
काठमाडौं- घाइते खुट्टा र अनसनबाट तंग्रिँदै गरेको शरीर लिएर वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी दार्चुलाको विकट व्यास गाउँपालिकास्थित छाङ्रु (कालापानी क्षेत्र) मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन...

काठमाडौं । रेजिडेन्ट (एमडी/एमएसका आवासीय) र इन्टर्न (एमबीबीएस/बीडीएसका प्रशिक्षार्थी) चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। डा. गोविन्द केसी र सरकारबीच निजी मेडिकल कल...

धनगढी – धनगढीमा अनशनरत डाक्टर गाेविन्द केसीले अनशन ताेडेका छन्।
काठमाडौँ – सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति भएको छ। सोमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका छन् ।

काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् ।
धनगढी। सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता शुरू भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा शुरू भएको वार्ताका लागि सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार ...

काठमाडौँ । डा गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु भएको छ । शिक्षामन्त्रालयको अग्रसरतामा बनाइएको वार्ता टोलीले केसीसँग आइतबार वार्ता सुरु भएको हो । वार्तामा सरकारको तर्फबाट शिक्षा ...

काठमाडौँ- धनगढीमा अनसररत प्रा.डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आइतबार औपचारिक संवाद गर्ने भएका छन्। शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग सहमतिका लागि अनौपचार...

धनगढी । स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न मागहरू राख्दै गत ३ दिनदेखि धनगढीमा आमरण अनशनमा बस्नुभएका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँ...

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।

काठमाडौँ। डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका ...

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ। धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अवस्था बिग्रिएपछि चिकित्सकक...

काठमाडौं– धनगढीमा २४औँ अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । सुगरको मात्रा ५० मा झरेपछि उपचारका लागि अस्पताल लगिएको हो । चि...

पाँचबुँदे माग राख्दै कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसीले अनसन सुरु गरेका छन्। डा केसीले बिहीबारदेखि कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिर धर्मशालामा पाँचबुँदे मागसहित अनशन सुरु गरेका छन्। उनक...

९ साउन, धनगढी । प्राध्यापक डा. गोविन्द केसी अनशनरत कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन भइरहेको छ । २४औं सत्याग्रहमा रहेका केसीले अनशन फिर्ता लिनुपर्ने माग गर्दै मन्दिर बाहिर प्रदर्शन सु...

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीसँग छलफल सुरु भएको बताएका छन्। शुक्रबार शिक्षा पत्रकारहरूसँग मन्त्रालयमा कुरा गर्दै शिक्षामन्त्री पोखरेलले डा.केसीसँग अनौपचारिक ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले अनशनरत डा. गोविन्द केसीको जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्। पार्टी नेतृत्वको सरकार जनताको भएकाले जायज माग ...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले डा. गोविन्द केसीले विश्वविद्यालयको विरोध फिर्ता नलिए आफूहरू पनि प्रतिअनशनमा बस्ने चेतावनी दिएका छन् । भिडियो सन...

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सत्याग्रहण सुरु गरेका छन् । बिहीबार डा. केसीले कैलालीको धनगढीमा सत्याग्रह सुरु गरेका हुन् । डा. केसीले धनगढीस्थित कृष्ण मन्दिर ...

The orthopaedic surgeon-activist is set to begin an indefinite fast in Dhangadhi on Thursday, accusing the government of ignoring past agreements and failing to address his reform demands. Dr Govi...

काठमाडौं– जेनजेड आन्दोलनका नेता रवि किरण हमालले चिकित्सा शिक्षा सुधार अभियन्ता डा। गोविन्द केसी २४औँ सत्याग्रहमा बस्नुअघि नै सरकारले तत्काल वार्ता गरी उनका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन्। ल...

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध प्रा.डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी ...

काठमाडौं- बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बस्नुभएका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्था...

कैलाली। डा. गोविन्द केसीले अनशन अन्त्य गरेका छन्। विभिन्न माग राख्दै बिहीबारदेखि धनगढीमा अनशन बसेका डा. केसीसँग वार्ता गर्न सरकारले गठन गरेको टोली शनिबार धनगढी पुगेको थियो। सरकारी टोलीसँग भएको छलफ...

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत अनशनको निकास खोज्न सरकारी टोली धनगढी पुगेको छ।
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा....

पाँचबुँदे माग राख्दै डा. गोविन्द केसी कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेको आज तेस्रो दिन भएको छ। उनको टोलीले स्वास्थ्य अवस्था बिग्रिँदै गएको जानकारी दिएको छ। आज बिहान जारी स्वास...

काठमाडौं। २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल लगिएको छ। शनिबार बिहान परीक्षणका क्रमम...

धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसीले बिहीबारदेखि धनगढीमा पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। उनले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह...

डा. गोविन्द केसी चिकित्सा क्षेत्र सुधारका विभिन्न मागसहित अनशनमा बसेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना सांसदहरूले यसबारे धारणा सार्वजनिक गरेका छन्। केसी बिहीबार अपराह्न धनगढीस्थित क...

८ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अनसनरत डा. गोविन्द केसीका मागबारे छलफल सुरु गरेको बताएका छन् । मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले भने, ‘गोविन्द...

काठमाडौँ । आठ वर्षअघि ‘डा. गोविन्द केसी जोसँग लड्छन्, म सधैँ उहाँकै साथमा हुन्छु’ भन्दै सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाएका वर्तमान शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेल अहिले डा. केसी...

धनगढी । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको धनगढीबाट आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकको श्रीकृष्ण म...

जतिबेलासम्म डा. गोविन्द केसी सडकमा थिए, त्यतिबेलासम्म समिस्त पोखरेल सडकमा केसीको साथमा थिए । तर, अहिले गोविन्द केसी र सस्मितको बाटो फरक भएको छ । केसी फेरि सडकमा छन् । सत्तालाई अस्वीकार गरेर बिहीबार...

काठमाडौं- वर्तमान शिक्षामन्त्री सस्मित पोखरेलले आठ वर्षअघि चिकित्सक डा. गोविन्द केसीको जुनसुकै आन्दोलनमा आफू साथमा रहने सार्वजनिक प्रतिबद्धता जनाएका थिए। तर अहिले डा. केसीले शिक्षा मन्त्रालयकै क्षे...
काठमाडौं । अनशरत प्राध्यापक डा. गोविन्द केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल आज धनगढी पुगेका छन्। यसअघि हिजो साँझ शिक्षामन्त्री...
धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोषिमा कार्कीले सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीका माग सम्बोधनका लागि संसदीय समितिको आकस्मिक बैठक बोलाउन निवेदन दिएकी छन्। शुक्रबार सांसद...

काठमाडौँ । डा. गोविन्द केसीले धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) बिहीबारदेखि धनगढीमा सुरु गरेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै लामो समयदेखि सङ्घर्षरत डा. केसीले सरकार...

धनगढी । सरकारले विगतमा भएका सहमति र आफूले अघि सारेका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै डा. गोविन्द केसी धनगढीमा अनशन बस्न आइपुगेका छन् । दिउँसो ३ बजेदेखि अनशन बस्ने उनले घोषणा गरेका छन् । हिजो ...

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले सरकारले चिकित्सा शिक्षा लगायतका क्षेत्रमा विधि र ऐन विपरीत निर्णयहरू गर्दै राजनीतिक हस्तक्षेप बढाएको भन्दै आपत्ति जनाएका छन्। सोम...

धनगढी । स्वास्थ्य क्षेत्रको सुधारका लागि सातबुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह बसेका केसीलाई मन्दिर व्यवस्...

धनगढी– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सुदूरपश्चिमको धनगढीबाट आफ्नो २४औँ सत्याग्रह सुरु गरेका छन् ।

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न माग गरेकी छन् । साथै उनले केसीलाई आफ्ना मागबारे प्रधानमन्त्री र श...

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन सुरु गरेका छन् । कैलालीको धनगढीबाट डा.केसीले २४ औँ सत्याग्रह सुरु गरेको डा.अमृत जैशीले जानकारी दिए । डा. केसीले बिहीबार दिउँसो ३...

धनगढी । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी २४औँ सत्याग्रहका लागि कैलालीको धनगढी पुगेका छन् । उनी धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित श्रीकृष्ण मन्दिर धर्मशा...

मेडिकल क्षेत्रको सुधार अभियन्ता डा. गोविन्द केसी धनगढी पुगेका छन् । भोलिदेखि आमरण अनसन बस्न भन्दै केसी बुधबार साँझ धनगढी पुगेका हुन् । उनी दार्चुलाबाट केहीबेर अघि यहाँ पुगेका हुन् । केसी धनगढी पुग...

धनगढी । चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता डाक्टर गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्। उनले...