रातोपाटी ब्रिफिङ : नीति तथा कार्यक्रमको प्रतिपक्षीद्वारा आलोचना, के भन्छ सत्तापक्ष ?
ratopati.com · Fri May 19 23:23:00 GMT 2023
काठमाडौँ । आज मिति २०८० साल जेठ महिनाको ५ गते शुक्रबार । आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्यायो । सोही नीति तथा कार्यक्रम र अन्य प्रमुख विषयलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।
सरकारको नीति तथा कार्यक्रममा के छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
माओवादी केन्द्र
मधेस प्रदेश
प्रधानमन्त्री पुष्पकमल दाहाल