Skip to content

All signs

Pisces

मीन

कार्तिक २१ गते देखि २७ गते सम्म

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ। साताको अन्तिममा मन ऊर्जावान रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। अध्ययनमा प्रगति हुनेछ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्रा सफल रहनेछ। यो सप्ताह को शुभ रंग सेतो र हल्का हरियो हो भने शुभ अंक ५ र ९ रहेको छ।