मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा ईष्टमित्र वा प्रभावी व्यक्तिको सहयोगले रोकिएका काम सम्पादन हुनेछन्। शेयर बाजारबाट लाभ आर्जन गर्न सकिनेछ। साताको मध्यमा आर्थिक धनहानिका योग छन्। आफन्तहरुसँग रमाइलो भेटघाट रहनेछ। साताको अन्तिममा अधिकारीहरूबाट प्रशंसा पाइएला। आसमर्दो कार्य बन्नाले मनमा उत्साह रहनेछ। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ५ र ७ रहेको छ।
View All weekly Rashifal


Liked by: