धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सञ्चित धनमा वृद्धिको लागि नयाँ अवसरहरू मिल्नेछन्। विद्यार्थीलाई पठन पाठनमा मन लाग्नेछ साथै नयाँ कुरा सिक्ने मौका मिल्नेछ। सामाजिक दायित्व निर्वहनमा खर्च बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
View All daily Rashifal


Liked by: