
काठमाडौं। कालीकोटको सदरमुकाम मान्म बजारमा लामो समयदेखि खानेपानीको चरम अभाव देखिएको छ। जीर्ण खानेपानी आयोजना र फितलो व्यवस्थापनका कारण स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन्। बस्ती विस्तारसँगै पान...

कालीकोटको सदरमुकाम मान्म बजार प्रवेश सडक खुलाउन नेपाली सेना आफैँ जुटेको छ । २०८१ साल फागुन २० गते खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निमार्णका लागि जग खन्दा पहिरो गएर अवरूद्ध भएको बजारको मुख्य सडक...

पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–मान्म सडकखण्ड सोमबार मध्यरातपछि सञ्चालनमा आएको छ। शनिबार बेलुकी ७ बजे गएको पहिरोका कारण बन्द सडक सोमबार राति पौने १ बजेदेखि खुलाइएको हो।...

कर्णाली राजमार्गमा पहिरो : २ करोड ५० लाख मूल्य बराबरको जुम्ली स्याउ बाटोमै रोकिए मान्मदेखि नाग्मसम्म सडक अवरुद्ध हुँदा स्याउ बोकेका ४० भन्दा बढी ट्रक रोकिएका छन् । भाद्र २३, २०८३ डीबी बुढा कर्ण...

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनु भएको छ । समोबार बिहान करिब ६ः३० बजे पिलीबाट मान्म जादैै गरेको कर्णाली प्रदेश ०२००...

मान्म– रास्कोट नगरपालिकाले वर्षामा खाद्यान्न मौज्दात राख्ने भएको छ ।

मान्म (कालीकोट)- कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि आइतबार जिल्लालाई घोषणा गरिएको हो ।

जुम्ला। पहिरोका कारण तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको जुम्ला-मान्म सडकखण्ड सोमबार मध्यरातपछि सञ्चालनमा आएको छ। शनिबार बेलुकी ७ बजे गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको थियो। सडक डि...

मान्म (कालीकोट), जेठ २८ गते । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली ...

कालीकोटबाट बडिमालिका भगवतीको विशेष पूजा तथा मेलाका लागि परम्परागत रूपमा पूजा सामग्री र डोलीसहित सरकारी टोलीहरू बडिमालिकातर्फ प्रस्थान गरेका छन्। कालीकोटको सदरमुकाम मान्मबाट कर्मचारी, पुजारी र सुरक...

पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–मान्म खण्ड सञ्चालनमा जुम्ला–मान्म खण्डको सेरावाडा, सिम्ले र सिम्ले मोडमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले मेसिन र प्राविधिक टोली ...

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत १० हजार खर्च उपलब्ध गराउने भएको छ ।

मान्म (कालीकोट)- कालीकोट जिल्लाका नौ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छन् ।

मान्म– रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ५६ करोड ६७ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालल पेस गरेका हुन् ।