मुख्य सामग्रीमा जानुहोस्
ए

एकनारायण अर्याल

bishowkhabar.com२० मिनेट अघि

पूर्वमुख्यसचिव एकनारायण अर्याल कोलकाताबाट पक्राउ

काठमाडौं– पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को उच्च स्रोतले दिएको जानकारीअनुसार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो । यद्यपि...

nagariknews.nagariknetwork.com२ घण्टा अघि

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ। पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाली का...

laligurash.com१८ घण्टा अघि

सुधन गुरुङले पक्राउ गर्न फाइल खोल्ने बित्तिकै पुर्वमुख्यसचिव विदेश भागे

काठमाडौं । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको घेरामा परेका छन्। दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेप...

setopati.com१८ घण्टा अघि

पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध पक्राउ पुर्जी जारी

पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। सिआइबीले अर्यालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो। वैदेशिक रोजगारी (मलेसिया) जाने श्रमिकमाथि भएको ठगी प्रकरण...

nepalpress.com१८ घण्टा अघि

पक्राउ पुर्जी जारी भएका पूर्व मुख्यसचिव एकनारायण अर्याल ‘देशबाहिर’

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपालीमाथि ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले...

barnanmedia.com१ दिन अघि

१६ अर्ब ९ करोड रुपैयाँभन्दा बढी ठगी प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पूर्वउच्चपदस्थ कर्मचारी पक्राउ

मलेसियामा नेपाली श्रमिक पठाउने नाममा १६ अर्ब ९ करोड रुपैयाँभन्दा बढी ठगी तथा विदेशी मुद्रा अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेका तत्कालीन श्रमसचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याल भारततिर फरार भएक...

bishowkhabar.com१ दिन अघि

पूर्वमन्त्रीहरू पक्राउ गर्दा पूर्वमुख्यसचिव अर्याल फरार, प्रहरीद्वारा खोजी तीव्र

काठमाडौं । मलेसियामा कार्यरत नेपाली श्रमिकहरूसँग गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा खोजी भइरहेका तत्कालीन श्रम सचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्याल...