मुख्य सामग्रीमा जानुहोस्
प

पार्वती लिम्बू

gorkhapatraonline.com६ दिन अघि

महिलाको शव फेला

मोरङको केराबारी गाउँपालिका–२ फाइवामा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको छ। बिहीबार साँझ ३१ वर्षीया पार्वती लिम्बूको शव घरदेखि करिब एक किलोमिटर टाढा जङ्गलमा फेला परेपछि प्रहरीले पार्वतीका श्री...

kalakarmi.com१ हप्ता अघि

मोरङको जङ्गलमा भेटियो महिलाको शव, हत्या वा अन्य कारणबारे अनुसन्धान जारी

विराटनगर- मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ। स्थानीय पार्वती लिम्बूको शव जङ्गलभित्र अर्धनग्न अवस्थामा भेटिएको हो। जङ्गलमा महिलाको शव देखेपछि स्थानीयले प्रहर...

nepalpress.com१ हप्ता अघि

मोरङ केराबारीको जंगलमा अर्धनग्न अवस्थामा भेटियो महिलाको शव

विराटनगर । मोरङ केराबारीको जङ्गलमा महिलाको शव फेला परेको छ । केराबारी गाउँपालिका-२ फैबामा जंगलभित्र पार्वती लिम्बूको शव फेला परेको हो । जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मोरङ ...

setopati.com१ हप्ता अघि

मोरङको जंगलमा महिलाको शव फेला

मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा महिलाको शव फेला परेको छ। घरबाट करिब एक किलोमिटर टाढा जंगलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ३२ वर्षीया पार्वती लिम्बूको शव फेला पर...

nepallive.com१ हप्ता अघि

मोरङमा जंगलभित्र महिलाको शव फेला

विराटनगर । मोरङको केराबारी गाउँपालिका–२ फैबामा जंगलभित्र एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी मोरङका अनुसार अन्दाजी ३१–३२ वर्षीया पार्वती लिम्बुको शव घरबाट करिब एक किलोमिटर टाढाको जंगलमा बिह...