Russo Ukrainian War

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका ...

संयुक्त राष्ट्रसंघको महासभामा ८ युद्ध रोकेको दाबी गर्दै ट्रम्पले इरान युद्धबारे के भने ?
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनमा सम्बोधन गर्दै आफ्नो प्रशासनले आठ युद्ध रोकेको दाबी गरे । उनले रूस–युक्रेन युद्ध चाँडै अन्त्य गर्ने प्रतिबद्...

‘मैले आठ युद्ध रोकेँ’ : संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्पले अरू के–के गफ दिए ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्दै आफ्नो प्रशासनले विश्वका आठ वटा युद्ध रोक्न सफल भएको दाबी गरेका छन् । उनले रुस–युक्रेन युद्ध ...

रूसी तेलका कारण भारतमाथि ट्रम्पले फेरि उच्च भन्सार लाउने खतरा!
रूसबाट तेल खरिद गर्ने देशमाथि भारी भन्सार महसुल लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अधिकार दिने नयाँ कानुनले भारतलाई फेरि अप्ठ्यारोमा पारेको छ। युक्रेन युद्धका लागि रूसले प्राप्त गर्ने ऊर्ज...

रुसमा संसदीय निर्वाचन सुरु
काठमाडौं । रुसमा शुक्रबारदेखि तीनदिने संसदीय निर्वाचन सुरु भएको छ । युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला भइरहेको यस निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी ‘युनाइटेड रुस’को जित ल...
ट्रेन्डिङ विषय

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो
रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका बेला नेटोका लडाकू विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेका छन् । राष्ट्रपति गितानास नौसेदाले मङ्गलबा...

किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा
सियोल। उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औं स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस–युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाएका छन्...

रूस-युक्रेन ड्रोन युद्धको असर : अमेरिकाको इन्डियानामा ऊर्जा आपतकाल घोषणा
मस्को- अमेरिकाको इन्डियाना राज्यका गभर्नर माइक ब्राउनले रूस-युक्रेन युद्धसँग सम्बन्धित समुद्री ड्रोन आक्रमणका कारण विश्वव्यापी तेल ढुवानी प्रभावित भएको भन्दै ऊर्जा आपतकाल घोषणा गरेका छन्। बुधबार स...

जेलेन्स्कीको दाबी - रुसले युद्धका लागि उत्तर कोरियासँग थप ३० हजार सैनिक माग्यो
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्न उत्तर कोरियासँग थप ३० हजार सैनिक र ब्यालिस्टिक मिसाइल प्रक्षेपक मागेको दाबी गरेका छन् । सामाजिक सञ...

रुस–युक्रेन युद्धबीच फेरि व्यावसायिक जहाजमा आक्रमण, दुई भारतीय नाविक बेपत्ता
रुस : रुस–युक्रेन युद्धका बीच काला सागर (ब्ल्याक सी) क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण रोकिएको छैन । युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसामा शनिबार मर्चेन्ट जहाज एम एजीएन राग्रारमाथि अर्को आक्रमण ...

रुसमा इन्टरनेट कटौती र कर छलीका कारण डिजिटल भुक्तानी संकटमा परेपछि नगद कारोबारको पुनरुदय
एजेन्सी । युक्रेनसँगको युद्ध चार वर्षभन्दा बढी समयदेखि जारी रहँदा मोबाइल इन्टरनेट बन्द हुनाले कार्ड भुक्तानीमा अवरोध पुगेको र बढ्दो आर्थिक दबाबका बीच कर छल्न खोज्ने व्यवसायहरूको संख्या बढेसँगै रुसी...

चीनको पकड कमजोर पार्ने जी-७ योजना
४ असार, काठमाडौं । फ्रान्सको एभियाँ-लेस-बेन्समा सम्पन्न भएको यस वर्षको जी–७ शिखर सम्मेलनमा परम्परागत रूपमा छलफलमा हाबी हुने गरेका विषयहरू मात्रै छलफल भएनन् । यस पटक रुस -युक्रेन युद्ध जस्ता कुराहरू...

मस्को डायरी- फाँसीवादको नयाँ स्वरूपमाथि बहस र नेपालले सिक्ने पाठबारे केही गन्थन
विश्व भूमण्डलीय राजनीति यति बेला तीव्र पुनर्संरचनाको चरणबाट गुज्रिरहेको छ। युक्रेन युद्धदेखि मध्यपूर्वको अस्थिरता, बढ्दो भू–राजनीतिक ध्रुवीकरण, आर्थिक असमानता, जलवायु संकट र प्रविधिको तीव्र विस्तार...

रुसमा संसदीय निर्वाचन सुरु, पुटिन दलको बहुमत निश्चित
रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ। युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब...

इरानी व्यपारिक जहाजमाथिको आक्रमण युक्रेनद्वारा अस्वीकार
काठमाडौं– युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले इरानले युक्रेनी आक्रमणमा आफ्नो व्यापारिक जहाज प्रभावित भएको लगाएको आरोप अस्वीकार गर्दै तेहरानमाथि रूसको युद्ध अभियानको प्रत्यक्ष सहयोगी भएको आरोप ल...

रक्षामन्त्री फेदोरोभको पुनर्वहालीको माग : किभमा हजारौँ युक्रेनीद्वारा प्रदर्शन
किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रक्षामन्त्री माइखाइलो फेदोरोभलाई पदबाट हटाउने निर्णयको विरोधमा हजारौँ नागरिकले राजधानी किभमा प्रदर्शन गरेका छन्। रुससँगको युद्धका क्रममा सैन्य प्र...

रूसले युक्रेनसँग लड्न ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउन लागेको जेलेन्स्कीको दाबी
रूसले युक्रेनसँग लड्नका लागि ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउन चाहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्। युक्रेनसँग चार वर्षभन्दा अघि देखि जारी युद्धमा लड्न आउन लागेक...

युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
युक्रेनले क्यास्पियन सागरमा इरानी मालवाहक जहाजलाई लक्षित गरी गरेको आक्रमणपछि आएको इरानको प्रतिरोधात्मक धम्कीलाई अस्वीकार गरेको छ । शनिबार भएको उक्त घटनाले युक्रेन–रुस युद्ध र इरानसँग सम्बन्धित क्षे...

मनिलामा अमेरिका–रुसबीच युक्रेन युद्धबारे उच्चस्तरीय छलफल
मनिला– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलनका क्रममा फिलिपिन्सको राजधानी मनिलामा बिहीबार अमेरिकी र रुसी शीर्ष कूटनीतिज्ञबीच युक्रेन युद्ध तथा द्विपक्षीय सम्बन्धका विषयमा ...

युक्रेन युद्धमा रुसका ५ लाख सैनिक मारिएको दाबी
काठमाडौं। बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय जीसीएचक्यूका अनुसार सन् २०२२ मा सुरु भएको युक्रेन युद्धमा रुसका करिब पाँच लाख सैनिक मारिएका छन्। निकायका अनुसार युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु भ...

उत्तर कोरियाली ३० हजार सेना युक्रेनविरुद्ध लड्न रूस भित्रिँदै, विध्वंसक हतियार पनि निर्यात
काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनविरुद्धको युद्धमा खटाउन थप ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउने तयारी गरेको दाबी गरेका छन् । उनका अनुसार रूसले ती सैनिकलाई स्व...

युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
तेहरान । युक्रेनले क्यास्पियन सागरमा इरानी मालवाहक जहाजलाई लक्षित गरी गरेको आक्रमणपछि आएको इरानको प्रतिरोधात्मक धम्कीलाई अस्वीकार गरेको छ । शनिबार भएको उक्त घटनाले युक्रेन–रुस युद्ध र इरानसँग सम्बन...

रूसले युक्रेनसँग लड्नका लागि ३० हजार उत्तर
रूसले युक्रेनसँग लड्नका लागि ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउन चाहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्। युक्रेनसँग चार वर्षभन्दा अघि देखि जारी युद्धमा लड्न आउन लागेक...

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी
टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित दोहोरो उपयोग (डुअल–युज) प्रविधि र उपकरण खरिदको केन्द्रका रूपमा प्रयोग गरिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको खुल...

रूसको युद्धमा मारिने भाडाका सैनिकमध्ये नेपाली धेरै
काठमाडौं– युक्रेन युद्धमा रूसको पक्षबाट लडेर ज्यान गुमाउने विदेशीमध्ये नेपालीको संख्या उच्च रहेको छ । तात्कालिक सोभियत राज्यका नागरिकपछि दोस्रो उच्च रहेको बीबीसी नेपाली र बीबीसी रसियनको संयुक्त अध...

रुस–युक्रेनबीच भीषण आक्रमण जारी, १० जनाको मृत्यु
किभ । रुस र युक्रेनबीच आक्रमण–प्रत्याक्रमण जारी रहँदा आइतबार दुवैतर्फ भएका आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार रुसी मिसाइल र ड्रोन आक्रमणमा ९ वर्षीया बालिकासहित ६...

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
रूसले कब्जामा लिएको युक्रेनी क्षेत्र र रुसी सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट आइतबार छ जनाको मृत्यु भएको छ । रूस र युक्रेनबीच चार वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा यो बर्षा याममा नागरिकको मृ...

युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
किभ । रुस–युक्रेन युद्धका क्रममा जुलाई महिना युक्रेनका लागि सन् २०२२ को अप्रिलपछिकै सबैभन्दा घातक बनेको छ। युक्रेनी सरकारी तथ्याङ्कअनुसार यस महिनामा मात्र रुसी आक्रमणमा परी कम्तीमा ३७७ सर्वसाधारणक...

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
रूसले कब्जामा लिएको युक्रेनी क्षेत्र र रुसी सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट आइतबार छ जनाको मृत्यु भएको छ । रूस र युक्रेनबीच चार वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा यो बर्षा याममा नागरिकको मृ...

रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
रूसले कब्जामा लिएको युक्रेनी क्षेत्र र रुसी सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट आइतबार छ जनाको मृत्यु भएको छ । रूस र युक्रेनबिच चार वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा यो वर्षायाममा नागरिकको मृत...

युक्रेनको किभमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण
रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रहरूको ठूलो श्रृंखलाबद्ध आक्रमण गरेको गरेको छ । यो रुस युक्रेन युद्ध सुरू भएपछिकै सबै ठूलो आक्रमण हो । यो आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएक...

युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
किभ । रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको करिब साढे चार वर्षपछि युद्धमा दुवै पक्षका सैनिकको कुल क्षति २० लाख नाघेको एक नयाँ अध्ययनले दाबी गरेको छ । अध्ययनअनुसार युद्धमा रुसले मात्रै कर...

cc
युक्रेनले ड्रोनमार्फत रुसको राजधानी मस्कोमा ठूलो हमला गरेको छ । उक्त हमलालाई रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनले मस्कोमा गरेको सबैभन्दा ठूलो हमला भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ...

युक्रेन–रुस युद्धमा प्रविधि हाबी, रोबोटले धकेल्दै छ रुसलाई
पूर्वी युक्रेनमा एउटा युद्ध अब केवल मानवीय लडाइँ रहेन, त्यहाँ अब युद्धको मोर्चा स्क्रिन, ज्वोइसिक कन्ट्रोलर र लाइभस्ट्रीमको माध्यमबाट चलिरहेको छ, जहाँ सैनिकहरू युद्धमैदानमा होइन, भूमिगत कमान्ड सेन्...

अपार्टमेन्टमा ड्रोन आक्रमण : युद्ध सुरु भएयताकै ‘सबैभन्दा गम्भीर’ घटना
काठमाडौँ। रोमानियाका राष्ट्रपति निकुसर डानले आफ्नो देशको भूमिमा हालै भएको ड्रोन घटनालाई रूस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर घटनाका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यो घटनापछि राष्...
अमेरिका
तिहार
भारत
बालेन शाह
स्वर्णिम वाग्ले
इरान