Scorpioवृश्चिक२७ कार्तिक २०८३ शुक्रवारतो, ना, नि, नु, ने, नो, या, यि, युमहत्वकांक्षी लक्ष्य सम्पादन गर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक र सामाजिक स्थिती सबल हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।