हुम्ला – आगामी मंसिर महिनामा कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशबाट सहभागी हक्की खेलाडी छनोट भएका छन्।
झापा : नेपालमै पहिलो पटक झापाको भद्रपुरमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता आयोजना हुने भएको छ। भद्रपुर नगर हक्की संघको आयोजनामा भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योत...
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ र १२ को सिमाना क्षेत्रमा पर्ने चिसापानी डाँडामा अन्तर्राष्ट्रियस्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ । सङ्घीय सरकारबा...
एफआईएच पुरुष हक्की विश्वकपको दोस्रो चरणमा भारत नेदरल्यान्ड्ससँग ३–१ गोलले पराजित भएको छ। शनिबार एम्स्टेलभिनमा भएको खेलमा हारसँगै भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ। नेदरल्यान्ड्सका लागि डुको टेल...
“राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद” भन्ने मूल नारासहित प्रथम गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष फाइभ एस हक्की प्रतियोगिता तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सुरु भएको छ ।...
तनहुँ हक्की सङ्घको आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित प्रदेशस्तरीय महिला तथा पुरुष हक्की प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा प्रथम भएको छ...
कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ । जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार क्रिकेट मैदान, एथ्लेटिक्सका लागि चार सय मिटर ट्रयाक र हक्कीका लागि खेल मैद...
काठमाडौं । नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि जितेको छ । गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी दोस्रो र मधेश प्...
२३ जेठ, काठमाडौं । नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी द...
पुरुष हक्की विश्वकपको पूल डीमा भारत र पाकिस्तान बुधबार आमनेसामने हुँदैछन्। दुवै टोलीका लागि यो खेल दोस्रो चरणमा पुग्ने सम्भावना निर्धारण गर्ने महत्वपूर्ण खेल बनेको छ। भारत तीन अंकसहित तुलनात्मक रू...
नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज, बाँकेको आयोजनामा सम्पन्न प्रथम मेयर कप महिला तथा पुरुष फाइभ ए साइड हक्की प्रतियोगिताको उपाधि पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभु...
भारतले महिला टिमले हक्की विश्वकपमा दक्षिण अफ्रिकामाथि ६–१ को शानदार जित निकाल्दै पूल डीको शीर्ष स्थानमा पुगेको छ। मंगलबार नेदरल्यान्ड्सको एम्स्टेलभिनस्थित वागेनर स्टेडियममा भएको खेलमा भारतले सुरुव...
एम्स्टर्डममा जारी हक्की विश्वकपअन्तर्गत पूल ‘डी’ मा वेल्स र पाकिस्तानले रोमाञ्चक खेलमा ३–३ गोलको बराबरी खेलेका छन्। बराबरीपछि दुवै टोलीले दुई खेलबाट एक–एक अंक जोडेका छन् र दोस्रो चरण पुग्ने सम्भाव...
हक्की विश्वकपको पूल ‘डी’ अन्तर्गत भारत इंग्ल्यान्डसँग ४–२ गोलले पराजित भएको छ। सोमबार भएको खेलमा पहिलो हाफमा अग्रता बनाए पनि भारतले दोस्रो हाफमा लगातार तीन गोल खाएपछि हार बेहोरेको हो। इंग्ल्यान्डक...
नेदरल्यान्ड्समा जारी हक्की विश्वकपमा भारतीय पुरुष हक्की टोलीले विजयी सुरुवात गरेको छ। भारतले आफ्नो पहिलो खेलमा वेल्सलाई ३–१ गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो। भारतको जितमा कप्तान हरम...
विराटनगरमा भएको ‘जिपी कोइराला ५–ए साइड महिला हक्की च्याम्पियनसिप’को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ। कोशी प्रदेशमा पहिलो पटक जिपी कोइराला स्पोर्ट्स एकेडेमीले आयोजना गरेको ५–ए साइड...