कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। लाभ र उन्नतिका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा अधिकारी वर्गबाट प्रशंसा पाइनेछ। अवसरलाई चिन्ने प्रयास गर्नुहोस्। विद्यार्थी वर्गहरूले सानोतिनो कुरामा उल्झिनु भन्दा आफ्नो लक्ष्यमा दृष्टि राख्नुहोस्। नयाँ धन लगानी लगाउनु भन्दा अघि शुभचिन्तकहरूसंग परामर्श अवश्य लिनुहोस्। कानुनी मुद्दा मामलाहरू अदालतमा भन्दा बाहिरै सुल्झाउने प्रयास गर्नुहोस् राम्रो रहनेछ। युवा वर्गहरूलाई प्रेममा सफलता प्राप्त हुनेछ। जीवनसाथीसँग लामो वा छोटो दूरीको यात्राका योग छन्। कुनै मांगलिक वा शुभ कार्यमा सम्मलित हुने अवसर मिल्नेछ। यो महिनाभरी भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्।
View All monthly Rashifal


Liked by: