२०८३ भदौ ८ का समाचार
अगस्त २४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: मुख्यमन्त्री थापाको अग्निपरीक्षादेखि मलेसियाका लागि २५ म्यानपावर छानिनुका आधारसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. मुख्यमन्त्री थापाको अग्निपरीक्षा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले भदौ...

अमेरिकी ‘आर्थिक दबाब अभियान’मा साथ दिने मुलकलाई इरानले ‘शत्रु’को व्यवहार गर्ने
इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई इरानविरुद्धको अमेरिकी ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन चेतावनी दिएका छन् । उनले अमेरिकी अभियानमा साथ दिने मुलुकलाई तेहरानले ‘शत्रु’क...

जङ्गलमा लुकाइराखेको कटुवा पेस्तोल बरामद
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ स्थित जङ्गल...

पन्ध्र किलो लागु औषधसहित पाँच महिला पक्राउ
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोली...

किस्पाङ बहु प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाद्वारा सञ्चालित किस्पाङ बहु प्राविधिक शिक्षालयमा सातै प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीको आकर्षण बढ्दै गएको छ । शैक्षिक सत्र २०८३/८४ का लागि ‘डिप्लोमा इन फा...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताएका छन् । पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया द...

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाबाट निर्माण गरेको एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ पछिल्लो समय जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परि...

सदरमुकाम सिमकोट बजारमा अव्यवस्थित पार्किङले समस्या
हुम्ला – सदरमुकाम सिमकोटमा जथाभावी यातायातका साधन पार्किङ गरिँदा पैदल यात्रु र सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ।

हुम्लाका सात वटा गाउँपालिकाको बेरुजु एक अर्ब २७ करोडभन्दा बढी
हुम्ला – हुम्ला जिल्लाका गाउँपालिकाको हालसम्मको बेरुजु एक अर्ब २७ करोडभन्दा बढी पुगेको छ। । वर्षेनी बेरुजु बढ्दै जानु, अशुल उपर गर्ने बेरुजु असुली नगर्नु र संंपरिक्षण गर्ने कार्यमा ध्यान नदिँदा बेर...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
काठमाडौँ – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबीच देशमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारीपत्रमा हस्ताक्षर भएक...

होटलको दर खर्च मानव सेवामा, आश्रममा ३५ जनालाई भोजन
दाङ – हरितालिका तीज–२०८३ को अवसरमा दाङको राप्ती गाउँपालिका–१ पुलचोकस्थित आराध्या ब्युटी होमले सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै नीलसागर सेवा आश्रममा रहेका ३५ जना सडकआश्रित तथा घर–ठेगाना नभएका व्...

साउने पूर्णिमा मेलाका लागि बस्यो दुई गाउँपालिकाको संयुक्त बैठक
हुम्ला – हुम्लाको चर्चित साउने पूर्णिमा मेला (जनै पूर्णिमा) मनाउन जिल्लाका दक्षिणी क्षेत्रका दुई गाउँपालिकाबीच संयुक्त बैठक सम्पन्न भएको छ। मेला शान्तिपूर्ण रुपमा मनाउन सबै पक्षको सहभागितामा सो बैठ...

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि
अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ। दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ–नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि अधिकारीहरूले पुष्टि...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
म्याग्दी –एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाअन्तर्गत चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ।

पदमा फर्किएको एक दिनमै मेक्सिकन गभर्नर पुनः बिदामा
अमेरिकामा लागुऔषध तस्करीसम्बन्धी आरोपमा खोजीमा रहेका मेक्सिकोको सिनालोआ राज्यका गभर्नर रुबेन रोचा मोया पदमा फर्किएको एक दिनमै पुनः बिदामा बस्ने घोषणा गरेका छन्।

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने
चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना बनाएको आइतबार जना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी
ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबीच घामबाट बच्ने टोपीको माग बढेको छ।

सोमबार इरान जाँदै पाकिस्तानी सेना प्रमुख
पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले सोमबार तेहरान भ्रमण गर्ने इरानको विदेश मन्त्रालयले जानकारी दिएको छ। इस्लामाबादले मध्यपूर्व युद्धको समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेका बेला यो भ्रमण हुन ...

ट्रम्पलाई झट्का: संघीय न्यायाधीशले खारेज गरिदिए ७५ देशीय भिसा प्रतिबन्ध
अमेरिकाका एक संघीय न्यायाधीशले ७५ देशका नागरिकलाई लक्ष्य गरी देशमा स्थायी रूपमा बसोबास गर्न चाहनेहरूका लागि भिसा प्रतिबन्ध खारेज गरिएका छन्। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन दमन अभियानलाई ...

२० चिनियाँसहित २४ जना सवार जहाज बंगालको खाडीमा डुब्यो, २ चालकको मात्र उद्धार
पानामा झण्डाधारी कार्गो जहाज ‘ओसन विनर’ शनिबार बंगालको खाडीमा डुब्दा २२ जना बेपत्ता भएका छन्। अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएअनुसार दुर्घटना भारतस्थति ओडिसाको पारादीपको तटब...

थाइल्याण्डको मुस्लिम बहुल क्षेत्रमा हिंसा र आगजनी, चेतावनी जारी
थाई सेनाले दक्षिणी थाइल्याण्डमा "अस्थिरता निम्त्याउने उद्देश्यले" ५० भन्दा बढी समन्वित आक्रमणहरू गरिएको बताएको छ, जसमा आगजनी पनि समावेश छ। स्थानीय सरकारी कार्यालय भवनहरूलाई पनि लक्षित गरी गरिएका आ...

सिरियाले भन्यो- वार्ताको आशा गर, तर इजरायललाई विश्वास नगर
सिरियाका विदेशमन्त्रीले इजरायलसँग सुरक्षा सम्झौताको वार्ता चाँडै पुनः सुरु हुने आशा व्यक्त गरेका छन्। सिरियाली सैन्य अड्डामा इजरायलले गरेको हवाई आक्रमणको केही दिनपछि, असद शैबानीले रोयटर्स समाचार ए...

भारतमा फैलिरहेको H1N1 इन्फ्लुएन्जा बारे WHO का पूर्व प्रमुख वैज्ञानिकले के भने?
विश्व स्वास्थ्य संगठन (WHO) का पूर्व प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले H1N1 इन्फ्लुएन्जा सम्बन्धी ICMR रिपोर्टप्रति प्रतिक्रिया दिएकी छन्। उनले यस विषयमा समाचार एजेन्सी एएनआईसँग कुरा गरेका ...

रवि लामिछानेले देखाएका जिम्मेवार राजनेताका गुण
नेपालको राजनीतिक परिदृश्यमा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय र त्यसका सभापति रवि लामिछानेको भूमिकाले आमनेपालीका निम्ति आशा र भरोसाको नयाँ दियो बालेको आभास हुँदै छ । समाजमा धे...
इंग्ल्याण्डको प्रतिष्ठित प्रिमियर लिगको रोमाञ्चक सुरुवात
इंग्ल्याण्डको प्रतिष्ठित प्रिमियर लिगको नयाँ सिजन २०२६/२७ को रोमाञ्चक सुरुवात भएको छ । साबिक विजेता आर्सनलसहित एभर्टन, हल सिटी र ब्रेन्टफोर्डले सानदार जितका साथ लिगको सुरुवात गरेका छन् भने ट्रान्सफ...

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा
प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका छन् । शुक्रबार पोखरा आएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए । आज मुस्ताङबाट फर्किएका उनी पोखरामै बास ...

विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागि अगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार रा...

दक्षिण कोरियाले आर्कटिक मार्गबाट पहिलो कन्टेनर जहाज पठायो
मध्यपूर्वको युद्धले विश्वव्यापी इन्धन आपूर्तिमा समस्या पारिरहेका समय दक्षिण कोरियाले शनिबार आर्कटिकबाट आफ्नो पहिलो परीक्षण कन्टेनर जहाज पठाएको छ । फेब्रुअरीमा इरानमाथि अमेरिकी–इजरायली हमलाबाट सुरु...

पाल्पाली ढाकालाई विश्व ‘ब्राण्ड’ बनाउने लक्ष्यमा अनुशेष
तानसेन नगरपालिका–४ सिल्खानटोलका ढाका उद्योगी अनुशेष रायमाझी यतिबेला पाल्पाली ढाकालाई विश्व ब्राण्ड औउत्पादनको पहिचान) बनाउने लक्ष्यका साथ अगाडि बढेका छन् । लामो समयदेखि पाल्पामै सीमित बन्दै आएको ढा...

मलेसिया रोजगारीका लागि कुन मापदण्डमा छानिए २५ वटा म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी कम्पनी
मलेसियाको सरकारले नेपालका २५ वटा म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी कम्पनीहरू सूचीकृत गरेको छ । विगतमा विभिन्न चरणमा गरी चार पटकसम्म सीमित व्यवसायीले मात्रै मलेसियामा कामदार पठाउन पा...

प्रधानमन्त्री शाह मुस्ताङबाट बेनी हुदै काठमाडौँ फर्कदै
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङबाट काठमाडौँ आउँदै छन् । उनी परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका थिए। शनिबार अपराह्न प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए। शा...

गिनीमा फोहोर थुपारिएको स्थानमा पहिरो, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का
गिनीको राजधानी कोनाक्रीमा आइतबार बिहानै भारी वर्षापछि ‘ल्यान्डफिल’को फोहोरको थुप्रो छिमेकी घरहरूमाथि ढल्दा कैयौँ व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शी र जिल्ला प्रमुखले एएफपीलाई बताएका छन् । मृत्यु...

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता': ट्रम्प प्रशासन
ट्रम्प प्रशासनले क्यानडालाई अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु “मूर्खता” हुने चेतावनी दिएको छ । व्यापार वार्ता असफल भएपछि करिब २० अर्ब डलरका क्यानडाली वस्तुमा अमेरिकामा ५० प्रतिशत महसुल लागू...

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल
काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६ अगष्ट २४ तारिख। साउन शुक्ल पक्षको द्वादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधार...
३४ समाचार देखाइएको