मुख्य सामग्रीमा जानुहोस्

भिजिट भिसा

newsofnepal.com३ घण्टा अघि

६ महिनामा ३ हजार चिनियाँको भिसा रद्द

काठमाडौं । नेपालमा भिजिट भिसा तथा अन्य विभिन्न प्रकारका भिसामा प्रवेश गरेर लामो समयदेखि बसोबास गर्दै आएका विदेशी नागरिकमाथि अध्यागमन विभागले कडाइ सुरु गरेको छ । विभागले पछिल्लो ६ महिनायता करिब ३ ह...

nepalpress.com१ हप्ता अघि

भिजिट भिसामा ओमान उड्न लागेका २७ महिला एयरपोर्टबाट नियन्त्रणमा

काठमाडौं । भिजिट भिसाका नाममा खाडी मुलुकतर्फ जान लागेका २७ महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । बुधवार राति फ्लाई दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी म...

nepalbahas.com१ हप्ता अघि

भिजिट भिसाको दुरुपयोगबाट श्रमिकहरू जोखिममा, रोजगारीको आश्वासनमा विदेश पुगेकाहरू समस्यामा

भिजिट भिसाको दुरुपयोगबाट श्रमिकहरू जोखिममा, रोजगारीको आश्वासनमा विदेश पुगेकाहरू समस्यामा २ असार, काठमाडौं। वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई भिजिट भिसाको माध्यमबाट विदेश पठाई रोजगारीमा लगाउने...

onlinekhabar.com३ हप्ता अघि

भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाइन्सका चालक ५४ लाख रुपैयाँसहित पक्राउ

१९ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका चालक पक्राउ परेका छन् । सुनसरी गढी गाउँपालिका-१ घर भई हाल काठमाड...

newsofnepal.com३ हप्ता अघि

ठमेलमा ‘हनी ट्र्याप’ शैलीको साइबर ठगीमा संलग्न १५ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। लागू कानुनविपरीत विदेशी...

kalakarmi.com४ हप्ता अघि

भिजिट भिसा नियन्त्रणमा मन्त्रालय र विमानस्थललाई कडा निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले भिजिट भिसाको नाममा हुने अवैध श्रम आप्रवासन, मानव तस्करी नियन्त्रण तथा वैदेशिक रोजगार प्रणालीमा देखिने संरचनागत शोषणबारे सरकारको ठोस योजना...

onlinekhabar.com४ हप्ता अघि

भिजिट भिसा व्यवस्थापनबारे प्रधानमन्त्री : झन्झटिलो कानुनी व्यवस्था सुधारमा सरकारले काम गरिरहेको छ

१७ जेठ, काठमाडौं । सरकारले भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने र त्यहाँ पुगेर समस्यामा पर्ने अवस्थालाई व्यवस्थित गर्न नयाँ प्रक्रिया अगाडि बढाएको छ । आइतबार आयोजित बैठकमा राष्ट्रिय प्रजातन्त्र पार...

nepalbahas.com४ हप्ता अघि

‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी

‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी १७ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएका छन्...

nepalviews.com५ हप्ता अघि

भिजिट भिसा प्रकण : बयान फेर्ने सरकारी साक्षीविरुद्ध पनि मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका दीपक थापाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। उनले बयान फे...

khabarhub.com५ हप्ता अघि

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा चर्किएको भिजिट भिसा प्रकरणमा अर्को मुद्दा चलाएको छ।