onlinekhabar.com·८ घण्टा अघिहुम्लामा स्याउ बेच्न पालिकाको सिफारिस अनिवार्य
२८ साउन, हुम्ला । यसवर्षदेखि हुम्लामा उत्पादित स्याउ बेच्न सम्बन्धित पालिकाको सिफारिस अनिवार्य चाहिने भएको छ । जिल्लाबाट गुणस्तरीय स्याउमात्रै निर्यात होस् भन्ने उद्देश्यले कृषि विकास कार्यालय हुम...