Skip to content

All signs

Sagittarius

धनु

कार्तिक २१ गते देखि २७ गते सम्म

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो साता तपाईले आफ्नो व्यक्तिगत जीवनमा ध्यान दिनुपर्ने हुन्छ। आध्यात्मिक क्षेत्रमा समय बिताउन सक्नुहुन्छ। सञ्चित धनमा वृद्धि हुनका साथै व्यापार र व्यवसायमा विस्तार हुने छ। परिवारमा स्वास्थ्य सम्बन्धित समस्या रहन सक्छ। व्यर्थको कुरामा समय खेरा नफालौं समयअनुसार कार्य सम्पादित गर्ने प्रयास गर्नुहोस्‌। कुनै पुरानो साथीसंग भेटघाटका योगहरू रहेका छन्। साताको अन्तिममा केही ठोस निर्णयहरू लिन सक्नुहुने छ। विद्यार्थी वर्गहरूको साहसमा वृद्धि हुने छ साथै आत्मविश्वास पनि बढ्ने छ। यो सप्ताह को शुभ रंग हरियो र खैरो हो भने शुभ अंक १ र ६ रहेको छ।