मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
पारिवारिक सुख वा समृद्धिमा कमी आउनेछ। क्रमबद्ध तरिकाले सबै कुराहरू मिल्दै जानेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अरुका लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
View All daily Rashifal


Liked by: