मुख्य सामग्रीमा जानुहोस्
भ

भरुवा बन्दुक

nagariknews.nagariknetwork.com३ दिन अघि

बराहतालमा भेटिए १४ थान अवैध भरुवा बन्दुक

सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ। सुर्खेत बराहाताल गाउँपालिका–५ स्थित साजघारी सामुदायिक वनमा भरुवा बन्दुक लुकाइराखेको सूचना...

janaaastha.com८ हप्ता अघि

दैलेखमा छ थान बन्दुक बरामद, प्युठानमा बन्दुक र सामान

दैलेखको महाबु गाउँको गोर्ती सामुदायिक बवनमा छ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ । ती बन्दुक हाल जिल्ला प्रहरी कार्यालय दैलेखमा राखिएको छ।

nepalpress.com८ हप्ता अघि

दाङ प्रहरीद्वारा ८ भरुवा बन्दुक बरामद

रुपन्देही । दाङमा प्रहरीले जिल्लाका विभिन्न ५ स्थानबाट आठ नाल भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जंगल...

khabarhub.com९ हप्ता अघि

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ...

ratopati.com९ हप्ता अघि

विभिन्न जिल्लाबाट ९ थान भरुवा बन्दुक बरामद

काठमाडौँ । विभिन्न जिल्लाबाट प्रहरीले ९ थान भरुवा बन्दुक बरामद गरेको छ । प्युठान, अछाम, बागलुङ लगायतका जिल्लाबाट प्रहरीले ९ थान भरुवा बन्दुक बरामद गरेको हो । प्युठानको माण्डवी गाउँपालिका–३ सल्लीको...

annapurnapost.com१३ हप्ता अघि

साँगुरीगढीको हर्चुवामा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

धनकुटा : साँगुरीगढी गाउँपालिका–८ हर्चुवास्थित खहरे खोल्सीबाट प्रहरीले वेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार बिहान करिब १०:२० बजे ...

onlinekhabar.com१३ हप्ता अघि

धनकुटामा बेवारिसे भरुवा बन्दुक फेला

२५ साउन, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ । धनकुटा प्रहरीका अनुसार सोमबार इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीको गस्तो टोलीले ...

newsofnepal.com१४ हप्ता अघि

सिकार खेल्दा भरुवा बन्दुकको गोली लागेर सल्यानमा एक जनाको मृत्यु

काठमाडौँ। सल्यानमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सि...

baahrakhari.com१५ हप्ता अघि

दाङका सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौं । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद गरिएको छ । दाङका विभिन्न युनिटबाट खटिएका प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा सामुदायिक वनबाट एक थान भरुवा बन्दु...

nepalnews.com१८ हप्ता अघि

लमजुङमा पाँच थान भरुवा बन्दुक बरामद

लमजुङ । लमजुङमा प्रहरीले बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएका पाँच थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङ मातहतको इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध...

nagariknews.nagariknetwork.com८ हप्ता अघि

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। बाँदर खेद्न पड्काएको भरुवा बन्दुकको गोली लागेर सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका श्यामबहादुर तामाङको...

janaaastha.com८ हप्ता अघि

प्रेम पक्राउ परेपछि मौरीपालकहरुको आपत्ति

जिल्ला प्रहरी कार्यालय लमजुङले गत शनिबार साँझ राइनास नगरपालिका–९, साउनेपानीका ५७ वर्षीय प्रेम विनोद विश्वकर्मालाई घरबाटै पक्राउ गर्यो । अवैध रूपमा भरुवा बन्दुक बनाएको आरोपमा प्रेम पक्राउ गरेपछि नेप...

ratopati.com१४ हप्ता अघि

भरतपुर कारागारबाट फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

चितवन । गत वर्षको जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा चितवनको राप्ती नगरपा...

annapurnapost.com१५ हप्ता अघि

बँदेल मार्न जाँदा आफैले बोकेको बन्दुक पड्‌किएर घाइते

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँका ४६ वर्षीय थामी तामाङ भरुवा बन्दुक अचानक पड्किँदा गम्भीर घाइते भएका छन्। तामाङ आफ्नो घरदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ रहेको खेतमा जंगली जनावर ...

onlinekhabar.com१४ हप्ता अघि

सामुदायिक वनमा भेटियो भरुवा बन्दुक

२० साउन, बैतडी । बैतडीको सिगास गाउँपालिका–३ चमडेखर्कस्थित सामुदायिक वनभित्र रहेको ओडारबाट बेवारिसे अवस्थामा एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प...

nagariknews.nagariknetwork.com१४ हप्ता अघि

शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लाग्दा एकको मृत्यु, ६ जना पक्राउ

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। सँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरिएको छ। सल्यानको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन...

annapurnapost.com१५ हप्ता अघि

बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक पड्किँदा एक जना घाइते

अर्घाखाँची : मालारानी गाउँपालिका –०६ साकिन्धारामा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब १:३० बजे आफ्नै बारिमा बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक पड्कादा ३० वर्षी...

onlinekhabar.com२३ हप्ता अघि

भरुवा बन्दुकसहित युवक पक्राउ

२१ जेठ, धनकुटा । धनकुटामा एक युवक भरुवा बन्दुक सहित पक्राउ परेका छन् । धनकुटा नगरपालिका वडा नं. ९ खुलाल टोलबाट स्थानीय २३ वर्षीय विजय राईलाई एक नाले भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अव...