२०८३ भदौ ७ का समाचार
अगस्त २३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

गरिमा चौधरीको न्यायका लागि परिवार र सरकारबिच मन्त्रालयमा वार्ता
जघन्य अपराधको सिकार बनेकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका –१ की तीन वर्षीया गरिमा चौधरीका परिवारसँग गृह मन्त्रालयमा वार्ता भएको छ । गरिमाको परिवारसँग छलफलमा गृहमन्त्री सुधन गुरुङ, कानुन न्याय तथ...

१२ बजे १२ समाचार: हेटौँडा कपडा उद्योगले २६ वर्षपछि पायो पुनर्जीवन, राजावादी समूहमा बबन्डर
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. हेटौँडा कपडा उद्योग हेटौँडा कपडा उद्योगमा अहिले परीक्षण उत्पादन भइरहेको छ । ४...
पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’
कास्की । पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि शनिबार हाइकिङ (पहाडी क्षेत्रमा पैदलयात्रा) गरिएको छ । पोखरा–१७ स्थित माछापुच्...

नख्खु कारागारमा निःशुल्क आँखा शिविर: कैदी बन्दी लाभान्वित
काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरेकोे निःशुल्क आँख...

सरकार र गरिमा चौधरीका अभिभावकबीच तीन बुँदे सहमति
काठमाडौं : बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ...

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
यस वर्षको गर्मीयाममा युरोपभर फैलिएका डढेलोले पहिलो र दोस्रो विश्वयुद्धका बेला जमिनमुनि गाडिएका बम तथा बारुदी सुरुङको जोखिम उजागर गरेका छन् । अत्यधिक गर्मीका कारण कतिपय विस्फोटक पदार्थ पड्किएका छन् ...

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक
७ भदौ, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै सरकारले पीडित परिवारसङ्ग सहमति गरेको छ । गृह मन्त्रालयमा मध्य रातसम्म...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत,...

लिबियाको हतियार तथा गोलाबारुद भण्डारमा विस्फोट
पश्चिमी लिबियाको हतियार तथा गोलाबारुद भण्डारण सुविधामा शुक्रबार साँझ विस्फोटहुदाँ भण्डारण गरिएका मिसाइल र गोलाबारुद उडाएको स्थानीय मिडिया तथा अधिकारीहरूले जनाएका छन् । यो भण्डारण लिबियाको राजधानी ...
९ वर्षपछि प्रिमियर लिगमा फर्किएको हल सिटीसँग पहिलो खेलमै स्तब्ध बन्यो म्यानचेस्टर युनाइटेड
गत सिजन प्लेअफमार्फत प्रिमियर लिगमा उक्लिएको सर्गेई याकिरोभिचको टोली हल सिटी ले सनसनीपूर्ण प्रदर्शन गरेको छ। शनिबार बाट शुरु भएको इङ्लिस प्रिमियर लिगमा हल सिटीले आफ्नो घरेलु मैदानमा उत्कृष्ट प्रदर्...

पुनर्गठन कार्यदल प्रतिवेदन कार्यान्वयनका लागि सचिवालय तथा केन्द्रीय कमिटी बैठक बोलाउन माग
बुटवल – एमाले लुम्बिनी प्रदेशमा ५२ हजार पार्टी सदस्यले मात्रै सदस्यता नवीकरण गरेका छन्। १२ जिल्लामा ८० हजार पार्टी सदस्य रहेकोमा हालसम्मको अधावधिकमा ५२ हजारले सदस्यता नवीकरण गरेको पार्टीका प्रदेश क...

एल निनो र युद्धको दोहोरो मारमा सुडानको कृषि क्षेत्र
सुडानमा नाइल नदीको जलस्तर घटेसँगै किसानहरू सिँचाइका लागि पानी जुटाउन सङ्घर्ष गरिरहेका छन्। यस वर्षको ढिलो र न्यून वर्षाले कृषि उत्पादन प्रभावित भएपछि कतिपय किसान वर्षाका लागि प्रार्थना गर्न बाध्य भ...

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
इबोलाको प्रकोपबाट प्रभावित डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा १६ हजार २५० डोज ‘एर्भेबो’ खोप आइपुगेको छ। देशमा इबोलाको १७औँ प्रकोप तीव्र रूपमा फैलिरहेका बेला शुक्रबार खोपको पहिलो खेप आइपुग...

कांग्रेसद्वारा ‘प्रदीप गिरी स्मृति फेलोसिप’ घोषणा
पाटन – नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरी स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ।

तमिलनाडुको भीआईटी युनिभर्सिटीमा बीटेक कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङतर्फ नेपाली विद्यार्थी दोस्रो
काठमाडौं –विश्वविद्यालयहरूको क्यूएस वर्ल्ड र्याङ्किङमा ५९७ नम्बरमा पर्न सफल तमिलनाडुको भीआईटी युनिभर्सिटीमा नेपाली विद्यार्थीले बीटेकमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङतर्फ दोस्रो स्थान प्राप्त ग...

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै
खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने जलयातायात प्रभावित भएपछि युरोप र एसियाबीच छोटो दूरीको समुद्री मार्गका रूपमा आर्कटिकको ‘नर्दन सी रुट’ (एनएसआर) प्रति चासो बढेको छ। तर विज्ञहरू...

नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
नेपासहित ७५ मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कडा आप्रवासी भिसा नीति अदालतले खारेज गरिदिएको छ।

जुम्लामा ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार’ महोत्सव
जुम्ला – जुम्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार’ महोत्सव सुरु भएको छ। उद्योग वाणिज्य सङ्घ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ज...

इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धको आलोचना
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिबन्धको अभियानको आलोचना गर्दै वाशिङ्गटनले अन्य देशहरूलाई अमेरिकी प्रतिबन्धहरूको...

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी झरना’ यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। हेटौँडासँगै आसपासका जिल्लाबाट ...

साप्ताहिक राशिफल : कस्तो रहला यो साताको तपाईंको भाग्य ?
भाद्र ७ गते आइतबारदेखि १३ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित यात्रा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा ज...

नाइजेरियामा जिहादीहरूद्वारा दर्जनौँको हत्या
मध्य नाइजेरियाको नाइजर राज्यमा प्रार्थनाको क्रममा भएको आक्रमणमा जिहादीहरूले धेरै मानिसहरूलाई अपहरण गरी हत्या गरेको सांसदहरूलाई उद्धृत गर्दै शनिबार एएफपीले बताएको छ । अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख...

पक्राउ पुर्जी जारी गरेपछि नेतन्याहुको आक्रोश: ‘यहुदीविरोधी र तानासाह’
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि इजरायलको प्रधानमन्त्री कार्यालयले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध कडा अभिव्यक्ति दिएको छ। गाजामा सहायता सामग्री बोक...

नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा रोक्ने अमेरिकी नीति अदालतद्वारा खारेज
अमेरिकी अदालतले ट्रम्प प्रशासनले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ । अदालतले उक्त नीति अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कानुनी अधिकारभन्दा बाहिर रहेको ठह...

८० वर्षे इतिहासमा पहिलोपटक महिला महासचिव प्रमुख बन्ने सम्भावना
संयुक्त राष्ट्र संघको ८० वर्षे इतिहासमा पहिलोपटक महिला महासचिव (प्रमुख) बन्ने सम्भावना देखिएको छ। हाल राष्ट्र संघको महासचिव पदको दौडमा आठ जना छन्, जसमध्ये पाँच जना महिला छन्। शुक्रबार भएको दोस्रो...

न्यायिक सुधारका सार्थक पहल गर्न छाडेर उपदेश बाँड्दै देश डुल्दै मनोज
भगवान् गौतम बुद्धले कठोर साधनापछि प्राप्त ज्ञान लोकस्तरमा बाँड्नका लागि देशाटन गरेका थिए । अहिले ठिक त्यही शैलीमा प्रधानन्यायाधीश मनोजकुमार शर्मा देशाटनमा निस्किएका छन् र अर्ती उपदेश बाँड्दै हिँडेक...

इरानले क्षेप्यास्त्र हतियारको तस्बिर जारी गर्यो, आक्रमण गर्ने ड्रोनहरू पनि देखायो
इरानी सरकारी टेलिभिजनले इरानी सशस्त्र बलका प्रमुख अली अब्दुल्लाहीले भूमिगत ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन सुविधाको भ्रमण गरेको फुटेज जारी गरेको छ। बीबीसी फारसीका अनुसार उनले भने कि इरानको क्षेप...

रायपुर: कृषि विश्वविद्यालयको प्रश्नपत्र चुहावट प्रकरणमा छ जना अभियुक्त पक्राउ
छत्तीसगढको राजधानी रायपुरस्थित इन्दिरा गान्धी कृषि विश्वविद्यालयमा भएको पेपर लीक प्रकरणमा प्रहरीले एक प्राध्यापकसहित ६ जनालाई पक्राउ गरेको दाबी गरेको छ । प्राध्यापकले एन्डोस्कोपी क्यामेराको मद्दतल...
हक्की विश्वकप: नेदरल्याण्ड्सले भारतलाई ३-१ ले हरायो, अब के होला?
शनिबार भएको पुरुष हक्की विश्वकपमा नेदरल्याण्ड्सले भारतलाई ३-१ ले पराजित गरेपछि भारतको सेमिफाइनल पुग्ने बाटो अझ कठिन बनेको छ। नेदरल्याण्ड्स टोली हालको विश्व विजेता पनि हो। २-० ले पछि परेको भारतले ...

प्रधानमन्त्री शाहले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना
प्रधानमन्त्री वालेन्द्र शाहले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। प्रधानमन्त्री शाहले शनिबार मुक्तिनाथ पुगेर पूजाअर्चना गरेका हुन्। जिल्ला प्रहरी कार्यालय, मुस्ताङका अनुसार प्रधानमन...

सेती नदीमा टिपर खस्दा चालक बेपत्ता
तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा शनिबार टिपर खस्दा चालक बेपत्ता भएका छन् । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज एकको निर्माण कम्पनी कालिका हाइड्रोपावरको ना १ क ७२४७ नम्बरको टिप्पर सेत...
३१ समाचार देखाइएको