कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ नोकरीको खोज पुरा हुनेछ। व्यापार व्यवसायमा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। घरपरिवारमा बच्चाहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
View All daily Rashifal


Liked by: