Sagittariusधनु२७ कार्तिक २०८३ शुक्रवारये, यो, भा, भि, भु, धा, फा, ढा, भेअरुकालागि बुद्धि र धन खर्च गर्नुपर्ला। व्यर्थको कुरामा व्यस्त रहने तथा उपलब्धिहीन कार्यमा समय बित्न सक्छ । आकस्मिक धन लाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।