कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिएला। दाम्पत्य जीवन सुमधुर रहनेछ। साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। धर्म कर्मप्रति आस्था बढ्नेछ। साताको अन्तिममा भाग्यको साथ मिल्नाले अप्ठ्यारा कार्यहरु पनि सजिलै सम्पादन गर्न सकिएला। नोकरी वा पेशामा शुभचिन्तकहरूको साथ मिल्नेछ। सदैव काल भैरवको उपासना गरी दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग सेतो र बैजनी हो भने शुभ अंक २ र ८ रहेको छ।
View All weekly Rashifal


Liked by: