मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेशमको आममाफी : गणतन्त्रको चरम दुरुपयोग

annapurnapost.com · Tue May 30 00:51:24 GMT 2023

काठमाडौं/धनगढी/टीकापुर : तीनवटा अदालतले जन्मकैदको सजाय दिएका रेशमलाल चौधरी सरकारको सिफारिस र राष्ट्रपतिको आममाफीमा गणतन्त्र दिवसकै दिन छुटे।

अधिकारकर्मी चरण प्रसाईं भन्छन्, ‘तर, यो निर्णयले गणतन्त्रकै खिल्ली उडायो। पीडितको घाउ झनै कोट्याएको छ।’ राजनीतिक विश्लेषक चौधरीलाई दिएको आम माफीले पीडितप्रति अन्याय भएको बताउँछन्। भन्छन्, ‘यसले संविधानको दुरुपयोग भएको छ। गणतन्त्रप्रतिको वितृष्णामा यसले थप मलजल गरेको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)