Capricornमकर२७ कार्तिक २०८३ शुक्रवारभो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिपरिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला। कार्यक्षेत्रमा सीनियर र जुनियर दुवैको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।