।

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?
काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम काटिएको विषयमा मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडलाई किन कारबाही नगर्ने ? भन्दै स्पष्ट...

विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
काठमाडौँ – विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड दिएका छन्। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज काठमाडौँमा आयोजना गरेको दुई दिने बालअधिकार सिकाइ–...

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
काडमाडौं – नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्।

लमही-कोइलाबास सडकको सडकः सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
दाङ। लमही-कोइलावास सडक सीमाभित्रका संरचना हटाउने कार्य रोक्न माग गर्दै परेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

पर्यटकीय क्षेत्र रानीखर्क जाने पर्यटक बढे
हुम्ला– प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय पर्यटकीय क्षेत्र रानीखर्क जाने पर्यटकको वृद्धि भएको छ। पछिल्लो समय यसको प्रचारप्रसारका साथै हिल्सा–सिमकोट सडकबाट रानीखर्क नजिकैसम्म सडक निर्माण भएर याताय...

सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग
भक्तपुर – साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब १६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै उक्त दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न माग गरिएको छ।

आस्था, इतिहास र विश्वासको धरोहर : इशानेश्वर महादेव
लमजुङ – बिहानको उज्यालो पूर्ण रूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहलपहल सुरु हुन्छ। कसैको हातमा दूध र बेलपत्र हुन्छ, कसैले पञ्चामृत बोक...

आठ महिनापछि अन्तरिक्ष टोली कजाकिस्तानमा सुरक्षित अवतरण
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा आठ महिना बिताएको अमेरिकी–रुसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ। नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरि...

इजरायलद्वारा सिरियाको एयरबेसमा आक्रमण, अमेरिकाले गर्यो निन्दा
संयुक्त राज्य अमेरिकाले उत्तर-पश्चिमी सिरियाको इडलिब प्रान्तमा रहेको सैन्य हवाई अड्डामा इजरायलले गरेको आक्रमणको निन्दा गर्दै अनावश्यक ‘तनाव बढाउने काम’ भनेको छ। सिरिया र इराकका लागि अमेरिकाका राष्...

कांग्रेस–एमाले विवादमा अल्झिँदा रास्वपालाई लागिसक्यो स्थानीय चुनाव
त्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो शक्ति स्थानीय चुनावमा केन्द्रित गर्न थालेको छ । सङ्घीय सरकारमा झन्डै दुई–तिहाइ बहुमतको हिस्सा भए पनि प्रदेश र स्थानीय तहमा रास्वपाको उपस्थित...

‘गंगाजल’लाई लिएर भारत र बंगलादेशबिच तानातान
भारत र बंगलादेशबिच गंगा नदीको पानी बाँडफाटसम्बन्धी विवाद फेरि सतहमा आएको छ । सन् १९९६ मा दुई देशबिच भएको ‘गंगाजल सन्धि’को म्याद यसै वर्ष डिसेम्बरमा सकिन लाग्दा बंगलादेशले नयाँ सन्धिमा पानीको न्यूनत...

इरानले खाडी मुलुकलाई भन्यो : अमेरिकालाई कुनै किसिमले सहयोग गरे हमलामा सहभागी भएको मानिनेछ
इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकाको हमलामा सहभागी भएको मानिने चेतावनी दिएको छ। इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाही...

पूर्वमन्त्री सत्येन्द्र जैनलाई फेरि किन पक्राउ गरियो?
दिल्लीका पूर्वमन्त्री सत्येन्द्र जैनलाई भ्रष्टाचार विरोधी शाखा (एसीबी) ले मंगलबार पक्राउ गरेको छ। दिल्ली जल बोर्डको ढल प्रशोधन प्लान्ट (STP) परियोजनाहरूको टेन्डर प्रक्रियामा कथित अनियमिततासँग सम्ब...

बिहार: दिउँसोको खाना खाएपछि ३४ बालबालिका बिरामी परेको घटनामा कारबाही, प्रधानाध्यापक निलम्बित र कुक हटाइयो
बिहारको नालन्दामा स्कूले बालबालिकाको दिवा भोजनमा नुनको सट्टा डिटर्जेन्ट पाउडर मिसाएको आरोपमा कारबाही गरिएको छ । जिल्ला शिक्षा अधिकारी हेमचन्द्रले विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार सिंहलाई न...

अमेरिकी राजदूतको जम्मू-कश्मीर भ्रमणले शब्द छनौटमा बहस सुरु गर्यो
भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले जम्मू कश्मीरको भ्रमण गरेका छन् र मुख्यमन्त्री उमर अब्दुल्लाहलाई भेटेका छन्। श्रीनगरमा भएको बैठकपछि दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो ग...

अमित शाह र एनआईएले नाम दिएको नेटवर्क शहजाद भट्टी को हुन्?
गृहमन्त्री अमित शाहले सोमबार आफ्नो एक्स अकाउन्टमा जारी गरेको एक विज्ञप्तिमा भनेका छन् कि मोदी सरकारले स्वतन्त्रता दिवस अघि पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआई द्वारा समर्थित कथित अतिवादी संगठन 'शहजा...
मउरिन्हो फेरि रियालको कमाण्डमा, २०२९ सम्मको जिम्मेवारी
स्पेनिस दिग्गज क्लब रियाल मड्रिडले पोर्चुगिज प्रशिक्षक जोसे मउरिन्होलाई पुनः मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । क्लबले मउरिन्होलाई औपचारिक रूपमा नयाँ मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गर्दै सन्...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वज...

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेल २४सै घण्टा सञ्चालन गरिने
काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले आज काठमाडौँका प्रमुख जिल्ला अधि...

प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने भएका छन्। राष्ट्र संघको ८१औं महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ। प्रधानमन्त्री शाह नजाने भएपछि नेपाली प्रतिनिधि मण्डलको ने...

चीन र अष्ट्रेलियाबिच मुद्रा तथा वित्तीय सहकार्य विस्तार
चीनको केन्द्रीय बैङ्क पिपुल्स बैङ्क अफ चाइना (पीबीओसी) र रिजर्भ बैङ्क अफ अष्ट्रेलिया (आरबीए)ले द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका छन् । सम्झौताको अधिकतम सीमा ...

अस्ताउने बेलाका जाज्वल्यमानहरूको अवसरवादी अवतार
नेपाली राजनीतिमा अहिले एउटा अनौठो दृश्य देखिएको छ । वर्षौँसम्म बोकेका विचार, सिद्धान्त र राजनीतिक पहिचानहरू क्रमशः धुमिल हुँदै गएका छन् तर नेताहरूको कुर्सीप्रतिको मोह झन् प्रखर देखिन्छ। विचारको रा...

लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नै प्रशासनिक भवन निर्माण सुरु गरेको छ । केन्द्रसम्बन्धी विवाद र जग्गा प्राप्तिमा भएको ढिलाइका कारण यसअघि गाउँपालिकाको प्रशासनिक भवन नि...

११ हजार कर्मचारी कारबाहीदेखि बिजुलीको महसुल घटाउने गृहकार्यसम्म
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- भटमास, नेपालीका लागि नौलो होइन । हाम्रो भान्सामा यो दैनिक छ । तर यहाँ...
३४ समाचार देखाइएको