
पर्वत । कुश्मा बजारस्थित तीन सय वर्ष पुरानो 'शताब्दी घर'मा कुश्मा उपल्लो बजार क्षेत्रका नेवा: नवयुवा समूहले विशेष ‘लाखे नाच’ प्रदर्शन गरेका छन् । नेपालका मौलिक कला, संस्कृति र पहिचान झल्काउने परम्...

भदौरे जात्राअन्तर्गत बागलुङ बजारका नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच विसर्जन गरिएको छ। साउनकृष्ण चतुर्दशी अर्थात् घण्टाकर्णको भोलिपल्टदेखि सुरु हुने लाखे नाच हरितालिका तिजका दिन विधिपूर्व...

काठमाडौं । नेवार समुदायमा विभिन्न समय र चाड अनुसारका धार्मिक नाचहरु नचाउने प्रचलन रहि आएको छ । यस्ता नाचहरु प्राय देवीदेवताका कथासँग सम्बन्धित हुन्छन् । यीमध्ये लाखे नाच पनि प्रमुख नाचमध्ये पर्दछ ।...

इलाम- प्राकृतिक सौन्दर्यका लागि परिचित इलाममा परम्परागत लाखे नाच सुरु भएसँगै यहाँको सांस्कृतिक पर्यटनमा समेत आकर्षण थपिएको छ । राणाकालदेखि मनाइँदै आएको लाखे नाचलाई इलामको ऐतिहासिक तथा मौलिक सांस्कृ...

पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास गरिएको छ। मालेपाटन ताया:मचा नाच समिति पोखरा-५ ले नेवारी समुदायको अनुपम संस्कृति लाखेनाच संरक्षणको प्रयास गरेको हो। नेवा:खल कास्कीको संरक्षणमा लाखेनाच संर...

विगत १५ वर्षदेखि जिल्लाको रामपुरमा सञ्चालन हुँदै आएको बृहत् लाखेनाच प्रदर्शन कार्यक्रम यस वर्ष स्थगित भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त ग...

पाल्पाका विभिन्न स्थानमा देखाइएको लाखेनाचले गाउँ तथा सहरमा रौनकता बढाएको छ । घण्टाकर्ण पर्व मनाएपछि सदरमुकाम तानसेन, रामपुर, हार्थोक, सिलुवा, बगनास, आर्यभन्ज्याङ क्षेत्रमा लाखेनाच देखाइएको छ । नेव...