ओखलढुंगा : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कोशी प्रदेश स्तरीय छनोटका लागि ओखलढुङ्गा जिल्लाबाट विभिन्न १६ खेल विधाका १६७ जना खेलाडीहरू छनोट भएका छन् । जिल्ला खेलकुद विकास समिति, ओखलढुङ्गा...

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ओखलढुंगाका ६ नेता केन्द्रीय समितिमा पुगेका छन् । एक सहमहामन्त्री र पाँच सदस्य एकै जिल्लाबाट केन्द्रीय समिति प्रवेश गरेका हुन् । सहमहामन्त्री निर्वाचि...

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका ...
ओखलढुङ्गा । जिल्ला भलिबल संघ ओखलढुङ्गाको अध्यक्षमा नारायण काजी राईलाई निर्विरोध चयन गरिएको छ । यही भदौ ३१ गतेका दिन ओखलढुङ्गा सदरमुकाममा गरिएको चौथो अधिवेशनले राईको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति...

ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका-९ मा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ढुंगा बोकेको ट्याक्टर सडकबाट करिब १०० मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका-८ ...

काठमाडौँ । ओखलढुङ्गा जिल्लावासीलाई स्थानीय सरकार र सरकारी सेवासम्म सहज पहुँच पुर्याउने उद्देश्यले एक निःशुल्क डिजिटल ‘प्लेटफर्म’ सञ्चालनमा ल्याइएको छ । ‘ओखलढुङ्गा कनेक्ट’ नामक सो डिजिटल प्लेटफर्म...

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको...

खिजीदेम्बा (ओखलढुङ्गा), साउन 30 गते ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोल मा कुहिरो (बादल) बाट स्वच्छ पिउने पानी सङ्कलन गरी वितरण गर्ने कार्यको विधिवत् सुरुवात भएको छ। वर्षौँ...

काठमाडौं । बससँग ठक्कर खाएको एक कार सिन्धुली र ओखलढुंगाको सिमाना नजिक सुनकोशी नदीमा खसेको छ । नदीमा खसेर बेपत्ता भएको कारको नम्बर र यात्रुको संख्या अज्ञात रहेको प्रहरीको भनाई छ । फिक्कल गाउँपालिका...

रामेछाप- रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना क्षेत्रस्थित लिखु खोला नजिक सुनकोशी नदीमा यात्रुसहितको एक कार खसेको छ । प्रारम्भिक जानकारीअनुसार मध्यपहाडी राजमार्गअन्तर्गत सडक निर्माणस्थलमा खटिएका ...

सप्तकोशीको मध्यभागबाट बहने नदी हो– लिखु । यो रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला भएर बहन्छ । लिखु उपत्यका अनेकौँ प्राकृतिक छटाले पूर्ण छ । यो नदी शिरपुछार अन्दाजी ७५ किलोमिटर जति लामो हुनु पर्छ ...

ओखलढुङ्गा । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ का लागि ओखलढुङ्गा जिल्लामा डेढ अर्ब रुपियाँभन्दा बढी बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारको पहलमा जिल्लाका ...
ओखलढुङ्गा । जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको अध्यक्षमा अनित गुरुङलाई चयन गिरिएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको यही असार १० गते बसेको बैठकले गुरुङलाई जिल्ला अध्यक्षमा मनोनयन गरेक...

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा रहेको लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रमका लागी वितरण गरेको रकममा चरम घोटला भएको पाइएको छ । आयोजनाले खिजीदेम्बा ...
