मुख्य सामग्रीमा जानुहोस्
R

Rudrabeni Burtibang Road

gorkhapatraonline.com२३ मिनेट अघि

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ । सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठूलो चट्टान खसेपछ...

reportersnepal.com१२ घण्टा अघि

रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध

गुल्मी, १७ कात्तिक । पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ । गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । जिल्लाको सत्यवती गाउँपालिका‐४,...

nagariknews.nagariknetwork.com१२ घण्टा अघि

अझै सञ्चालनमा आउन सकेन रुद्रबेणी‐बुर्तिवाङ सडक

पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ। गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ। जिल्लाको सत्यवती गाउँपालिका‐४, खैरेनी नजिकै बादरेभीरम...

bishowkhabar.com१३ घण्टा अघि

पहिरोले रुद्रबेणी–बुर्तिवाङ सडक अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

काठमाडौं – पहिरो खसेपछि गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडक अवरुद्ध भएको छ । सत्यवती गाउँपालिका–४ खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि सडक पूर्ण रूपमा बन्...