मुख्य सामग्रीमा जानुहोस्

नयाँ बानेश्वर

swasthyakhabar.com२ हप्ता अघि

एभरेस्ट अस्पतालमा ‘डिजिटल सुझाव पेटिका’ सञ्चालन, सुझावको अवस्थाबारे सेवाग्राहीले नै जानकारी पाउने

काठमाडौं – नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले सेवाग्राही, बिरामी, आफन्त तथा शुभेच्छुकहरूको सुझाव, गुनासा र अनुभवलाई व्यवस्थित रूपमा संकलन तथा सम्बोधन गर्ने उद्देश्यले ‘डिजिटल सुझाव पेटिका’ सञ्चाल...

gorkhapatraonline.com३ हप्ता अघि

पेट्रोलभन्दा विद्युतीयबाट चल्ने ट्याक्सीको भाडा बढी !

। नयाँ बानेश्वर थापागाउँबाट नयाँ बसपार्क जानका लागि विद्युतीय ट्याक्सीले पाँच सय रुपियाँमा घटाएन तर सोही स्थानको पेट्रोलबाट चल्ने ट्याक्सीले ४५० मा लग्यो । विद्युतीय ट्याक्सीको भाडादर कम छ तर पेट्र...

onlinekhabar.com४ हप्ता अघि

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन (तस्वीरहरू)

१५ जेठ, काठमाडौं । सुकुमवासी व्यवस्थापनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर...

kendrabindu.com५ हप्ता अघि

नोबेल एकेडेमी सेकेण्डरी स्कुललाई ‘प्रेस्टिजियस प्लस टु अवार्ड’

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नोबेल एकेडेमी सेकेण्डरी स्कुलले यस वर्षको गरिमामय ‘प्रेस्टिजियस प्लस टु अवार्ड’ प्राप्त गरेको छ। केन्द्रबिन्दु अनलाइन मिडिया...

setopati.com५ हप्ता अघि

हरमीत सिंहले गरे युनिग्लोब कलेजको क्रिकेट अभ्यास मैदान उद्घाटन

नयाँ बानेश्वरमा अवस्थित युनिग्लोब प्रिमियर स्कुल/कलेजमा निर्माण गरिएको क्रिकेटको नेट अभ्यास मैदानको उद्घाटन अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हरमीत सिंहले गरेका छन्। हरमीत सिंह अमेरिकाको राष्ट्रिय क्...